[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVIII

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 67243 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।


 
Posted on 07-11-06 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, प्राविधिक गडबडीले चौतारी चैं अड्केच।

 
Posted on 07-11-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D khuching!!!!!! gaalab!
 
Posted on 07-11-06 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया चौतारी बनाएर पुण्य कमाउने पालो यसपाला गालउको परेच। धन्यवाद छ गालउलाई, यो पुण्यको फल चाँडै मिलोस्!

चौतारी पुग्न त साँच्चै डुंगा चाहिने भो नि! बीस कटेपछि टाउकामा चौतारी देखिने छैन।

तर ठीकै छ, यसैमा बेस्मारी रमैलो गरम् अहिलेलाई।
 
Posted on 07-12-06 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म हाजिर भए नयाँ चौतारी । खुशी लाग्यो नयाँ चौतारी बनाएको मा ।
 
Posted on 07-12-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

12 वर्ष साझा हे-यो भउते कसको पोइ? भन्या अस्तो छ बा।

ए गालउ,
त्यो प्रगतिनगर पनि नचिनेको?

भउते गुरु के छ हाल खबर?
चगो चरु चको चगु चलो चपो चले चर चखा चनी चहो!
 
Posted on 07-12-06 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा दुङ्गा चढेर जानुपर्ने चौतारी कति राम्रो, धन्यवाद् गालव।

रोल् # ५ हाजिर मिस
 
Posted on 07-12-06 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # त भन्नै वीरसेछ । ल
रोल्#६ ठुल्नानी हाजिर मिस्
 
Posted on 07-12-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हाल खबर जम्मैको हँ?
 
Posted on 07-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-12-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई एउटा राम्रो "छहारी" को फोटु खोज्दिम न। चाहिया छ । लौ न।

 
Posted on 07-12-06 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा नमस्ते गरे है ।कोड भाषा !!!??.......उफ!!!!(बुझ्या भे त बाँचि जानु)
:)
 
Posted on 07-12-06 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-12-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी कविता खैत आज? अनि प्रिती तिमी किन हराउछौ ह कहिले काहिँ :( :(
कुम्ले नि रहेछन ल आज को कक्षाकार्य----
तलको हरफलाइ सप्रसंग ब्याख्या गर

"इन्द्रेणीको रङ्जस्तै सप्त रङ्गी तिम्रो जीवन
चोरी लान नसकेर केवल हेरी टोलाइरहेँ "
 
Posted on 07-12-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्ते
लामो समएको छुट्टी पछी आज
चौतारी मा उपस्थित हुन पए
मैले ता खाली रोला नम्बर
नै बिर्सन्छु
सबैलाइ नेपाल बाट न्यानो नमस्कार्
 
Posted on 07-12-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस् पालि चौतारो मा
फेवा ताल कै बाराहि मन्दिर
परेछ
मलाइ त अस्ति भर्खर् फेवा
तालमा दुङा मा पौडि खेलेको
पो याद आयो
गलब लाइ धेरै धन्यबाद
बाराहि मन्दिर् रोजेकोमा
साथै चौतारि मा
रमाइलो गर्ने सबैलाइ नमस्कार्
मिस् मेरो नाम ता काटिएको छैन नि हैन??
सान्नानि ले पनि कबिता फुराउन
थालिछन्
नेपाल को internet को समस्या

के गर्ने?
 
Posted on 07-12-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Roll number 20

yame
yes miss

Hi to alll
 
Posted on 07-12-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो मास्टरनी दिदी को अनुरोद मा


जीवन एउटा खोला जस्तो
सर सर बगिरहन्छ ।
माया गेर्ने मायालु पनि यस्तै हो
हिजो सम्म धरै माया गर्छु भेने
आज कता हरा छ कुन्नी ।


:P
 
Posted on 07-12-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yahoooo jee किन लामो छुट्टिमा बस्नुभाको नि?:D

फेवाताल को डुंगामा पौडिखेलेको हो :)

फोटुहरु भए राख्नु न त नेपालको
नाम काटिन्न के चिन्ता नगर्नु ।एक पटक भर्ना हुनुपर्छ अनि आजिवन चौतारी स्कूलको सदस्य.......उफ!!! (?विद्दार्थि) आजभोलि भुसुक्क बिर्सन थाले छु

:D :D :D कति हसाउन सकेकि ठुल्नानी ।फुन गर्छौ त नानु दिम फुन नम । म संग छ के
जेहोस कविता राम्रो छ तिमीले प्रतियोगिताजित्न बेर छैन है लेख्दै गर
 
Posted on 07-12-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नयाँ चौतारी पनि बनिसकेछ, खुशी लाग्यो।

गाम्लेहरू सबैलाई नमस्ते है।

यामे पनि आएछ लौ, फुटबल जात्राको एक महिनाको छुट्टी पछि।

ठूल्नानी, तिम्रो लागि कविता मात्र त के, म महाकाव्य पनि लेख्न सक्छु। खाली समयको अभावले गर्दा मात्र।
हिजो मलाई त्यस्तो 'केयर' गरेको मा धन्यवाद। तिमी पनि धेरै काम नगर है।
लौ, यो हरफ यौटा लेखें अहिले, अरू लेख्दै गर्नेछु। :)

हिमाल चढ्ने यात्री झैं सधैं चढीरहन्छु म अविरल
तिम्रो यादमा डुंगा खियाईरहन्छु तालमा म हरपल
तिम्रो पदचाप हजारौं कोश टाढा पनि म सुन्छु
तिमीलाई भेट्दा हर्षले अत्यन्त भावविह्यल म हुन्छु
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters