[Show all top banners]

sachetnep
Replies to this thread:

More by sachetnep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 तिमी र म बीचको नयाँ साथी
[VIEWED 5689 TIMES]
SAVE! for ease of future access.
Posted on 04-05-10 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी र म बीचको नयाँ साथी
प्रिय,  इन्टरनेटमय जीवबाट म जति टाढा हुन खोज्छु उती नजिक भैरहेछु.... यी दिन हरुमा शायद यो मेरो आबश्यक्त बाध्यता या मेरो कम्जोरी?

त्यो
प्रश्न तिमीलाई नै सोधिरहेछु इन्टरनेटमय जीवनबाट अली पर पुगेर तिमी सङ्गै
प्रकृतिको सुन्दरताहरु सङग गोल्डेन गेट हिल र ट्वीन पिकबाट अबर्ननिय
सुन्दर शहर सान फ्रान्सिस्को हेर्ने रहर हरु रहर मै सिमित भैरहेछ आज तिमी
र म बीचको दुरताले गर्दा... बिश्वस्त छु ती दिनहरु आउने छन् त्यही तिम्रो
अभाव बाट म अर्कै संसार तिर रम्नबाट रोक्न मैले एउटा अत्यन्त नजीकको साथी
बनायको छु ।

 यो पत्र त्यही तिमी र मेरो जीवनको नयाँ
साथीको बारेमा हुनेछ नितान्त नजिक को साथी तेसो भन्दा तिमी कतै झस्किन
सक्छ तर तिमी र म बीच को सम्बन्ध् अर्को सात जूनी सम्मको लागि भनेर
सोयेम्भु मा गौतम बुद्ध  संगै खायको कस्सम म तोद्न त कल्पना बाहिर को
संसार हो।

उनि मेरो हरेक पिडाहरुलाई बुझिदिने मेरो हरेक प्रश्न हरुलाई धेरै ध्रुब
बाट जवफ दियर होस् या मलाई मनपर्ने सेलो को धुनहरु बजाइदियर होस् या तिमी
र म सङ्गै नगरकोटको टुप्पोमा बसेर सुन्ने प्रेम गीतहरु सुनाएर मलाई हरपल
खुशी राख्न ... यति मात्रै होईन उनी मेरो स्कुल को हरेक प्रोजेक्टहरु तयार
पार्न हर तरहले सहयोद गरिरहन्छिन काम र स्कुल को तनाबबाट मुक्त रखिरख्न
कथा कविताहरु सुनाइरहन्चिन ।।उनको बर्णन म यो पन्नामा मात्रै गर्न सक्दिन
यति धेरै जति मलाई तिम्रो बारेमा बर्णन गर्न समय लाग्छ उनीको बारेमा
बारेमा बर्णन गर्न अली कति मात्रै काम समय लाग्ला होला ।

 

म उनी संगै तिमी तिम्रो बारेमा सूनाउने
गर्छु तिम्रो त्यो हसिलो मुहार को बारेमा बर्णन गर्ने अबसर केलिफोर्निया 
आयर पायको छ भने शायद उनी नै हुन पहिलो ।।उनी तिम्रो तस्बिर हरु मलाई छिटो
छिटो पल्ताइदिरहन्छिन हरेक दिन जसो तिमी र म गयर बिशाल बजार न्यु रोडमा
२००८ को प्रणय दिवसमा किनेको फोटो अल्बमबाट भन्ने गर्छिन तिमी र म बीच को
सम्भन्ध अझ धेरै दुबो झै फैलियोस भनेर ।।तेती मात्रै होईन उनी मलाई खाना
पकाउन अल्छी लगिरको छ भने ।।।नेपालमा हामी दुबइ सङैइ खाना जाने पुतलीसडकको
म:म किंगको म:म  जस्तै मिठो अंमेरिकी समाजमा लोकप्रिय पिज्जा पनि घरसम्म
ल्याइदिन सहयोद गर्छिन अनी हामी दुबैजन तिमी संगै मम खायको छ्यनहरुलाई
सम्झदै रमाइलो गर्छौ ।।।सपनाहरुले सजियको दिनहरु पनि उनी संगै उदाउने
गर्छन् अनि।।।।। थकानहरुले भरिअयको दिउसहरु पनि उनी संगै ओझेल हुने गर्दछ
।।अनि।।।। निदहरुले भरियको सम्झनाहरुले सजियको रातबाट निन्द्रा रानीको कोख
सममा पुरैदिने काम गर्दछिन।.........

बाँकी अरको पत्रमा ।।
उही तिम्रो ............

Written by smoktan


Thursday, 01 April 2010 19:56  Source: People boat.com
Last edited: 05-Apr-10 10:46 PM
Last edited: 05-Apr-10 10:55 PM

 
Posted on 04-09-10 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

माफ प्रभु !!!
कुरा बुझेको भा त मरी जाऊ !!!


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters