हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Posted on 06-21-10 9:38
AM [Snapshot: 909]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
चप्पल हरायो रे? सुरुवाल को इजार मा बाधेर पो जानु पर्छ त मन्दिर जाँदा त ! खुट्टामा लाउनु पो हुँदैन त !
तेइ त भन्या झन्डै १२१ गोल हान्देको !
जे होस् अब ग्रुप जि बाट ब्राजिल पुगिहाल्यो अब अर्को गेममा पोर्चुगलले ब्राजिल सँग हारेर आइभोरी कोस्टले कोरिया सँग जित्यो भने पोर्चुगल र आइभोरी कोस्ट दुवैको ४ - ४ अंक हुन्छ ! गोलको आधारमा पोर्चुगल पुग्ने होला राउण्ड अफ सिक्स्टीनमा !
अनी के छ त लहरे ब्रो? विकेन्ड कस्तो भयो?
अरु मान्छेहरु खोइ त आज? ठुल्दाइ त ब्यानै आउनु पर्ने हो सुपारी चपाउदै
Posted on 06-21-10 10:06
AM [Snapshot: 922]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
>>जे होस् अब ग्रुप जि बाट ब्राजिल पुगिहाल्यो अब अर्को गेम मा पोर्चुगल र आइभोरी कोस्ट दुवै ले जिते भने दुइटै को ४ ४ अंक हुन्छ ! गोल को आधार मा पोर्चुगल पुग्ने होला राउण्ड अफ सिक्स्टीन मा !<<
पोर्चुगल जितेको होइन र भन्या ७ गोल हानेर - अहिले ४ पोइन्ट छ पोर्चुगल को - अर्को गेम ब्राजिल सँग जित्यो भने ७ पोइन्ट हुन्छ अनी त ग्रुप टप नै हुन्छ नी - के हिसाब गरेको रिट्ठे ले
Posted on 06-21-10 10:16
AM [Snapshot: 929]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
अब ब्राजिल र पोर्चुगल को गेम मा ब्राजिल ले जित्यो र उता आइभोरी कोस्ट र कोरिया को गेम मा आइभोरी कोस्ट ले जित्यो भने पोर्चुगल र आइभोरी कोस्ट को ४-४ हुन्छ र गोलको आधारमा पोर्चुगल पुग्छ अर्को राउन्डमा भनेको ! मिलाएर बुझन यार !
Posted on 06-21-10 10:23
AM [Snapshot: 949]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
ke ho yo game ni soccer ho ki wrestling ho.......kei bujheko bhaye ta mari jam..........mora harulai sano tundikhelma lagera khelaunu parne...........lastai local khel khalyo bhai......
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-21-10 10:32
AM [Snapshot: 960]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
तारेमाम गाम्लेहरु ! सोमबारे गोलमय जदौ ।
तारेमाम, लहरे, रिट्ठे, चेली, खुशी, बिस्टे, स्पोके । ४-० हेरेर अड्डा आको ७ भएको नि थाहा भएन । एउटा ग्याम मा ७ गोल हुने अर्को मा ०-० हुने, यो त अन्याय भयो नि मखुला ?? कसैलाई पाखा, कसैलाई काखा भने जस्तै ।
आज देखी ग्रिष्मकालिन कक्षा सुरु भयो र यसपाली फेरी शिक्षण सहायक् बनाइ दिएकोले वर्ल्डकप निर्बाध रुपमा हेर्न पाउने सुबिधा खोसिएको छ । मुद्दा हाल्ने कि भनेर सोच्दै छु ,एक जना वकिल खोज्दै छु ।
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Are you ready to know the truth?
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
whats wrong living with your parents ?
Driver license help ASAP sathiharu
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.