[Show all top banners]

businesstycoon

More by businesstycoon
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 NEPAL JOURNALIST'S ASSOCIATION STATEMENT
[VIEWED 5565 TIMES]
SAVE! for ease of future access.
Posted on 12-04-15 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल पत्रकार महासंघमा हजार भन्दा बढि पत्रकारहरु आवद्ध भएका छन् यो संस्थामा सम्पूर्ण पत्रकारहरु सदस्य हुन सक्ने व्यवस्था यो नेपालभरी रहेका पत्रकारहरुको छाता संगठन पनि हो यसको केन्द्रीय कार्यालय काठमाडौंमा भने देशका ७५ वटै जिल्लामा शाखा कार्यालय रहेको

यो संस्था सन् १९५६ मा गठन भएको हो यो संस्था इन्टरनेशनल फेडेरेशन अफ जर्नालिष्ट इन्टरनेशनल फेडेरेशन अफ एक्स्प्रेशन एक्सचेन्ज (आईएफईएक्स) को पूर्ण सदस्य हो यो संस्थाले पूर्ण प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारिता पत्रकारहरुको शारिरिक सुरक्षाका साथै आम नेपाली जनतालाई सूचनाको अधिकार सुनिश्चित गराउने काम गरेको त्यस्तै सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न पक्षमा यसले अनुसन्धान गरी नेपाल सरकारलाई सुझाव समेत दिने गरेको

यो संस्थाले नेपाल सरकारको समन्वयमा विभिन्न कार्यहरु गर्ने गरेको त्यतिमात्र होइन विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय गरेर यसले प्रेस स्वतन्त्रता सूचनाको हक अधिकारका लागि विभिन्न कार्यहरु गर्दै आएको

नेपाल पत्रकार महासंघ पूर्ण लोकतान्त्रिक संस्था हो यसले प्रत्येक वर्षमा नयाँ कार्यसमितिका लागि लोकतान्त्रिक विधिबाट चुनाव गर्ने गरेको त्यस्तै यसले प्रत्येक वर्ष प्रेस स्वतन्त्रताको अवस्था मुलुकको राजनीतिक स्थितिको विषयलाई समेटेर विशेषांक प्रकाशित गर्दै आएको

नेपाल सरकारले पत्रकार महासंघलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि अधिकार प्रत्यायोजन गरेको यसको सम्पूर्ण गतिविधि नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको निगरानीमा हुने गरेको

नेपाल पत्रकार महासंघका विषयमा थप जानकारी आवश्यक परे यस मन्त्रालय वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
legal Query for married nepali girl now have taken US citizenship
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters