contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई
आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।
समाचार १) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ। २) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ। ३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ। ४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ। ५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।
आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ
नेप्चेको कबिता राखौँ न: तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए । बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए। तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ, सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।
लास्टमा, राहुलदाईको यो क्लासिक: यहाँ मेला छ,यहाँ खेला छ तरुनी तन्नेरिको भेला छ । म:म: खाने भए जाम् गौशाला नत्र मलाई पनि अबेला छ।
नमस्ते!! हिजो चै ए तिमुर सुत्या छैनौ भुन्ने आज चै कति छिटो सुतेचन अरे?! जे गरेनि यि जपुनाँ गाम्ले लै नहुने रे'च :) ( मनमनै -- लौ जा भुनिहाले के रे रिसाम्ने पो हुन कि )
नमस्ते गाम्ले साथीहरु हूऊऊऊऊऊऊऊ । चिप्लु तिमी नेपाल जान लागेको हो । म त तिमी जिस्की रा भन्थाने । मैले एउटा चिनेको हाम्रै गाम् तिरको मान्छे सँग यो खस्रो गाडीको टिकात किनेको । तिमीलाइ उस्को फुन नम्बर चाँही छ भने मलाई ईमेल लेख्नु है ता ।
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
cannot accept Visa candidates
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.