[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 153234 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-09-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइ एम हियर तित्स सालि!!!!
आबो मोलाई साथ दिने भनेको तिमी मात्र एउटा रैछ! आबो तिमीले मोलाई "स्वस्थानिले कल्याण गरुन" भनेर विस गर्दा पनि मिस फिरि बबाल रिसाइदिने :O:O

सिस्नु पानि रे?? मो बाँचेको छ तित्स सालि, हेरौँ कसले सिस्नो पानी लाउँछ तिमीलाई!
त्यो सिस्नोको साग पकाएर पानीको झोल हालेर भात संग खाइदिन्छु:)

वाह ऐसि सालि हो तो घरवालिकी क्या जरुरत है! :P
स्वास्थानि माता कि जय! :P

लोल
 
Posted on 01-09-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो चाइ सिस्नो ले हान्नै पर्ने भएछ यो भेना लाइ :( :@ :$ :@ :#:(
 
Posted on 01-09-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल छिट्टो जाउ त नेप्चे खुर्र्र्र्र्र्र् दौडेर। त्या पारि कान्लामूनिको सिस्नेरी झ्यांगबाट दुइमुठा , ठूलो ठूलो पात भाको सिस्नो लिएर आउ जुका नि भा'को । अनि हामि नि हेरुम्ला नि त्यो णिशेले सालि लै जोगाउदा सिस्नो संगै जुका नि खाएको । फेरुन तिम्लै पोल्ला नि होस गरे
यो तितौरी चुलबुली..... लै मैले जान्याछु खालि भेनाको पक्ष ले'र जे पायो बोल्दा नि त्यै भेनाको कल्याण गरुन रे स्वस्थानिमाताले । स्वस्थानिमातालै नि आफू अस्तै चुलबुली सोच्या होलिन के रे :D :D
 
Posted on 01-09-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो दादु यहीँ छ, नडराउ तितौरी। :-)
 
Posted on 01-09-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईssss....:(:($@@#include#$$:);):P

के साह्रो रिसाएको हौ तित्स सालि!
आबो त्यो हिन्दि त मोलाई बोल्नु नै आउँदैननि हौ। हिन्दि मुभिमा बोलेको कुरा लेखेको हौ!
(मनमनै- "यहाँ बाट टाप दिनु पर्छ जस्तो छन्तनि हौ, नत्र सिस्नुपानि खान्छ मोइले) :P
 
Posted on 01-09-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-09-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D 'त्यो सिस्नोको साग पकाएर पानीको झोल हालेर भात संग खाइदिन्छु:) '
'

निशै लन्ठु जाउ न कालापहाड तिर उतै पाइन्छ घरवाली ...घर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्
 
Posted on 01-09-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस म हजुर् को पछे मा आए, म पनि जान्छु सिस्नु ल्याउन लाइ नेप्छे ले सिस्नु ल्याउछ म जुका ल्यादिन्छु (ewwwwwwww..जुका!) .मलाइ नि रिस् उठ्यो यो निशे भेना सङ। :(
 
Posted on 01-09-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D 'त्यो सिस्नोको साग पकाएर पानीको झोल हालेर भात संग खाइदिन्छु:) '

जुका नि भा'को सिस्नु रे, अब निश सोमको सिस्नाको साग त नन-भेज हुने भो नि त!
:-)
 
Posted on 01-09-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि हासन भन्ने गीत् छ नि हो त्यस्तै लाग्यो तिम्ले हास्या देख्दा! :-)

ओ भउतेदा थ्यान्क्यु! दा हो तो ऐसा !
अब बक्त् आ गया है राखि का मोल् चुकाने का मेरे भैया , देखो! ये निश जिजु क्या क्या बक् रहे।:p
hahaa hari non veg re LOL
 
Posted on 01-09-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaa hari non veg re LOL
 
Posted on 01-09-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, कान्ला मुनी को सिस्नो घारी को सिस्नु त जम्मै मरि सकेको पो रैछ। अनि त्यो तारे भिर निर को सिस्नु घारी बाट एक भारी सिस्नु बोकेर ल्याइ देको छु। लु लगाम अब कस कस्लाइ लगाउनु पर्ने हो सिस्नु पानी? पानी पनि बोकेर ल्याइ दिम कि? :P

 
Posted on 01-09-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले नि काँडै काँडा भको हाङ्गा ल्याईदेँ है मिस् निशलाई भकुर्न।

कुन हासन भन्ने गीत् तिरु?
 
Posted on 01-09-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो को रिसायो रे!! :ओ :ओ

आबो चाँही हाम्रो निस पाटले भेट्ने भो के सिम्सको बहिनीको हातबाट। आम्बो अस्ति न नोर्बुले त्यत्तिकै ठट्टै ठट्टामा खोइ कुन्नि के भन्देछ है उस्ले नि एक भेटेको रे, तिन दिन ज्वरो आयो रे बिचरालाई। आबो म चाँहि हर्लिक्स किन्न गाको है। निस पाट पनि बिमारी भएर सुत्नेहोला नि अन्त।

फिरी नन भेज सिस्नु त निस पाटको फेब हो नि।

ड्याम सिस्नुको त फोटो देख्यो कि टाप दिन मन लाग्छ हो!! लु त लु--- म टाप!!

सबैलाई नमस्ते!!

:-)
 
Posted on 01-09-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-09-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्लिक्स् रे हाहहाहाहा ! कति हास्नु लोल।

सान्नानि हासन मिठो बोलन भन्ने गीत के,
तिम्ले के हो रुख् ल्याहो त्यो ? गोहि को पुछर् जस्तो के हो? लौ डर मर्दो के के ल्याउछे सान्नानि पनि :O
 
Posted on 01-09-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D :D .
प्रिती के को काँडा हो ?:)
पानी कै त? :)
एउ बाजी तिरुलै नि हो नि:P
त्यसपछि बाँकि निश लै नै आधी-आधी
बेल्का को नन भेज को लागी राख्दिन पर्यो नि :)
त्यो के जाती हो तिरु तिम्ले ल्याम्छु भन्दै थिएउ त खै ?
अनि फेरुन भेज मत्रै होला ( ewwwwwwww..)
कुम्ले निशको बेल्काको नन भेज तिमिळै मनपर्छ ?:) :):):)
 
Posted on 01-09-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तिरु तिमिनै डरासी कसरी पिट्ने नि अर्कालाई तेस्ले? सिस्नु पानी लाउँदै काँडाले घोच्दै गर्नु पर्छ के। :D

खै के को काँडा हो मिस् था त छैन तिँ बाटोमा भेटेर ल्याको मैले त। :)
 
Posted on 01-09-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस मलाइ नहिर्काउस हुँ हुँ सुक्क सुक्क :'( :'( :'( :'(:'( :'( :'( :'(:'( :'( :'( :'( :'O :'O...
 
Posted on 01-09-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O:O

आपुईsssssssssss!!

अरु त जस्ले जे जे खोक्स दिए पनि एउटा कान बाट इन्टर गरेर अर्को बाट टाप कस्छन्तनि हौ। तर हुँदा हुँदा आफ्नै तित्स सालि र कुम्स पाटले पनि मलाई सिस्नु लगाऊने भन्यो।
मोलाई त बबाल रुन मन लाग्यो हौ -

बुहुहुहुहु......द क्वाँ....द क्वाँ....द क्वाँ....बुहुहुहुहुहु

दोस्त दोस्त ना रहा , सालि सालि ना रहि
जिन्दगि हमे तेरा एतबार ना रहा :(:(

आपुईssss!! सान्सले फिरि सिमलको काँडा ल्याएछन्तनि हौ :O मोलाई घोच्ने होला!!

बुहुहुहुहु....मामुsssssssssss ...क्वाँ....क्वाँ...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
Nepali Passport Renew
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
Shot Dead
Now Trump is a convicted criminal .
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters