Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ROSE- यो Thread तीम्रो नाममा

[Please view other pages to see the rest of the postings. Total posts: 195]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 86832 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 12-30-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'Women need reason for sex but men need just place 'मलाइ अझैपनि  उसको आवाज कानमा ग्न्जीरहन्छ र आफैप्र्ति  आत्मग्लानै भयर आऊछ, कुन हिम्मत गरेर मैले भेटेको ३ दिन्मै त्यस्तओ प्र्स्ताव राखे भनेर।
Frankly bhannu parda  'आए अंाप गय झटारो ' जस्तै थ्यो त्यो बेलाको situation

जीबन के हो? सायद आ-आफ्नो अनुभव नै जीवनको परिभशा हो क्यारे। मलाइ राहुल्दाइले जस्तो राम्रो साहित्य लेख्न अौदैन, न त दीप बुरोले जस्तो दामि स्टाइलमा कथा प्रश्तुत गर्न अौछ । साझा छिरेको पनि धेरै नै भयो, बेलाबेलाम सारै नै उत्क्र्स्ट् अनुभवहरु पढ्न पढ्न पाइन्छ। एका-आध अपवाद छोडेर भन्ने हो भने सबै कथाहरु  पुरुश-महिलाको सम्ब्न्धको बारेमा नै हुन्छ।OK jee को मन्जु मलाइ माफ गर, होस् या दादा ब्रो को सन्जुको याद आयो, चाहे राहुल्दाकोलौ सुन म भन्छु मेरो प्रेमकहानि होस् य फेरि राहुल्दाकै school freind  अनुराधाजी सङ्गको स्कुलेजीबनको आत्मेयता.. दीप ब्रोको त के कुर गर्ने कहिले कविता, कहिले सुस्मिता, पुजा, दुजा हा हा बबाल्नै है हाम्रो बुरो.. Then there are some other storytellers (Nepali) by whom I was being inspired such as Nepche, Crazy Love, Dipika, Wow Nepal, Satelite, SurNaTal, Wow Nepal, waka, Sadhana Sharama and how can I forget all time hit RAMPRASAD NEUPANE Im sorry guys im not as talented as u all are but its just a try hai.

यी सबैबाट INSPIRED भयर आज मलाइ पनि मेरो अनुभव साझाका साथिहरु सङ्ग शेयर गर्न मन लाग्यो, यो मेरो first attempt हो, गल्ति कमजोरिहरु त धेरैनै छन् तर यो केटा यस्तै हो भनेर सुधारेर पढिदिनुहोला. हाम्रो  जीन्दगी राजेश खन्नाले पुरानो RAJDOOT पछाडि हेमा मालीनीलाइ राखेर 'जीन्दगी एक् सफर् है सुहाना' भन्दै  कुद्न पाय कति मजा  हुथ्यो होला, अनी कहिलेकाहि बोर लाग्यो भने येसो ब्रेक् लगायो अनि पछाडी बाट करेन्ट लागिहल्छ हाहा..मलाइ त जीन्दगी साच्च्कै यात्रा जस्तै लाग्छ। यो दौरानमा सोच्दै नसोचेको कुरा पनी हुदो रहेछ, नचिनेको नजानेको मान्छेसङ अचानकआत्मीयता बढ्दो रहेछ, 'जीन्दगी यह् भी क्या चीज है यार'

टेन्सन नै हो नी होइन त? कहा जन्म्यो, कहा हुर्क्यो अनि आज साझामा आयर गफ चुटुनु पर्ने हे हे हे


मेरो जीवन्मा आएका धेरै सहयात्रिहरु मध्य मैले चाहेर पनि जीबनभर भुल्न नसक्ने नाम हो Rozalia.कतिकुरा हरु येस्तो हुदो रहेचह जति लेखे पनि नहुने. Its hard to explain जस्तो कि
सचीनको batting, Angelina Jolieको Lips,  Borat को Comedy, Beckham को Freekick मर्लेन् मुनरोको beauty, Pamela Andresonको boobs, अनी यो मेरो सहयात्री Rozalia sanga ko Mero Sambandha.
यती छोटो समयम मेरो दिल दिमाग तन मन होश हवास स्बै उड्ला भन्ने त कल्पना पनि गरेको थियन
यात्रामा भेटियो, यात्रामै बिलीन भयो, अहिले त सम्झना मात्र बाकी छ...

--To be started-
Thankin u all

 
Posted on 12-30-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing Ji, choto mitho rahecha yahaan ko prastuti, trial pani yasto khatra ta, Rozalia Ji ko baarema aru pani lekhaun na ta..
 
Posted on 12-30-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing,

हजुर पनि मन बाटनै लेख्नु हुदो रहिछ जस्तो लाग्यो, जे छ मनमा तेहि कोर्ने, रमाइलो लाग्यो सुरुवात, अनि खुशि पनि लाग्यो म बाट पनि inspire हुनु भएको भन्ने सुन्दाअरु पनि सुन्न मन लाग्यो यो Rozalia को कथा अब म र म जस्ता अरु पाठकहरु को खुल्दुलि चैँ मेटाइदिनुस् है


 
Posted on 12-30-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--Its hard to explain जस्तो कि --  -----

 nice start.


 
Posted on 12-30-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing Jee:

Casting ta khatara chha ni ho............I'm lossing patience to read about your Rozalia please write soon.


 
Posted on 12-31-07 3:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kancha01, Chhoto mitho lagyo? wow Im excited. Thanks for going through it ani abako pali ali lamo lekchhu sayad tyati mitho nahola, kasto lagyo feedback dinu la.

------
Dipika, thanks yo thread ma timile pani comment chhodichhau, khushi lagyo. ho ni ma ta yestai ho Man ma je chha straight lekchhu, timile jasto milayara sahaityahik tarikale lekhna aaudaina, tara bistarai bistarai sikchhu hola hehheehe....la mero lekhaiko barema kehi sujhab haru didai gara la.. and one thing malai HAJUR/tapai bhannu pardaina la please....Timi bhane hunchha.
---------

pjn007 thanks. trailer lagyo? aba ta darr lagyo SHURWAT kasto hune ho kunni

----
Light-2, casting ko prashnsha garekoma thanks hai...aba ma Rose barema lekchhu hai ta tara regularly comments haru didai gara la...Oh please malai Jee bhaneko ali mann pardaina kya...timi bhanda hunchha hahaha

---------
And rest of you who have gone through this piece, thanks a lot and wish u a very happy New Year. If by chance u read my part please suggest me la, mero lekh kasto lagyo bhanera coz its my first try in Nepali. Thanks again. Sometimes Im very straight and open in writing, I write casually so please just donot take it otherwise
 
Posted on 12-31-07 5:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing Uncle:

Yanha ta... comment ko pani comment aundo rahecha........ Ali bichar purayera comment garnuparla jasto chaa arkopali bat..... Actually I was waiting your next series of Rozalia not your comment yar.. This really made me disappointing


 
Posted on 12-31-07 6:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लन्डनको तातो हावा- भाग १

 

म ३० दिनको यात्राम निस्कदै छु, यो सायद अहिलेसम्मको मेरो लाइफको exccited journey  हुन्छ होला।
म कहिलै नगयको, ठाउमा जादैछु र त्यो भन्दा पनि अचम्मको कुरा के भने यो यात्रामा मैले अहिलेसम्म नभेटेका नया मानीसहरु भेट्ने छु,  एक् महिनामा १० दिन त मेरो नियोजीत यात्रा छ तर त्यसपछि कहा जान्छु, को सङग बस्ने, केहि पनि फिक्सड छैन। होटलमा बस्ने पैसा छैन, Chiनेकाहरुलाइ सम्पर्क गरेको छैन    ४-५ वटा देश घुम्ने प्लान् छ। र अर्को कुरा यो यात्रामा मैले आफुले चीनेका कसैलाइ पनी सम्पर्क गरेको छैन, हुन त साझामा एुटा थ्रेड शुरु गरेको थिये कोइ साथीहरु भेटिन्छ की भनेर तर त्य्स्तै भयो।


Summer मा साथिहरु भने पहिला भन्दा दोब्बर तेब्बर काम गर्नु पर्छ भन्दै कामको खोजीमा थिए म भने अलि अलि भयको पैसा पनि हावा सरि उडाउनकोलागी लफङा जस्तो भयर बिना कारन यात्रामा निस्केको थिय। सायद म पनि Paulo Coelhoले The Alchemistमा भने जस्तै एुटा गोठालो हु, जसले travelling  गर्नको लागि, आफु भन्दा पनि माया गरेर राखेका भेडाहरु बेचेर इजिप्टको मरुभुमिम लाग्छ तर उ र म मi धेरै अन्तर भय जस्तो लाग्छ किनकि उस्को यात्राको उेधेश्य् थियो, उ  treasure को खोजीमा हिडेको थियो जसको लागि उसले अतीनै मन परायको ब्यापारीकी छोरिलाइ छोडेर हिडेको थियो तर म भने, ग्न्तब्यहीन् भयर हिडेको थिय. तर मैले यो कुरा पनि नकार्न सकिदिन, a good traveler has no fixed plans


त्यसै अनुसार म रातको बार बजे लन्डनको ब्यस्त बिमानस्थलमा उत्रे, उत्तरयुरोपको शान्त र चीसो ठाउबाट आयकोले होला लन्डनको हावा पनि तातो लाग्यो अनि बीमनस्थलको चहलपहल र कोलाहल देखेर अचम्मै लाग्यो। येस्तो पो ठाउ, आखिरमा जे भनेपनी ठाउ भन्या ठाउ नै हो जस्तो लाग्यो। यो बिमान्सथल् त अझ लन्डनको सबैभन्दा दुर्गम रे, मलाइ त बिश्वासै गर्न गारो, यस्को त येसो हालत छ भने अझ अरुको हालत कस्तो होला। लन्डनमा ५ वटा बिमानस्थल् छ। बिश्वको सबैभन्दा ब्यस्त Heathrow airport पनी यहि छ। Gatwick, Luton, London City, Stansted अरु ४ वटा बीमानस्थल् हुन्


Immigration ma  राम्रै रेस्पोन्स् मिल्यो, यसपालि भने नेपालि पासपोटले खासै बेइज्जत गरायन।
२ घन्टा अगाडी लगायको जेल् सुकिसकेछ, २ पाउन्डमा किनेको पानिले कपाल् भिजाय, फेरि दुम्सिको काडा जस्तै ठाडो भयो, घाटिमा आधाकिलोको दाम्लो थियो। MP3को हेड्फोन् कानमा घुसारे, battery डाउन् भै सकेछ त्यहि पनि कानमै घुसारे, कसैले सोध्ने होइन कुन गीत् सुनीस् भनेर। अनि बेला बेलामा Gray Tshirt को बाउला बिना कारण उचाल्थे, फलाम उचालेर बनायको पाखुरा देखाउन, तर जति चना खायपनी 'जाम् की क्या हो जीमखाना' भन्ने गीतमा जस्तै थियो मेरो जीउ।साच्ची नढाटिकन भन्या है


लन्डनको multicultural सिटीमा कतै पाखे पो हुने हो कि भन्ने डरले Movement ma  अलि स्टाइल् लयाउन् खोजे, dogwalk हिड्न थाले, केटी भयको भय catwalk ट्राइ गर्थे होला,  लन्डन सबैको सपनाको शहर, आज मेरो जीवनको एुटा सपना साकार भय जस्तो लाग्यो, यो मेरो जीवनको पहीलो बेलायत यात्रा थियो, स्कुल पढ्दादेखिनै मेरा दुइवटा सपना थिय, English Premiership match LIVE हेर्ने अनि अर्को Lords Cricket Ground मा ब्याट उचालेर फोटो खिच्ने,.  Natwest Seres Final मा कैफ र युबराजको अबिश्वसनिय innings हेरेपछी त big fan नै भयको थिय Lords Cricket Ground ko. लन्डन सायद बिश्वकै सबै भन्दा multicultural city हो क्यारे, New York ra Toronto bhanda pani? तर जे होस् लन्डन् भनेको लन्डन् नै हो,


बिमानस्थलबाट अब मलाइ सेन्ट्रल लन्डन जानु थियो त्यसैले १० पाउन्डमा विक्तोरिआ Victoria Station ko टिकट काटे, बस् गुडेपछि मलाइ कता कता नेपालमै छु जस्तो लाग्यो किनकी नेपालमा पनी बेलायतमा जस्तै लेफ्ट ह्यान्डबाटै गाडी चल्ने भयकोले होला तर जे भयपनि यो पनी ब्रिटिशकै India राजकै कारणा थियो.


Victoria बाट सरोजले भने अनुसार ट्याक्सि लिएर Shepherd Bush गय, BBC को heardquartersत्यहि रहेछ रात परिसकेकोले underground  चल्ने चान्स थियन, १८ पाउन्ड ठटायो टयक्सीले, मुटुमा ढ्याङ्रो ठोकेपनि keep the change  भने, उ पनी मक्ख परेर 'thank you sir' भन्यो, यस्तै हो हामि नेपालिको बानी घरमा खाने चामल् छैन बाहेर भने देखाउनु पर्ने,


सरोज मलाइ पर्खेर बसेको रहेछ,  उसको र मेरो अझसम्म भेट भयको छैन। हामि दुबै जना क्रिकेटको केर्जी फ्यान भयकोले उसलाइ मैले क्रीकेटको फोरममा भेटेको थिय त्यस्पछि सधै जसो अन्लाइन  भेट हुन थाल्यो र आत्मियता बढ्यो।भर्खरै साझामा साधना शर्माले लेखेजस्तै उ मेरो अन्लाइन साथि थियो तर केटि होइन केटा। म लन्डन अौने भयकोले २-३ दिन गासबासको लागि स्वागत गरेको थियो।¨
त्यति राति पनि म अौने भयकोले उसले मलाइ कुरेर बसेको थियो, साथमा मटन र भात रेडि रहेछ। उस्लाइ भेट्दा एक्दम खुशि लाग्यो येस्तो लाग्यो कि मैले कुनै पुरानो साथी भेट्दै छु, कुनै किसिमको अप्ठेरो फील् भयन।


भोलि बिहान उठ्दा ८ बजीसकेछ म त लन्डनमा छु भन्ने नै बिर्शेछु, अनि फेरि सम्झे सारै खुशी लाग्यो, एक् छिन् आफै हासे
--------

 


 
Posted on 12-31-07 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो, 
दामीऽऽऽ जाँदैछ लण्डनको बर्णन! म पनि केही दिनको लागि गएको थिएँ, तर अझै घुम्न पुगेको छैन लण्डन। मौका
मिले जाम्ला कुनैदिन। अँ, तिम्रो मौका मिले डब्लिन नि जाऊ, सानो भए नि रमाइलो छ!
 
Posted on 12-31-07 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो,
जन्मिदै कस्ले साहित्य बोकेर आको हुन्छ र? मैले पनि १-२ शब्द यही साझामा आएर टिपेको हो। तिम्रो "being inspired list" मा मेरो पनि नाम देखेर खुसी लाग्यो। तिम्रो पनि लेखहरु बेला बखत पढेकै हो। लेख्न त तिमि पनि राम्रो लेख्छौ नि।


रमाइलो अनि राम्रो लाग्यो तिम्रो यात्रा अनुभव को पहिलो भाग। बाकी भाग हरु पनि छिटै आ उला नि हैन?


 
Posted on 12-31-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के दादु हजुरले क्या राम्रो लेख्नु भाको। दादु अब अमेरिका घुम्न आउनुस् है अर्को समरमा।


 
Posted on 12-31-07 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

मलाई त भूमिका लेखेर स्टार्ट गरेको स्टाइल दामि लाग्यो! जावस जावस!


 
Posted on 12-31-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is rose ?   


 
Posted on 12-31-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good going jhilke bro. Waiting for new episode.

 


 
Posted on 12-31-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Don't make us wait too long.Waiting eagerly for 2nd part.

 
Posted on 12-31-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amazing, Thanx, I prefer "Timi" too but can't approach with that right away. Ani yes where is Rose ल तिम्रो लेख्ने style चैँ मलाइ पनि दामि लाग्योअरु पनि जावोस्


 
Posted on 12-31-07 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चीत्रे बुरो, Dublin अौछु भन्दा भन्दा तीमी मलाइ छोडेर उता गैहाल्यो, अब तीमी आयको बेलामा आऊछु, अनी दाजुभाइ भयर घुम्नु पर्छ है मजाले

-----------------------
नेप्चे बुरो, ल धन्यबाद है, म त मक्ख अहिले

-----------------------

सानी बैनी कस्तो रह्यो तीम्रो नया साल? अब यो बर्सदेखी please सीगार खान छोड है, । म औछु नी त्यहा तर एेउटा भाउजु खोजेर राख है, its urgent K

--------------------
जीम्माल बाको आड पायप्छी म त पहाड त उचाल्दिन्छ्, धन्यबाद दाइ मलाइ हौसला दिनुभयकोमा

------------------
Pjna jee, ROSE अाउदैछे, अब हीरोइन्को Entry  त्यती छीटै हुन पनी त भयन नी

------------------
सुन्तले ब्रो, धन्यबाद है, म अरु पनी लेक्छु, पढ्नु पर्छ है please

---------------
सार्की बुरो, धन्यबाद मन पराइदीयकोमा

------------
दिपीका यह् हुइे न बात, मेरो स्टाइल् मन पर्यो? साच्ची हो? हुन त म पनी एक जमानाम जगल्टे थिएे
ल अबदेखी तीमी भन्ने ल
------------

अनी जस्जस्ले पढ्नु भयो  comment लेख्न भ्याउनु भयन wa chahanu bhayana सबैलाइ धन्यबाद, अनी पढेर छ्या यस्तो पनी के लेखया होला भन्नेहरुलाइ पनी धन्यबाद, अर्को भाग प्ढ्नुहोला सायद केहि   improvement हुन्छ की, if not I would be grateful to get critical comments. Thanking You All happy New Year.


 
Posted on 12-31-07 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina rosaline kata gai? malai kya interesting lagi rathyo? London ma pani rosa bhetne ho?

Keep on coming.


 
Posted on 01-01-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL jee, aauchhe aauchhe, Rose aauchhe ni, thanks for dropping few words. La hai shubhakamana budhi bhayakoma I mean happy new year


 
Posted on 01-01-08 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing ji, ल प्रभु कता लुकेर बस्नु भएको थियो एस्तो राम्रो कथा लिएर। हजुर्को इन्स्पायर्ड्
बाइ लिस्ट् मा आफ्नो नाम् देख्दा खुशि लाग्यो, अनि छ नि, कथा अगाडि को भुमिका बांध्ने शैलि त नसक्नु छ। धेरै धेरै धन्यबाद् रशिलो प्रस्तुति को लागि, अनि क्रमश: गर्दै गरम्।  Great piece! loved it !

 


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters