[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 131262 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-10-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुम्ले अर्को पल्ट राती बाटो मा हिदा चै त्यो तितौरी को क्रीम पाउदार दलेर मात्र हिंड्नु । हैने भने राती हिंड्ने कस्त नगर्नु । आस्ती गाउमा सबै ले भूत आको चा झाक्री दाक्नु परो भन्दै थियो ।

पून्ते दाइ, मिस्ते, बिर्खे दाइ, कुम्ले, तिरु, सान्नानि सबै लै मुरि मुरि धन्यबाद्। हुन्च पून्ते दाइ ले भने जस्तै त्यो बदे मान् को कुकुर् चुद्नु पार्ल जस्तो भै सक्यो। खाना न खाको नि १ हपता भैसक्य। अनि कता बात् यो पून्ते दाइ लै राखि बद्न जानु सक्नु नि। दाइ धिलै भएनि आउनुस् राखि बाधि दुला। तर यो पितल् को होइन सुन् को झुम्का दिनु भए हुन्च। म त दाइ को बुझकि बुइनि सुन् को मात्र दिए हुन्च हिरा को चै भाइ तिका मा दिनुस्। :P
 
Posted on 08-10-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खत्तम छ मिस्टे!!! म त नेपालाँ जाँदै छु के रे!! आम्ने भे उतै भेटुम्ला !!...:०पि
 
Posted on 08-10-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्ख पर्ख म फोने गरेर बोलाइदिन्छु ठुल्नानी
 
Posted on 08-10-06 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निरे दाई धन्यवाद । तर यो चित्रे ले एउटा लयौनु पर्‍यो भने र तल्लो गाउ गाको भए जना दिनुस् । हामी नि हेरुम कुन चै नखर्माउली आउनु हुन उ सित । आओस् मात्र त्यो नखर्माउली को कपाल नौखेली कहाँ चुदुम लार ।
ए तिरु र सान्नानी तिमी हरु हि तयार हुनु है मलाई सहयो गर्न ।
साथी हुरु भने कै यसै बेला को लागि त हो नि कसो। (wink wink)
 
Posted on 08-10-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha ha ha
 
Posted on 08-10-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी हुन्छ हुन्छ त्यो के जाती फोन गर्नुस् । उस्को सेखी नझारि कहाँ चुदुम लार ।
निरे दाई तपाईं कहिले नेपाल जादे हुनु हुन्छ । म नि नेपाल जड छु ।
 
Posted on 08-10-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) ramaailo bhairaa re'chha .
 
Posted on 08-10-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la ma tayar chhu Thulnani, kammarma sal baadhera. :D
 
Posted on 08-10-06 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त अब १० १२ दिनमा जाँदै छु !!! भेट्ने भे बिजुली पत्र पठा हुन्छ के रे!!।।:०डि
चित्रेको बेलिबिस्तार लाम्ला के रे भेटे भने!!:०पि!!!
 
Posted on 08-10-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thulnaani ma ni ready hai kaskas ko kapal ukhelne re ? chitre ko pani ukhaalnu parcha ? ;-)
 
Posted on 08-10-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे तितौरी पुन्टे दाई को उखेलेर देखाउ त सक्ने भए :)


एउडा गिद सुन्या थेँ पइला " तिन दिन भेट भो निरमाया तिन बर्खे हराउने" भन्ने, निरेलाई देखेर तो गिउ याद आओ।
हैन निरे नेपाल जाने मात्रे हो कि नेपाल फर्कने हो?
 
Posted on 08-10-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल ग'र बिकास गर्ने नि बिर्खे!!...:०डि
 
Posted on 08-10-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा जिम्माल् बा नि कस्तो ट्रीकि प्रश्न गर्ने?? :D
तर खुसुक्क भुन्छु है हजुर् लाइ मात्र के, त्यो हामि नन्दहरु र ठुल्भाउजु (पुन्टेदा को जेठि)मिलेर उखेलेर सक्या हो:पि
 
Posted on 08-10-06 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै निरे बिकास सिकास जे सुकै भए नि खुसि भएर सुरक्षित जीवन नेपालमा बिताउन पाए के चाहियो र!म पनि प्रयासरत छु, तर त्यहि त हो, यसो होला अनि जाउँला, उसो होला हनि जाउला भन्दैमा बर्ष बित्दै जाँदो रहेछ।
मेरो शुभकामना छ!

हे हे हे..यो तितौरी कस्ती टाठि केटि हो, कस्तो कुरा आएको बुढि आइमाईलाई जस्तो :)
 
Posted on 08-10-06 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि सुरक्षित हुन्छ भनेर जान लाग्या त होइन!! तर मर्न मार्ने जहाँ नि भे'छि नेपालाँ नै ग'र केहि गरेर मरुम भनेर हो केरे!! अब हेरम न आज बिहानै, त्यो लण्डना के भा हो!!! अब जे हुन्छ जे गरिन्छ नेपालै गरिन्छ के रे!!!
थांकु के रे चाहिन्जो शुभ कामना को लागि!!!
हरि शरणम्!!!।...:०)
 
Posted on 08-10-06 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् ले पढा को चौतारी इस्कुलाँ पढेछि नि कोहि लाटो हुन्छ त जिम्माल् बा
अर्को पल्ट म फस् हुन्छु रे किलासाँ, मिस् ले हाम्रो बा लाइ भनेको हि..हि..हि
 
Posted on 08-10-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-658-307 ल चित्रेलाइ फोन गर ठुल्नानी। तर chuteko num आफै पत्ता लगाउ है त

चित्रे मलाई गालि नगरे है । त्यो के के जाति ...... कुरा सुनेर मलै नि रिस उठेर आयो के :
 
Posted on 08-10-06 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-10-06 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-10-06 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hajur miss ?????????????????!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters