[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 155620 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-19-10 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 





 


*  चौतारी १८७  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 187 editions.


 
Posted on 05-19-10 11:00 PM     [Snapshot: 372]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-19-10 11:33 PM     [Snapshot: 382]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-20-10 5:12 AM     [Snapshot: 410]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

सबै औतारी हरु घुरी घुरी सुतिरहेका त होलान नि ......

ल म त बगलामुखी तिर लागे .... को को पुगिसके होलान ......... लहरे, रिठ्ठे, बैरे, पुरे .... त उतै टेन्ट गाडेर बसेका होलान क्यारे  ....

ल पछी आउन्ला .........
 
Posted on 05-20-10 7:02 AM     [Snapshot: 416]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-20-10 7:17 AM     [Snapshot: 419]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर मोरो निन्द्रैमा रहेछ .....
 
Posted on 05-20-10 8:00 AM     [Snapshot: 429]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ।
बिहिबारे बगलामुखिय जदौ ।


तारेमाम रामे र अर्ध निद्रामा रहेको पुरे ।



होला होला, तिनिहरु हिजो राती देखी नै रेन्ट को टेन्ट मा सेन्टिमेण्ट भएर बसेका होलान। यसपाली त झ्याइं होस् भन्ने कामना, भावना, सम्झना, सपना हेर्दाइ होलान।


 
Posted on 05-20-10 8:04 AM     [Snapshot: 427]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत्ति छोटो निन्द्रा हो त्यो रमेको फेरी बिस्तारै एक्लै उठेर गये त भाईगयो त ...............किन गाउँ नै बिउन्झौनु पर्‍यो ..........................

अहिले घोर्ले कुकुर छाडीदिन्छू अन्त्त था हुन्छ सुत्न  मन हुनीहरु लाई सुत् न दे त भै गो नि.

कुन दिन तिमलाई गाउँले हरु मिलेर लखट्छन अनि था हुन्छ ......फेरी पहिले नै भनिनौ नभन नि यहाँ को हरु को त बेर नि छैन

अब ठुल्दा ले तिमी लाई त साउतिनी आमा को छोरा व्यबहार देखै हल्न्नु भो तिमीलाई त कोशीली नि छैन .......अब ओरलो लाग्न ठीक्क परे हुन्छ

भन्नि बेला म बङलामुखी माइ को नाम आँखा चै कता कता नाच्नी तिम्रो रमे हेर त्यो अर्को आउछ नि एउटा भलादमी मान्छे हो त्एस्तो हुनु पर्छ !

कुछ सिको 
   
   

 
Posted on 05-20-10 8:12 AM     [Snapshot: 435]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे पुरे ठुल्दाइ अनी एनु

बिहान बिहान देखी नै क्या डाइलग खायो बाइ रामे रे - नसकिने रैछ यो एनु लाई पतर पतर गर्न मा -



 
Posted on 05-20-10 8:13 AM     [Snapshot: 433]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ ।

ब्लर मिरर (एनु मलाई राम्रो नलगेर नभनेको है, अर्को नाम जुराउन पर्‍यो ठुल्दाइ ) बिहान त चान्डै उठेको राम्रो नि ..... बेलुका चान्डै सुत्नु राम्रो ......... बच्चामा स्कुलमा पढेनौ कि क्या हो ? "Early to bed, Early to rise, makes a man healthy, wealthy and wise" यहाँ त रात भरी गीत बजएर डिस्टर्ब गर्छन् क्यारे ...
फेरी आफ्नो त भाग्यमै रहिन्छ बेलुका चान्डै सुत्ने ........ तर बिहान त उथ्न सकिन्छ नि भनेर सानो कोशीस मात्र गरेको हो ।

त्यही त ठुल्दाइ ले त खुब हेपे ....... भोली सम्म नि केही कोशीली मलाई पठाउनु भएन भने सोमबार सम्म चौतारीमा आउन्दै आउन्दिन ...... ल जा त ........ भन्दे मैले नि .......

त्येस्तो होइन ब्लर मिरर, उही माता : देबी, भगबती, लक्ष्मी, सरस्वोतिको दर्शन गर्न जाने हो ........
Last edited: 20-May-10 08:14 AM

 
Posted on 05-20-10 8:15 AM     [Snapshot: 439]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-20-10 8:19 AM     [Snapshot: 446]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy new year!


namaste!


 
Posted on 05-20-10 8:22 AM     [Snapshot: 448]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy New Year क्रेजी । सञ्चै छौ?
अनी बिहानको नास्ता भयो ?

चिया भये हामी पनि खाम क्यारे ।

लहरे कुन चाँही हो त्यो फोटो मा ?
Last edited: 20-May-10 08:24 AM

 
Posted on 05-20-10 8:37 AM     [Snapshot: 463]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rame chaa,


lau pakaau na ta chiyaa. ma pani khaaau! chiyaa sangai naastaa pani lyaau hai. bhok laagyo kyaa!


 


 


 
Posted on 05-20-10 8:39 AM     [Snapshot: 459]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

गूड् मर्निङ है चौतारी।
अरुबेला नभेटे नि आज बगलामुखी को लाइना त सप्पै लाई भेटिन्छ भनेर नि।
रामे,लहरे, धमिले (भन्दा कसो होला एनु को साटो,केटी भए धमिलु नभए धमिले) ठुल्दाइ,किरेजी सप्पै लाई बगलामुखी माता ले रक्षा गरुन।
जय चौतारी।


च्यापिन्न जाने कोइ छ् भने जाम,धुर्ब्या पसला।


 
Posted on 05-20-10 8:42 AM     [Snapshot: 469]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी ले चिया लेराउन्छ कि भनेको उल्टै पकाउ भन्छ ...... ल बिस्टे म आए ....... जाम चिया पिउन धुर्ब्या तिर .......
 
Posted on 05-20-10 8:43 AM     [Snapshot: 463]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>रमे हेर त्यो अर्को आउछ नि एउटा भलादमी मान्छे हो त्एस्तो हुनु पर्छ !<<<


 


ढिलो चाडो बिम्ली (ब्लर मिरर) ले त चिनीन मलाई ! धन्यवाद छ !


 
Posted on 05-20-10 8:47 AM     [Snapshot: 473]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देखिये जती भये जती सप्पैलाई स्टोर क्लोजिङ होलसेल जदौ है !



हिज रिडिया किन्न भनेर गाको अब किनिसके पछी चाइनिच के किन्नु बरु गोडा ४ एक सय थपेर जापानिच नै किन्नु पर्‍यो भनेर किनेर घर ल्यार यसो सुन्नु पर्‍यो भनेको त "यो रेडियो नेपाल हो" पो भन्छ बजिया त मेरो पाली नि गोर्खे बल देखार दलान माथि च्यापेको खुकुरी निकालेर उत्तिनै खेर दुई टुक्रा बनाइहाले नि ! एह



 
Posted on 05-20-10 8:47 AM     [Snapshot: 465]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम एनु, क्रेजी , लहरे ।


बगलामुखी गएर एक हुल शंखमूल पुल हुंदै आए जस्तो छ । रामे कोशेली भेट मै सेट गरौला है , अरु जस्तो अबुझ हैन नि रामे। पैसा न भेको बेला पोस्टल खर्च हानु पनि त भएन नि , मखुला ??


ओह क्रेजी परमात्मा,
ढिलाई भए नि मेरो नि नयाँ बर्षको शुभकामना है । नयाँ बर्ष लाग्दा नयाँ नेपाल मै थिएं । अंध्यारो भएकोले नयाँ बर्ष कस्तो आयो देख्नै पाइन ।


एनु को डायलग् त कादर् खान को बाउ हैदर खान को जस्तो बाइ ।


लहरेले गज्जब को फोटो टाँसे छ । कहिलेko जमघट को फोटो हो त्यो ? चिन्ला बनेर टोपी ढल्काएर फोटो खिचेको ?  
 


 


 


 



संताः यार बंता, पिछले एक हफ्ते से एक लड़की मुझे परेशान कर रही है। मुझे पता नहीं कि उसे मेरा नंबर कैसे मिल गया, मगर जैसे ही मैं किसी को फोन करना चाहता हूं, वह बीच में ही कहती है- प्लीज रीचार्ज योर कार्ड

 
Posted on 05-20-10 8:49 AM     [Snapshot: 476]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सोझो रिठ्ठे ...... के छ हालखबर?

यो blurmirror केटा हो कि केटी हो थाहा पाउन पाये नाम जुराउन हुन्थ्यो ....... कसैले के भनिरहेका छन कसैले के ....... ल ब्लर मिरर छिटो चौतारीमा आफु के हो खुलाउन पर्‍यो ...
 
Posted on 05-20-10 8:52 AM     [Snapshot: 478]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइको 'जोक अफ द डे' हाहा हा !


रामे, बिस्टे, लहरे, पुरे, क्रेजी, ठुल्दाइ र बिमली सप्पैलाई आरामै होला भन्ने शंका लागेको छ !


बगलामुखी माता ले रिट्ठे को कल्याण गरुन भन है सप्पैले !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Are you ready to know the truth?
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
whats wrong living with your parents ?
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters