[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ROSE- यो Thread तीम्रो नाममा

[Please view other pages to see the rest of the postings. Total posts: 195]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 86783 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 12-30-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'Women need reason for sex but men need just place 'मलाइ अझैपनि  उसको आवाज कानमा ग्न्जीरहन्छ र आफैप्र्ति  आत्मग्लानै भयर आऊछ, कुन हिम्मत गरेर मैले भेटेको ३ दिन्मै त्यस्तओ प्र्स्ताव राखे भनेर।
Frankly bhannu parda  'आए अंाप गय झटारो ' जस्तै थ्यो त्यो बेलाको situation

जीबन के हो? सायद आ-आफ्नो अनुभव नै जीवनको परिभशा हो क्यारे। मलाइ राहुल्दाइले जस्तो राम्रो साहित्य लेख्न अौदैन, न त दीप बुरोले जस्तो दामि स्टाइलमा कथा प्रश्तुत गर्न अौछ । साझा छिरेको पनि धेरै नै भयो, बेलाबेलाम सारै नै उत्क्र्स्ट् अनुभवहरु पढ्न पढ्न पाइन्छ। एका-आध अपवाद छोडेर भन्ने हो भने सबै कथाहरु  पुरुश-महिलाको सम्ब्न्धको बारेमा नै हुन्छ।OK jee को मन्जु मलाइ माफ गर, होस् या दादा ब्रो को सन्जुको याद आयो, चाहे राहुल्दाकोलौ सुन म भन्छु मेरो प्रेमकहानि होस् य फेरि राहुल्दाकै school freind  अनुराधाजी सङ्गको स्कुलेजीबनको आत्मेयता.. दीप ब्रोको त के कुर गर्ने कहिले कविता, कहिले सुस्मिता, पुजा, दुजा हा हा बबाल्नै है हाम्रो बुरो.. Then there are some other storytellers (Nepali) by whom I was being inspired such as Nepche, Crazy Love, Dipika, Wow Nepal, Satelite, SurNaTal, Wow Nepal, waka, Sadhana Sharama and how can I forget all time hit RAMPRASAD NEUPANE Im sorry guys im not as talented as u all are but its just a try hai.

यी सबैबाट INSPIRED भयर आज मलाइ पनि मेरो अनुभव साझाका साथिहरु सङ्ग शेयर गर्न मन लाग्यो, यो मेरो first attempt हो, गल्ति कमजोरिहरु त धेरैनै छन् तर यो केटा यस्तै हो भनेर सुधारेर पढिदिनुहोला. हाम्रो  जीन्दगी राजेश खन्नाले पुरानो RAJDOOT पछाडि हेमा मालीनीलाइ राखेर 'जीन्दगी एक् सफर् है सुहाना' भन्दै  कुद्न पाय कति मजा  हुथ्यो होला, अनी कहिलेकाहि बोर लाग्यो भने येसो ब्रेक् लगायो अनि पछाडी बाट करेन्ट लागिहल्छ हाहा..मलाइ त जीन्दगी साच्च्कै यात्रा जस्तै लाग्छ। यो दौरानमा सोच्दै नसोचेको कुरा पनी हुदो रहेछ, नचिनेको नजानेको मान्छेसङ अचानकआत्मीयता बढ्दो रहेछ, 'जीन्दगी यह् भी क्या चीज है यार'

टेन्सन नै हो नी होइन त? कहा जन्म्यो, कहा हुर्क्यो अनि आज साझामा आयर गफ चुटुनु पर्ने हे हे हे


मेरो जीवन्मा आएका धेरै सहयात्रिहरु मध्य मैले चाहेर पनि जीबनभर भुल्न नसक्ने नाम हो Rozalia.कतिकुरा हरु येस्तो हुदो रहेचह जति लेखे पनि नहुने. Its hard to explain जस्तो कि
सचीनको batting, Angelina Jolieको Lips,  Borat को Comedy, Beckham को Freekick मर्लेन् मुनरोको beauty, Pamela Andresonको boobs, अनी यो मेरो सहयात्री Rozalia sanga ko Mero Sambandha.
यती छोटो समयम मेरो दिल दिमाग तन मन होश हवास स्बै उड्ला भन्ने त कल्पना पनि गरेको थियन
यात्रामा भेटियो, यात्रामै बिलीन भयो, अहिले त सम्झना मात्र बाकी छ...

--To be started-
Thankin u all

 
Posted on 02-04-08 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछी पढ्न सकें।
निक्कै उत्क्रिठ गई राको रहेछ।

र उहिले स्कुले जीवन र वर्शाको सम्झना यता पनि पैरो गयो।
पिँडालुको पातले कती सुन्दर छाता बनाउंथ्यो, १०-१२ बर्से उमेर सम्म। अलिकता किसोरपन छल्किए पछी लाजको अंस थपिएर होला, पिंडालुका पातहरुले पानी छेकेनन बरु रुझ्दै हिंड्न राम्रो ठानियो। उमेरै त्यस्तो होला।


 
Posted on 02-04-08 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"केटीहरु जहाँ पनि प्रशन्सा क भोका"-----साथी तिमी त्यस्तो भन्ने केटाहरु जबरजस्ती झुठो प्रशन्सा गरेर नथाक्ने अनी   दोष जती सबै केटीहरुलाई कती देखी नसहेको हँ तिमीले केटीहरुलाई? 

ल अब जती देखी नसहे पनि आफ्नु साथीले लेखेको के भन्ने?  जे होस तिम्रो लेख्ने कलालाई चैँ मैले नमस्कार गरेँ। धेरै नै राम्रो छ।


 
Posted on 02-04-08 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG

Amazing, how could you tell stories of our private times here in sajha? I am shocked.

Now I realized why don't u appeal to me yet?

For God's sake, don't write all details if you still love me .........

I am ashamed now.


 
Posted on 02-04-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just writing down some thoughts....

Relationship is love’s penitentiary

Sex is life’s playful century
Men are girls hidden crave
Guys worship to be their slave
Friendship seems impossible to counter
Sex is their trap to encounter
Desires are  encompassed inside
Things are different while bedside
Pretending to be different next day
Still hungry for pleasure’s buffet
The fact both of them conceal
Different while playing sexual deal
Lovemaking seems so dam ideal
That pleasure is hard to reveal
Both  of them cherish this spicy meal
They work together to spin the wheel
TO HEAL
To SQUEAL
TO FEEL
TO ZEAL
TO APPEAL...
  
 
Posted on 02-04-08 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के-भाइ,

यो भाग नि साह्रै मन पर्यो। मैले पहिले नै भनिसकेँ नि, तिम्रो कथा मन्दबिष जस्तो गै'राखेको छ। कथाका पात्रहरु आफैले भोगे जस्तो लाग्ने,  कहिँ कतै आफैले देखेजस्तो लाग्ने।  हरेक घटनाको निकै कौशलता पूर्वक अत्यन्त शूक्ष्म विवरण दिइएको छ।  मानौँ कि, नजिकैको कुर्चीमा बसेर झिल्के र रोजको चर्तिकला आफैले प्रत्यक्ष हेरिराखेको छु। घरि घरि लाग्छ कि तिमी पनि सुत्न गए मलाई रोज सँग गफ गर्ने मौका मिल्नेथियो। बेला बेलामा म पनि रोजको निकै नजिक पुगेँ। लाग्यो, नेल-पोलिश हेर्ने निहुमा उसका ति कोमल र सुलुत्त परेका औँलाहरुलाई  म पनि एकछिन छोएर हेरुँ, आफनो हातमा लिएर एक एक औँला खेलाउँ। नभन्दै तिमी पनि निद लाग्यो भनेर सुत्न जान्छौ। अनि म  ठूलो सहास बटुलेर रोजको नजिक जान्छु र उसको हातमाथि बिस्तारै आफ्नो हात राख्छु। उसको स्वासको एक झोँक्का मेरो निधारमा पर्छ। त्यो झोँक्का मेरो मानष्पटलमा एकछिन भुमरी खेल्छ र हृदयको बाटो हुँदै सरररररर अनन्त तिर लाग्छ। कति न्यानो लाग्छ हगि यो श्वासको झोँक्का। अन्टार्कटिकामा आगोको भुङ्रो भेटे जस्तो के। तर अहो ! बिडम्बना ! उसले त मेरो स्पर्श अनुभव नै गर्दिन। लाग्छ उसमा चेतना नै छैन। झल्याँस्स ब्युझन्छु, तब थाह हुन्छ म त झिल्केको कथा पो पढिराखेको छु।........ 

अर्को भागको प्रतिक्षामा।


 
Posted on 02-05-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि यस्तो राम्रो रोज् दियको दादालाइ? अब यो रोजचाइ तिर्मो लागि ल, जतन गरेर राख नि फेरि लोल्, U gave me only one Rose, there are thousands from my side to you

-----------

बिर्खे ब्रो, तपाइको निरन्तर् हौसला र सुझावले नै मैले लेख्या हो, अब मैले के भन्ने म त कमेन्ट पढेर नै ट्वावावा परे, खुशिले गद्गद भयेर , धेरै धेरै धन्यबाद अनि यसरि नै यो सिरिजलाइ निरन्तर्ता दिनेछु।  I took your comments seriously, I hope you were not joking , Joke nai bhaye pani No problem bro
-----------

सुन्तले ब्रो हो हो , हाम्लाइ पनि तेस्तै हुन्थ्यो यार्, छाता ओढन मन लाग्ने तर नहुने, कर्कलाको पात ओढ्यो भने इज्जत जाला भन्ने डर हे हे, अनि फेरि हाम्रोमा त पानिकागज पनि हुन्थ्यो, त्यो ओढेर चप्प्लले पछाडि  हिलै छय्याप्नु भन्दा त पानिमा रुझ्दै हिड्न् बेश नि हा हा, ति दिन्हरु ओ माइ गड्, भुलि ग्य पाप लाग्ला..........

------------
दिपिका नानु, ल मैले त्यसो भन्या कहा हो र? केटि  देखि नस्कया त होइन नि, अब केटि नै नभय म कसरि बाच्ने भन त लोल्, मैले भन्न खोज्या के भने नि, केटिहरु प्रशसा का भोका हुन्छन् भन्या मात्र हो, BUTे  मैले त कहिले पनि झुटो प्रशन्सा गर्या छैन है रोज्लाइ। त्यत्तिकै आरोप लाउन पाइन्छ लोल्

---------------
भौते ब्रो, धेरै धेरै धन्यबाद, तपाइजस्तो राम्रो लेखन् जान्ने ेमान्छेले यसरि मेरो प्रशन्सा गरेको त आफैलाइ बिश्वास नलाग्ने,   कहिलेहाइ त मलाइ पनि रोजको नाममा २-४ वटा गजल लेखु लेखु जस्तो लाग्छ्, तर के गर्नु हाम्रो दिमागले कहिलेऐ भयौने होइन,  सुन्न त प्रेममा सबै कबि हुन्छन् भन्ते तर मलाइ कहिल्यै फुरेन दाइ, लौ न केहि उपाय छ कि?

------------




 
Posted on 02-05-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rosaline, hehehhehehe
The moment I saw the name, I was really surprised how coud u do that? Well well, whoever you are Thanks a lot, you must be a silent reader of my thread. Im really glad that you even opened an username account for that.....!!! Good going

--------
Machination bro, thanks for the wonderful Poem

I have something to say on the following points u have mentioned

Relationship is love’s penitentiary
Sex is life’s playful century

Men are girls hidden crave

Guys worship to be their slave

Friendship seems impossible to counter

Sex is their trap to encounter

----------
It would be my reply.....
(Dedicated to shy/formal/ would be Girl of  Mr. Amazing)

So you want a piece of my
Rosy, cushy, juicy pie
I’m afraid, without romance on supply
This GUY-AMAZING  is not going to comply

Before into my world
You make your entrance
Remember this GUY-AMAZING loves romance



So you still have to know this GUY-AMAZING? That’s no excuse
There are so many different ways to amuse

I love romance
I eat romance
I sleep romance

I love romance with a passion
I will mesmerise You with some imagination

Don’t try to be tooo modest or formal
There is simply no chance without romance

I’m afraid, without romance on supply
This GUY-AMAZING  is not going to comply
-------------


(Courtesy: Poet ,
Sylvia Chidi)

Last edited: 05-Feb-08 09:49 AM

 
Posted on 02-05-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing,

I am still cherishing those wonderful moments with you.

How abt you? how many gals are you seeing now?


 
Posted on 02-05-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DUDE HERE IS WHAT I WROTE FOR MY GIRL:

My love & her ways

Your ways had me mesmerized
Your love got me baptized
Your touch is perfectly devised
Your ways  protect  me from being  chastised
Your affection got me oversized
Your kiss made me sensationalized
Your  body is perfectly comprised
Your  lovemaking makes me surprised
Your  trust is flawlessly franchised
Your eyes drops me hypnotized
Your attitude is never disguised
Your heart beats into me advertised
Your  passion is everlastingly prized
Your  everything  is for eternity stylized


Last edited: 05-Feb-08 10:04 AM

 
Posted on 02-05-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good goin dude, enjoyed your poem
 
Posted on 02-05-08 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 la hera  malai Dipika nanu bhaneko  sathi bata nanu ma puraideko..lau na ni


 
Posted on 02-05-08 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amazing, katha ta ekdam interesting hundai gairaacha ni ta yaar...
 
Posted on 02-06-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika aba mann pareko Sathilai Nanu bhanna pani napaine bho aba, heheh just kidding la, if u don like Nanu, aba Sathi matra bhanchhu ni la

----
Kanchha bro, thanks for the words.....
 
Posted on 02-06-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह झिल्के! दाऽऽमी गो यो भाग नि! 
तिमीलाइ जिन्दगीको हरेक मोडमा गानाको याद आउँछ कि के हो? अझ छिनछिनमै गानाको बोलहरू सम्झन्छौ त बा!
आफूलाइ त लिरिक्स पटक्कै आउँदैन, सम्झिनै सक्दिनँ, म त खालि धून गुन्गुनाउँछु, अनि साथीहरूले सोध्छन्,' यो
कुन गीत हो?' अनि मलाइ फसाद पर्छ, किनकि मलाइ आफूले गुन्गुनाएको धुन समेत के हो थाहा हुँदैन, तैपनि
गुन्गुनाउँन चैं छोड्दिनँ! 

मान्छेको वर्णन गर्न र यताउताका कुराहरू मज्जाले घुसाउन चैं सिपालु छौ तिमी। यसमा तिमीलाइ 'A' दिन्छु। तर 
यो भागको शीर्षक चैं कता कता चोरेको जस्तो लाग्यो, अनि कथामा त्यस्तो केही उल्लेख नभएको हुनाले त्यति मिल्दो
जस्तो लागेन।


 
Posted on 02-07-08 4:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् चित्रे वा, तिम्रो कमेन्ट पनी बबाल छ यार, एक्लै गुनगुनाऊने अरे, ल यार हसायो बोर्दाले। मलाई ग्रेड दियकोमा धन्यवाद अनी अर्को भागमा शिर्शकमा पनि त्यही ग्रेड ल्याउने कोशीश गर्छु है.

Ya bro, u got the point, while choosing the topic I was bit confuesed and really thought if this could make a right one. Though it maybe not directly related to the topic but I feel somehow its not that bad...Ki kaso  bro? And whole SAJHA knows that I copied it , thats why i wrote (उफफ्फ्फ्फफ..once again..) यौनको मामलामा कमजोर-, hehehe, somehow  it was inspired by Crazy_Love and the originator of the thread Jagatdhari.

I would like to thank them though I did not take theri permission.

Anyway thank Chitre bro for your comment.
 
Posted on 02-15-08 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Every Rose has its thorn - 9

‘Ok, I am goin to my room’ उ आफ्नो कोठातिर लागि
‘Why not here?’ अब यो अन्तिम आग्रा थियो मेरो
मेरो हात बिस्तारै छोड्दै भनी
Frankly, you don’t appeal me’
---------------

ल ठिकै छ, अब मेरो रुपले उस्लाई appeal गर्न सकेन त म के गरु, आँफैलाई आफुप्रती रिस उठ्यो, तर केही छैन भनेर म आफ्नो रुममा जान्छु भने, उ भने अझै किचन मै बसौ भन्दै थीइ। मैले उस्लाई physically appeal गर्न नसके पनि, नजानिदो किसिम्ले म प्रती आकर्सित भये झै लाग्थ्यो , उसलाई मेरो साथ, मेरा जोक्सहरु, मेरो कम्पनी, अनी चाहिने नचाइने गफ्हरु सुन्न रमाइलो लाग्दो रहेछ क्यारे, बेला बेलामा ‘Why u r so good?’ भन्थी उसको त्यो बोलिले मलाई खसै असार नपरे पनि ‘You don’t appeal ' भने वाक्य भने मेरो दिमाग भरी घुमी रहयो। केटीलाई अपिल गर्न कस्तो हुनु पर्छ? के गर्नु पर्ने हो? खै, अहिलेसम्म त एही बाङोटिङो जिउले पनि दुई -चार जनालाई अपिल गर्या हो। यो चाइ अली स्पेसल नै परी छे। हुन त भेटेको ३ दिनमा के नै जानेकी थीइ र मेरो बारेमा। उसको भनाइ पनि एक किसिम्ले ठिकै हो।

भोली पल्ट अर्थात चौथो दिन, काम सकेर Karaoke bar गयोउ, जर्मन केटीले साह्रै मिठो गीत गाउदी रहिछे, उसको सपना भनेको ठुलो गायिक बन्ने रे, सुन्दै जादा त म उस्को फ्यान नै भये, त्यती नरार्मो बोली भये पनि कती सुम्धुर स्वर मा गाउने। उसले Alanis Morissette को Ironi भन्ने गीत गाई, त्यो गितको शब्द अती नै राम्रो छ, मलाई अती नै मन पर्ने अङ्ग्रेजी गीत मध्य एक। पछी संगीत कै माध्यमा बाट उसको र मेरो मित्रता बढ्यो। संगीत, पुस्तक, राजनीति, यात्रा, पढाई ज्अस्ता कुराले धेरै मान्छेएलाई नजिकियादो रहेछ। त्यो गितको प्रत्यक शब्द शब्द अचम्मको छ, ठ्याक्कै हाम्रो जिन्दगी जस्ताइ

An old man turned ninety-eight
He won the lottery and died the next day

It's like rain on your wedding day
It's a free ride when you've already paid


A traffic jam when you're already late
A no-smoking sign on your cigarette break

It's like ten thousand spoons
when all you need is a knife


It's meeting the man of my dreams
And then meeting his beautiful wife


And isn't it ironic...don't you think
A little too ironic...and, yeah, I really do think...

बारबाट घर जान निस्केउ, ११ बजी सकेको थियो, फेरी आज पनि पानी पारी राख्या छ, म रुझ्दै सर्बियन को छातामा वोत लिन पुगे। छाता सानो थियो, उस्को हात बाट छाता मैले देब्रे हात्ले समाये, अनी दाँया हात उसको कम्मर को तल। उसले केही पनि भनिन, उसलाई पनि त मजै भयो होला नि, केटीहरु मुखले नबोलेपनी भित्र भित्र म मक्ख पारी हाल्छन नि। रोज र डिम्पल एउटै छातामा थिय, बिच बाटोमा आएपछी उनिहरु कुनै क्लब जाउ भन्न थाले, कोइ पनि नजाने भये। मलाई पनि जान मन पटक्कै थियन तर डिम्पलले मेरो हात समयएर तान्न थाली, तै पनि म नजाने नै गरी बसेको थिए, अनी फेरी त्यसइमा रोज आएर मलाई जबर्जस्ती तान्न थाली।

तालमा जमेर बसेको पानी जस्तो मेरो मन फेरी तरङित हुन थाल्यो, के गरेन के गर्ने भाथ्यो त्यो बेला, यो सबै हेरिरहेकी मेलिस्सा ले पनि डाइलग भन्दी हाली 'Why don’t u help these poor gals?’ सबैलाई गूड् नाइट गर्दै हामी तीन जना फेरी लाग्योउ लेस्टर सिटिका क्लबहरु चाहर्न।

खासमा म तिनिहरुको मन राख्न अर्थात साचै भन्नु पर्दा, रोजको कुरा काट्न नसकेर आएको थिये। एउटा क्लब छिरियो, त्यहा Free styling भएको रहेछ, हामी कसैलाई पनि मन नपर्ने फेरी अर्को क्लब खोज्न थाल्योउ, केटीहरु अली अली छाडा भाईसकेका थिए, बाटोमा जो देखे पनि बोल्ने, जो सँग पनि मस्किने, हुन त म पनि कहाँ कमको थिए र, दुइवटा सँग हिड्दा हिद्दै पनि एसो तरुनी देख्यो कि आँखा गैहाल्थ्यो, खै केटाहरुको जातै यस्तै हो कि।

दुई जना केटीहरु रातिमा, नयाँ ठाउमा अली अप्ठेरो हुन्छ भनेर मलाई सँगइ ल्यायका रे, जे होस् अली अली भाउ त मेरो पनि बढेकै हो, डिम्पल लाई भने फोटो खिचेको खिचेइ गर्नु पर्ने। हिड्दा हिड्दा दुई जना केटाहरु आएर म सँग लाइटर छ भनेर माग्न थाले। मोरिहरुलाई त के चाइयो र गफ शुरु भाईहाल्यो। केटाहरु कुल नै देखिन्थे, हेर्दा पनि राम्रा, कुरा पनि राम्रै गर्थे, १० मिनेट जती गफ भयो, पोर्तुगल का रहेछन लेस्टर युन्बर्सिटिमा पढ्ने एक्स्चेन्ज स्टुडेन्ट, भएर आएका। हत्त न पत्त डिम्पलले लर्बराय्को स्वर मा भनी ‘ We just met few days ago now we r really close friends, and you know, we all come from different countries’ मलाई भने त्यो कुरा मन परेन, चिन्न न जानेको मान्छेसङ किन सबै कुरा खोल्नु जस्तो लाग्यो। फेरी ‘Amazing, take our pictures’ भन्दै क्यामेरा मलाई थमाइ, केटाहरुको झ्वाम्म्मा अङालो पो हाल्छे, अनी अर्को मोराले पनि ‘I wanna have sanp with her’ भन्दै रोज्लाई तान्न थाल्यो। म त के नै गर्न सक्थे र, मोरिहरु पनि मक्ख देखिन्थे, चार जना भर्खरै परेवाको जोडी जस्तो गरी अनेक पोज दिदै थिए, म भने त्यो रमिता हेर्दाइ थिए, भित्र भित्र त अली अली जलेको पनि थिए, मान्छेको मन न हो।

सबै मिलेर सिग्रेट पिउन थाले, भुस्तिघ्रेहरु भने ल आज दरो माल पर्‍यो भन्दै मक्ख थिए होलान, उनिहरुले सकेसम्म केटीहरुलाई नछोड्ने भये .

रोजले सोधी, ‘Do u guys know any clubs around?’ चुस्स दारी भएको केटाले चोर् औलाले देखाउदै भन्यो ‘ya its right there’ कस्तो क्लब हो भनेर मैले सोधे ‘Heavy metal’ मलाई मन पर्दैन त्यस्तो ध्यानग्रो ठोकेको अनी उनिहरु सँग त कुनै पनि हालतमा जाने मन थिएन, केटीहरु भने मलाई फोर्स गर्दै थिए जाउ भनेर। उनिहरुलाई केटाहरु मन परे जस्तो लाग्यो। तर केटाहरुले जती प्रयास गर्दा पनि मेसो नमिल्ने देखेपछी हामीले बाइ भन्योउ, अझै पनि केटाहरु लास्ट ट्राइ मार्दै थिए ‘If u guys wanna drop in, we will be in that club’

उनिहरु गएपछी हामी फेरी अर्को बार/क्लब खोज्न थाल्योउ, तर त्यो लेस्टर शहर सानो थियो, नयाँ ठआउ पाउन तेती सजिलो भएन। त्यत्तिकैमा डिम्पल्ले भनी 'Do u really hate Heavy metal?' मैले पनि भने ' Yes absolutely' रोजले मलाई ठुला ठुला आँखाले हेर्दि भनी 'But at least we can try there once’

मैले मेरो मनको कुरा सिधा तरिकाले राखे 'Ok gals, if you really wanna go , enjoy, but I am not coming and I feel sleepy too’ रोज झर्किन थाली 'Wot Da Fcck' म सकेसम्म कुरा नलम्बयाउने पक्षमा थिए, खै किन हो किन उनिहरुलाई ति केटाहरु मन परेको हो कि के हो के हो। ' `Yep, go and enjoy, I will go home’ यो मेरो ५० प्रतिशत सोझो जवाफ र ५० घुर्की थियो।

म त रोजको लायक छैन छैन, किन उस्लाई मस्ती गर्न नदिने, म उनिहरुको बिचमा पर्खाल बन्नु कुनै कारण थियन। आफुले पाएन भन्दैमा इर्श्याले जल्नु पनि त भएन नि, यस्तै यस्तै कुरा खेल्दै थियो, डिम्पललाई हल्का लागेको थियो , मलाई अङालो हाल्दै भनी 'Then , lets try somewhere else’' रोज पनी सँगइ अाई 'मैले एक मनले घर जाने कुरा बनाइसकेको थिए' डिम्पल्को हात पन्छौदै भने ' Ok, Im going home’ रोजले उसको भएभर्को ताकतले मेरो कम्मरमा जोड सँग धकेली ‘Ok go, you go home, what do u think of yourself, cant we go ourselves? Ok go just now’ भित्त्तमा ठोक्किय। मलाई पनि अती रिस उठ्यो, केही नबोली म सरासर हिंडे, शायद उनिहरुले एस्तो expect गरेका थिएनन होला, म पछाडि नफर्किकिन सरासर हिंडे, रिस पनि उठ्यो, तातो न छारो, रातभरी डुल्यो, उता पैसाको सर्वनाश त्यो पनि निद्रा बिगारी बिगारी, त्य्सैमा जस पनि पाउनु छैन।

पछी पछी रोज चिच्याउदै रहिछ १०० मिटर जती पछी थिई उ, अती नै जोड सँग मेरो नाम लिएर चिच्याउदै थिइ, फर्केर हेर्न पनि मन लागेन, डिम्पल पनी

उसको पछी पछी हल्लिदै आउँदै थिई, जे सुकै होस् भनेर म अर्को गल्ली तिर छिरे। मलाई आँफैलाई थाहा थिएन मैले एसो किन गरे भनेर शायद Heavy metal, निद्रा, जलन, तिरस्कार, पैसा तर जे सुकै होस्, गर्ने गरी हालियो। पछाडि फर्केर यसो हेरेको त उनिहरु आफ्नो बाटो लागिसकेछन, त्यही क्लब मा छिर्दै थिए जहाँ ति केटाहरु गएका थिए। मन्मनै खुशी पनि लाग्यो म आएर उनिहरुको बाटो खोलिदिय भनेर।

म पनि एक्लै अर्को बारमा छिरे, मन साह्रै नै गरुङो भयो, के मैले उनिहरुलाई नछोड्नु पर्थ्यो? उनिहरुकै बारेमा मनमा कुरा खेली रहयो, मन नै कस्तो नरमैलो भयो, त्यती भाउ खोज्न नहुने मैले। रोजलाई सम्झे, उसले के सोचिहोली, खै किन हो किन मलाई उसको माया लागेर आउछ आज्काल, मैले उसलाई नपाए त के भो र? उसको साथ त पायकै थिए, साथीको रुप्मा नै किन नहोस्। कतिबेला घरमा आएर सुते थाहै भयन।

मेरो रुम तल्लो तलामा थियो, झ्यालबाट कम्पाउन्ड देखिन्थ्यो, त्यस्तै रातिको ३ बजे कसैले झ्याल ढक्ढकयाओ, आँखा मिच्दै बत्ती बाले, झ्याल बाहिर रोज रहिछे, अचम्मै लाग्यो, उसले बाहिरै बाट ढोका खोल्न भनी, उसको रुम अर्को बिल्डिङ्मा भएपनी उसको २४ घण्टा बासै हाम्रो बिल्डिङ्मा हुन्थ्यो।

ढोका खोल्नलाई एसो उठेको मात्र थिए, रोज सँगइ एउटा केटा देखे, रातो टि शट, जिन्स अनी कालो क्याप लायओ, चुरोट तान्दै रोज सँग गफमा मस्त थियो



-------------To be contd--------Comments appreciated

Thanks for reading

Last edited: 17-Feb-08 11:01 AM

 
Posted on 02-15-08 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लाग्यो । अगाडि का भाग हरु पढेको छैन (  i must say, i was missing all those)..
तर देर आए दुरुस्त आए । भोलि शनिबार, दिन भरि लाई काम पुग्यो । i enjoyed every single sentence .
thanks.
युवा मनका बिचार कति मज्जाले शब्द मा उतार्नु भएको ।  i enjoyed

thanks again..


 
Posted on 02-15-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 गो झिल्के गो!!
 
Posted on 02-15-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी गै राको छ है, झिल्के ब्रो। अरु पनि पेलुम । 
 
Posted on 02-15-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great going, Amazing 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters