Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ROSE- यो Thread तीम्रो नाममा

[Please view other pages to see the rest of the postings. Total posts: 195]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 86833 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 12-30-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'Women need reason for sex but men need just place 'मलाइ अझैपनि  उसको आवाज कानमा ग्न्जीरहन्छ र आफैप्र्ति  आत्मग्लानै भयर आऊछ, कुन हिम्मत गरेर मैले भेटेको ३ दिन्मै त्यस्तओ प्र्स्ताव राखे भनेर।
Frankly bhannu parda  'आए अंाप गय झटारो ' जस्तै थ्यो त्यो बेलाको situation

जीबन के हो? सायद आ-आफ्नो अनुभव नै जीवनको परिभशा हो क्यारे। मलाइ राहुल्दाइले जस्तो राम्रो साहित्य लेख्न अौदैन, न त दीप बुरोले जस्तो दामि स्टाइलमा कथा प्रश्तुत गर्न अौछ । साझा छिरेको पनि धेरै नै भयो, बेलाबेलाम सारै नै उत्क्र्स्ट् अनुभवहरु पढ्न पढ्न पाइन्छ। एका-आध अपवाद छोडेर भन्ने हो भने सबै कथाहरु  पुरुश-महिलाको सम्ब्न्धको बारेमा नै हुन्छ।OK jee को मन्जु मलाइ माफ गर, होस् या दादा ब्रो को सन्जुको याद आयो, चाहे राहुल्दाकोलौ सुन म भन्छु मेरो प्रेमकहानि होस् य फेरि राहुल्दाकै school freind  अनुराधाजी सङ्गको स्कुलेजीबनको आत्मेयता.. दीप ब्रोको त के कुर गर्ने कहिले कविता, कहिले सुस्मिता, पुजा, दुजा हा हा बबाल्नै है हाम्रो बुरो.. Then there are some other storytellers (Nepali) by whom I was being inspired such as Nepche, Crazy Love, Dipika, Wow Nepal, Satelite, SurNaTal, Wow Nepal, waka, Sadhana Sharama and how can I forget all time hit RAMPRASAD NEUPANE Im sorry guys im not as talented as u all are but its just a try hai.

यी सबैबाट INSPIRED भयर आज मलाइ पनि मेरो अनुभव साझाका साथिहरु सङ्ग शेयर गर्न मन लाग्यो, यो मेरो first attempt हो, गल्ति कमजोरिहरु त धेरैनै छन् तर यो केटा यस्तै हो भनेर सुधारेर पढिदिनुहोला. हाम्रो  जीन्दगी राजेश खन्नाले पुरानो RAJDOOT पछाडि हेमा मालीनीलाइ राखेर 'जीन्दगी एक् सफर् है सुहाना' भन्दै  कुद्न पाय कति मजा  हुथ्यो होला, अनी कहिलेकाहि बोर लाग्यो भने येसो ब्रेक् लगायो अनि पछाडी बाट करेन्ट लागिहल्छ हाहा..मलाइ त जीन्दगी साच्च्कै यात्रा जस्तै लाग्छ। यो दौरानमा सोच्दै नसोचेको कुरा पनी हुदो रहेछ, नचिनेको नजानेको मान्छेसङ अचानकआत्मीयता बढ्दो रहेछ, 'जीन्दगी यह् भी क्या चीज है यार'

टेन्सन नै हो नी होइन त? कहा जन्म्यो, कहा हुर्क्यो अनि आज साझामा आयर गफ चुटुनु पर्ने हे हे हे


मेरो जीवन्मा आएका धेरै सहयात्रिहरु मध्य मैले चाहेर पनि जीबनभर भुल्न नसक्ने नाम हो Rozalia.कतिकुरा हरु येस्तो हुदो रहेचह जति लेखे पनि नहुने. Its hard to explain जस्तो कि
सचीनको batting, Angelina Jolieको Lips,  Borat को Comedy, Beckham को Freekick मर्लेन् मुनरोको beauty, Pamela Andresonको boobs, अनी यो मेरो सहयात्री Rozalia sanga ko Mero Sambandha.
यती छोटो समयम मेरो दिल दिमाग तन मन होश हवास स्बै उड्ला भन्ने त कल्पना पनि गरेको थियन
यात्रामा भेटियो, यात्रामै बिलीन भयो, अहिले त सम्झना मात्र बाकी छ...

--To be started-
Thankin u all

 
Posted on 01-11-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kalejo jee, Im really sorry, I did not notice u earlier. I hope u will continue to support like before.

------

Deep bro, really excited to have ISO 902 stamp on my product, thanks a lot.

--------

Suntale bro, katai hami dubai janako Rose eutai ta parena? Launa ni

-----

Rest of you kick rocking and have a great weekend a head and THANKS FOR READING

Last edited: 12-Jan-08 12:54 PM

 
Posted on 01-11-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing bro,

fast response and fast out?
you are just copying your 'pages of diary' and it is interesting to read without manipulating the reality of your journey. You presented excellently.

Parbatya

 
Posted on 01-12-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Pashchimeli bandhu (Parbatya)

Fast response and fast out? ali bujhina ni LOL. Yes brother, Im copying and pasting from my travel diary but from my mind LOL....I always wanted to write travel diary but kahile k hune kahile k hune. Finally I m writin here in SAJHA....its only a part of my journey. OMG OMG, Ive a so many stories to tell. Travelling is the biggest fun, you bet?


 
Posted on 01-12-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ke ho bro? jhan padera tarif gareko ta hamlaai ta dhanyabaad nai chaina baa,dhanyabaad pani chhani chaani, bhaena hai bro, la tara bro ko lekhai chai jhakash chha

 
Posted on 01-13-08 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Amazing bro, nepali ko khedo khanne ta k kuro bho ra yar. sarai dherai chha yaha ta. kya booor chha bhane. yek le arko ko khedo khanera. jata pani nepali testai ho ki kya ho ?? nepali bhanera chinne tehi ho jasto 6.
 
Posted on 01-14-08 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau maryo aba,

Amazing baziyale hasaaera maryo malaai


 
Posted on 01-14-08 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसको हातलाइ फेरि जोडसङ तर मायालु पारामा दबाउदै अलि नरम भासामा भने  Well, can I call you just Rose?
(
एक् घन्टा जति सामान्य गफगाफ भयो तर मैले के गफ गरे, उसले के भनि थाहै भयन, अप्सराको अगाडि बसेपछि आखाको मात्र काम हुदो रहेछ)
----------------


आखा लोभि मन पापी- ५

 

 

आज, पहिलो औपचारिक दिन, हिजो सबैलाइ रातिमा देखेको आज बिहान उज्यालोमा बल्ल सबैको अनुहार देखियो। बिहान यसो हल्ला सुनेर म उठे, यसो घडि  हेरेको त ८ बजिसकेछ, नजिकै किचनमा ब्रेकफास्टको हल्ला रहेछ। फेरि हामि चारवटा रुमको लागि एुटा बाथरुम मात्रै थियो, यसोहल्का शावर दिनुपर्यो भनेर बाथरुम छिर्न मात्र के लाग्या थिय, सर्बियन केटि केटि  ढोका बाट निस्कि, एकाबिहानै, उसको त्यो चिसो कपालले एक् झट्का हान्यो। मोरि त झकास नै रहिछे, हल्का भिजेको जीउ, चिसो चिसो कपाल अनि त्यो लुज सेतो टिसटमा त मोरी त रोजको निकटतम प्रतिस्पर्धि जस्तो नै लाग्यो।  मोरीले त त्यस्तो कपालले AK 47 ko jasto shoot  मेरो जीउमा हान्दा पनि थाहा नपायजस्तो पो गर्छे बा, यसो मैले पनि कर्के नजर दीइहाल्, अनि त उसले पनि Oh Im so sorry , भनि, म पनि के कम, मनमा जे छ त्यहि भन्दिय  Not at all, its my pleasure. मोरि पनि छुट्टै किसिमको एक् नजर म तिर फ्याकेर गै। यता आफुलाइ भने १७ को माल नै परे जस्तो लाग्यो, रातभरि रोजसङको कुरा अनि बिहान बिहानै त्यस्तो सुस्वागतम, लौ न प्रभु के हो यस्तो। मनकामना गयको बेलामा मैले त केहि चढायको थीइन तर आज किन हो भगवान म प्रति त्यति उदार

बाथरुममा १५ मिनेट् बिताय, के ढाट्ने है, १० मिनेट ट आफुलाइ एनामा हेर्दैमा बित्यो।९ बजे हामिलाइ लिन बस आऊथ्यो त्यसैले, सकेसम्म छिटो छिटो तयारि गर्नु थियो। किचनमा पस्दा पौने नै भैसक्यो, ब्रेकफास्ट आफैले बनायर खानुपर्ने, समानहरु टन्न थियो फ्रिजमा तर केहि खानै मन लागेन, ३ ग्लास जुस ताने मजाले। किचनको वातारावण नै अर्कै थियो, सबै आफ्नो आफ्नो ताल्मैरमाउदै थिए, अझै पनि त्यहा असजिलोको थियो भन्ने कुरा स्पस्ट बुझ्न सकिन्थ्यो। रोजको रुम अर्को बिल्डिङमा थियो तर उ अझै सम्म आयकि थीइन।  त्यत्तिकैमा ९ बजि हाल्यो, ओलिभर (Our group leader)  गाडि लियर आयो, आज पहिलो दिन सबैलाइ ८ दिनको प्रोग्राम लिस्ट दियो र त्यसै अनुसार आजको काम एुटा बुद्धिस्ट गुम्बामा गार्डेनिङ् गर्ने, अनि २ घन्टा प्रवचन सुन्ने, अनि लन्च पनि त्यहि गरेर साझ ६ बजे होस्टेल फर्कने थियो

 यसो हेरेको हस्याङ फस्याङ् गर्दै दुइ जना नखरमाउलिहारु kitchen ma आय, कालो शर्ट् र कालै जीन्समा रोज सारै नै कामुक भयर अैछे, बिहान बिहानै मुड खराब भयो अनि फेरि त्यसको पछि पछि अर्कि मन्द मुस्कान दिदै डेनिश अैइपुगि, मलाइ त बिश्वास गर्नै गारो भो, कतै मलाइ टुरिस्ट भिसा को ठाउमा झुक्कियर Romance Visa त दियन, पासपोर्ट फेरि चेक गरु जस्तो लाग्यो, जे होस्  यो यात्रा चाहि बबाल् नै हुने जस्तो लाग्यो

 डेनिश सङ्ग आखा जुध्यो, रोज सङग मन,  साइडमा सर्बियन छदै थीइ, मनै न हो सबैलाइ आफ्नै भागमा पारु जस्तो लाग्ने। अरु रसियन्जर्मन, स्रिलन्कन र अंरिकन हरु पहिलो दिन हो सकेम्सम्म स्टाइल्नै पार्दै थिय। गाडिमा गयर बसेउ, मिनिबस जस्तै थियो त्यो बस, सबै garera sayad  १२-१३ वटा सिट थियो होला, म भने प्रभु सङग प्राथना गर्दै थिय, रोजलाइ मेरो सिटमा पार्देउ भनेर,  Rose le हास्दा पनि पैसा नै पर्ला जस्तो गरेर हासेजस्तो गर्दै हाइ भनि, त्यो फिक्का हासोले मेरो कलेजोको बिच भागमा भने नराम्रो सङग तिर हान्यो, मैले पनि त्यस्तै किसिमको हाइ फर्काय, के मतलब, पुजा नहि तो दुजा। त्यहि पनि मेरै सिटमा अौछे भन्ने ठुलो आशा थियो तर हेर्दा हेर्दै, त्यो भुस्तिघ्रे रसियन सङग गयर टासिदै ‘Oh you from Russia,  Russian language is so  sweet, I love it so much’’ भन्दै मस्किन thali. हातमा गिटार भयको भय John Lenon  को  I am just a jealous guy गाउन मन लाग्यो

 ओह् हाइ, यसो साइडमा हेरेको त नखरमाउलि  डेनिश मेरै सिटमा अैछे, बाढिपिडितलाइ राहत मिले जस्तो भयो। बस गुड्यो, यता आफ्नो भने डेनिश सङग गहिरो दोस्तिनै होला जस्तो भैसक्यो, उ रोज जस्ति स्वर्गबाट झरेजस्ति त थीइन तर उसको अनुहारमा एक् किसिमकओ जादु थियो अनि परत्यक पल्ट हास्दा प्रिटि जिन्टाको भन्दा सुन्दर डिम्पल बस्थ्यो। बेलै त्यस्तो हो कि जसलाइ देख्यो त्यहि राम्रो लाग्ने, रामजाने

 तर सबै भन्दा अचम्मको कुरा त के भने उ डेनमार्क बस्न छोडेको २ बर्श भयछ, कुरै कुराम थाहा भयो उ त म बसेको देशमै बस्दि रैछे, उसको बाट मेरोमा आऊन जम्मा ७० कीलोमिटरको दुरि थियो। बिरानो ठाउमा आफ्नै भेगको मान्छे भेटे जस्तो लाग्यो, उसलाइ पनि अचम्मै लागेछ अनि हामि दुबै जना स्थानिय भासामै कुरा गर्न थाल्यो, उस्लाइ पनि खासै न अौने अनि मलाइ पनि लटरपटर् अौने।  जे होस अति नै मजा भयो..


काम गर्ने साइटमा पुगियो, आज पहिलो दिनको काम्  मजा नै आयो, २ -२ जनाको ५ ग्रुप थियो, म र रसियन केटा एुटा ग्रुपमा पर्यो, उ सारै हसिलो मान्छे रहेछ, बोलि पिच्चे जोक गर्नु पर्ने, उसको अङ्ग्रेजि नबुझ्दा त यति हासो लाग्छ भने खररर भनेको सबै बुझियो भने के होला भनेर म आफै हास्न थाले। तर मनको अतिनै सफा थियो उ। जे भयपनि, जहाको भयपनि, जस्तो भयपनि, केटा सङ्ग कुरा गर्दा अलि फ्री नौ हुदो रहेछ भन्ने कुरा फेरि हो कि जस्तो लाग्यो।

 

२० मिनेटको कुरै कुराम त्यो मोराले पनि त्यहि रोजलाइ निशाना बनाउन भ्याइसकेछ, भित्र भित्र रिस् पनि उठ्यो, हेर्दा पनि त लक्का छ नि यो रसियन बज्या, जिउडाल् पनि खाइलाग्दोराजेश हमाल जत्तिकै अग्लो होला, अनि कपडा पनि खतरा नै लगाको छ, त्यस्को अगाडि त मेरो के चान्स यार तर घोडा चड्ने मान्छे लद्छ त्यसैले ट्राइ त् मार्नै पर्य्, केहि नभय सेकेण्ड सम्म त भैन्छ

पहिलो दिनको काममा रमाइलो लाग्यो, धेरै बुद्दिजिविहरुलाइ भेटियो, Gardening gariyo, City tour pani bhayo Praवचन सुनियो, ति सबै कुराहरु त एक् ठाउमा छदैछ, यहा त रमाइलोकु कुरामात्र लेख्नु पर्यो

 

आज साझको डिनर पछि कुनै बारमा गयर रिल्याक्स गर्ने प्लान थियो हामि सबैको त्यसै अनुसार, साढे दस बजे राति एूटा ग्याङ भयर निस्केऊ, लेस्टर शहरको वास्ताविक आनन्द लिन, दिनभरि काम गरेजस्तो गरेर थाकेका, बार जाने भनेपछि त अरे बाफ्रे कति फुर्ति, कति जागर , अचम्म लाग्ने यस्तो  स्फुर्ति पहिला कहा थियो भनेर ….यतिबेला सम्म अरु साथिहरु सङ पनि राम्रै हेलमेल बढिसकेको थियो, बिस्तारै बिस्तारै अबै एक् आपसमा घुलमिल हुदै थिय।

 

बारमा  नाना थरिका कुराहरु भय, सबैले आफ्नो आफ्नो देशको बखान गरे, कहिले जज्र बुश, कसैले माइकल सुमाकर, कसैले बेल्ग्रेडको सुन्दरताअ, कसैले कोपेनहेगनको साइकल लेन्, कसैले भियनाको ओपेरा हल त कसैले रसियन भोडका र ठिटिहरु, मैले पनि सबै राम्रो राम्रो मात्र छानेर भनिदिय, बालै भयन नि, देशको स्थिति जस्तो भयपनि स्विट्जरल्यान्ड भन्दा राम्रो रहेछ, ढाट्या होइन है, त्यता तिर पनि पुग्या हो एकपटक कुरै कुरामा कसकस्ले आफ्नो पार्ट्नरलाइ मिस् गर्या छ भन्ने कुरा उठ्यो, अनि आफ्ना आफ्ना भुस्तिघ्रे र नखरमाउलि लाइ अति नै मिस् गर्या छु भन्दै अझ ३-४ वटा बियर थप्न थाले, अनि मलाइ सोधे ‘Amazing, don’t you miss your GF?’ अब एक् छिन त घोरिय अनि फेरि सोचे, आफ्नो खुट्टामा के आफैले बन्चरो हान्नु, एक् टक रोजको त्यो चन्द्र जस्तो मुहारमा हेरे अनि तुरुन्त दीइहाले I am single.

,यो कुराले केहि गर्छ कि भन्या त, रोजलाइ त कागलाइ बेल पाक्यो……. भन्ने उखान झै लाग्यो होला, रसियन मोरोको पालि आयो, अब सविधान सभाको चुनावको घोशणा हुन थाले जस्तो गरेर कान ठाडो गरेर सुन्या त बज्याले राम्रै कुरा गर्यो, उसको त ३ वटा गर्ल् फ्रेन्ड  छ रे, अझ नाम समेत भन्यो Natalia, Valentina ani arko chai k ho kunni। अरुले त बिश्वास गरे कि गरेनन मलाइ भने १००% बिश्वास लाग्यो, रसियाको बारेमा अलि अलि त हाम्लाइ पनि थाहा भयकै हो।

 

अब भने देशमा राजतन्त्र राख्ने कि गणतन्त्र ल्याउने भन्ने जस्तै गहन बिशयमा फैसला हुन लागे जस्तै हुन लाग्य थियो मलाइ, रोजको पालो थियो। उसका आखाहरु अलि नशालु नशालु भैसकेका थिय, त्यो जिब्रो  पनि बोल्दा बोल्दा कता कता लर्बरियको जस्तो लाग्थ्यो, कालो शर्ट्को ३ तिनवटा बटन खुलै छोडेकि थीइ मोरिले, जवानि छताछुल्ल भयजस्तो, उसको घाटिमा झुण्ड्याको लकेट पनि अन्त कतै ठाउ नपायर त्यहि दुइ पहाडको बिचमा नदि बिलाय जसरि बिलायको थियो।

I hate serious relationship भन्दै FOSTER Beer को  ग्लास ओठमा जोडि, कति भाग्यमानि त्यो ग्लास,  इर्श्या नै लाग्ने

‘Sorry, I forgot your name’ भन्दै स्लिम अंेरिकन ले बिचमै उसको कुरो काटि

‘ From today,  just call me Rose’ भन्दै धेरै कामुकता, थोरै मुस्कान अनि थाहै नपाउने किसिमको स्स्विकीर्ती को इशारा उसको आखा बाट आय जस्तो लाग्यो।

आखा लोभि मन पापी,  मेरो मनमा अबको २-३ घन्टामा बज्ने गित अहिल्यै नै बज्न थाल्यो जोड जोड सङग 'सुहागरात है घुङ्गट उठारहा हु मै......................'

------To be Contd------
Thanks for reading


 
Posted on 01-14-08 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

----बिश्वास गर्नै गारो भो, कतै मलाइ टुरिस्ट भिसा को ठाउमा झुक्कियर Romance Visa त दियन, पासपोर्ट फेरि चेक गरु जस्तो लाग्यो-----रोजको त्यो चन्द्र जस्तो मुहारमा हेरे अनि तुरुन्त दीइहाले I am single,यो कुराले केहि गर्छ कि भन्या त, रोजलाइ त कागलाइ बेल पाक्यो……. भन्ने उखान झै लाग्यो

bole piche hasaune raicha amazing le


 
Posted on 01-14-08 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्केले दिन पा' सि किन बाँकी राख्थ्यो। खोक्नु खोकेछ, हावा गफ। लण्डन गा'को त पक्का हो नि, हगि?   j/k

दीपको बाङ्गे देखि जुही सम्म जोडेर धमाकेदार प्रश्तुति गैराखेको रे'छ। गिदीलाई खप्परले छेकेकै छैन जस्तो कति फुरुरुरुरुरुरुरुरुरु दिमाख उडाएर लेखेको हो झिल्के। दिम, दिम अझै, गजब छ।


 
Posted on 01-14-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल झिल्के ब्रो को यो पार्ट त झन झकास रहेछ। दामी छ। ठाउँ ठाउँ मा टुच्च-टुच्च देको जोक हरु ले पढु पढु पार्ने।  अर्को पार्ट नि छिट्टै लेखुम है त।
 
Posted on 01-14-08 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया! हँसायो झिल्केले!
के के लेख्न आएको हो! 
रियल लाइफमा नि निक्कै गफाडी जस्तो छ मान्छे त!

गज्जबको मास्टर्पीस भा' छ ब्रो लेख चैं, ठाँउ ठाउँमा राखिएका जोकहरू, metaphors ले साह्रै रमाइलो बनाएको छ।
रोजलाइ देखेर ब्रो बेहोस हुनलाग्या जस्तो छ नि!


 
Posted on 01-15-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिश्वास गर्नै गारो भो, कतै मलाइ टुरिस्ट भिसा को ठाउमा झुक्कियर Romance Visa त दियन, पासपोर्ट फेरि चेक गरु जस्तो लाग्यो-----रोजको त्यो चन्द्र जस्तो मुहारमा हेरे अनि तुरुन्त दीइहाले I am single,यो कुराले केहि गर्छ कि भन्या त, रोजलाइ त कागलाइ बेल पाक्यो……. भन्ने उखान झै लाग्यो"

हाहाहाहाहा झिल्के ब्रदर हरिप रोमान्टिक मुडमा रैछ! पेल ब्रो पेल अझै पेल!


 
Posted on 01-15-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो चित्रेले ठिक अनुमान गर्या जस्तो लाग्यो, रियल लाईफमा नि गफाडि हुनु पर्छ। हामि जस्ता सोझा अगाडि भयौँ भने त टोलो हुन्छौँ कुरा सुनेर!
 
Posted on 01-15-08 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-15-08 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hasaayo bro le
 
Posted on 01-16-08 1:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"२० मिनेटको कुरै कुराम त्यो मोराले पनि त्यहि रोजलाइ निशाना बनाउन भ्याइसकेछ, भित्र भित्र रिस् पनि उठ्यो, हेर्दा पनि त लक्का छ नि यो रसियन बज्या, जिउडाल् पनि खाइलाग्दोराजेश हमाल जत्तिकै अग्लो होला, अनि कपडा पनि खतरा नै लगाको छ, त्यस्को अगाडि त मेरो के चान्स यार तर घोडा चड्ने मान्छे लद्छ त्यसैले ट्राइ त् मार्नै पर्य्, केहि नभय सेकेण्ड सम्म त भैन्छ "

Bro ko santwana dine style chanhi malia ekdum man paryo and waiting to read further to know whether you became first or second Rasian keto ta bhilen nai rahechha ni...pheri sole ko Gabbar Singh le jasto tapainko Basanti(Roje) lai kidnap garla ni.....


 
Posted on 01-16-08 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किरेजी लप, अब तपाईंले जस्तो राम्रो राम्रो लेखेर मुटु नै छुन त सकियन त्यसैले अब अली अली हसाउ कि भनेर यसो लेख्या नि , .....जीनेके है ४ दिन बाँकी है बेकार दिन....

Pjna bro, हो र ? साच्चीकै हासो लागया हो हा हा हा धन्यबाद तपाइको नियमैतनियमित हौसलाको लागि

भौते गुरुको गुरुदछिणा यो धागोमा पनि परेछ, ल सारै खुशि लाग्यो, अब गफ दिने भन्ने कुरा त के भन्ने, गुरुको अगाडि चेलाको के गुरा गर्ने यार, अनि ब्रोले पनि पाय् भन्दैमा अति नै उडाउने नि, लन्डन गाको त हो रे हा हा हा


नेप्चे ब्रो, टुक्क टुक्क  कल ब्रेकमा तुरुप लगाय जस्तो गर्या नि, जे होस् ब्रोको नियमित हौसला रहनेछ भन्ने आश गर्या चु है

हा हा हा चित्रे ब्रो, हुन त तिमि पनि अति नै खतरा किसिमको छुपा रुस्तम छौ, तिम्रो बालकथा पनि नपढ्या हो  र साझामा, जे होस् ब्रो, कुनै दिन भेटियो भने यो Amazing bhanne मान्छे त कति सोझो रहेछ भन्ने भन्छौ होला हे हे

जीम्माल बा, रोमान्टिक नै हुनु पर्यो नि अब त्यस्ति अप्सराको अगाडि त, अनि  हामि जस्ता सोझा भेट्यो भने रे हे हे हे, अलि अलि त लोकको पनि ख्याल राखेर बोले हुन्थ्यो नि ब्रो, जीम्माल बा अनि सोझो रे हा हा, जे भने पनि हुन्छ लोकतन्त्र आछ केरे देशमा लोल

कलेजो ब्रो, ल ल हासम हासम्, आन्द्रा तन्काउनु पर्यो नि होइन हा हा

Light-2 ब्रो, रोजको अगाडि त त्यो बसन्ति के बसन्ति यार,  सकेसम्म त प्रथम हुने नै प्रयास गर्या हो ब्रो तर हेरौ कतिबेला त्यो ज्याङ्गो रसियन मोराले उठायर फ्याक्ने हो मलाइ


 
Posted on 01-16-08 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Amazing, what made you think I am bro? call me pjna007, pjna only, pjna sister or just a reader. Applying excessive imagination makes stories interesting, not everything.


 
Posted on 01-16-08 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किरेजी लप, अब तपाईंले जस्तो राम्रो राम्रो लेखेर मुटु नै छुन त सकियन

 

Amazing,

मैले कसैको मुटु छोको जस्तो त लाग्दैन, मलाइ डर लागी हाल्छ नि मुटु छुन। मान्छे मुटु आटेक भएर मर्‍यो भने के गर्ने नि? हैन र?

.....जीनेके है ४ दिन बाँकी है बेकार दिन....

I agree wid u but this 4 days are not enough.


 
Posted on 01-16-08 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rasian ko ta already tinwata girlfriend cha bhaneko hoina...ra  pheri usalai Roz pani chahine re.. yo ta sarasar nainsafi ho Amazing jee tapaiko lagi...plus big challenge too so do much try you should be first anyhow.(yeso dhekhaunu paryo ni...I'm made in Nepal w/  100% organic materials bhanera..) Good luck


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters