[Show all top banners]

focus.nepal
Replies to this thread:

More by focus.nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 राजा र माओवादीभन्दा नेतासँग डर
[VIEWED 2315 TIMES]
SAVE! for ease of future access.
Posted on 06-18-06 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

June 18, 2006
राजा र माओवादीभन्दा नेतासँग डर
Filed under: News
सावित्री घिमिरे
काठमाडौं, असार ४/ नेकपा एमाले स्थायी कमिटी सदस्य बामदेव गौतमले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अत्यन्तै गैरजिम्मेवार भएको आरोप लगाउनुभयो । कोइरालाले सेरेमोनियल किङको भनाइ राखेकोमा नेता गौतमले आपत्ति जनाउनुभयो । ‘परिवर्तनको प्रमुख बाधक राजतन्त्र भएकोले नेपालबाट राजतन्त्र समाप्त हुनर्ैपर्छ’- उहाँले भन्नुभयो- ‘राजतन्त्र जोगाउन प्रयास गर्ने जोसुकै पनि जनताको नजरमा अपराधी हो ।’भावी नेपालको पुनःसंरचना र पुनर्निर्माणको बारेमा २ दिनको बृहद छलफलको समापन कार्यक्रममा बोल्दै नेपाली काग्रेस प्रजातान्त्रिकका नेता प्रदीप गिरीले जनता माओवादी र राजासँग डराउनुभन्दा पनि नेताहरुसँग डराउनुपर्ने बताउनुभयो । उहाँले नेताहरुलाई तह लगाउन जनतालाई आग्रह समेत गर्नुभयो । नेकपा माओवादीका वार्ता टोली सदस्य दिनानाथ शर्माले संसदमा र्सार्वभौमसत्ता राख्ने सोच जनताप्रति अपमान गरेको ठहरिने बताउनुभयो । उहाँले माओवादी जनताको सेना भएकोले माओवादीका सेना जनतालाई हस्तान्तरण गर्न आफ्नो पार्टर्ीीयार रहेको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले ११ औ महाधिवेशनमा आफ्नो बिधानबाट राजतन्त्र निकालिसकेको नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौडेलले प्रष्ट पार्नुभएको छ । उहाँले राजालाई किनारामा पुर्‍याइसकेको बताउँदै जनचाहना विपरित कांगेस कहिल्यै नजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो . साहित्यकार खगेन्द्र संग्रौलाले राजतन्त्र फाल्नैपर्नेमा जोड दिनुभयो । त्यस्तै विद्यार्थी नेता गगन थापाले राजतन्त्रलाई फाली सवै वर्गलाई समेटेर भावी नेपालको संरचना फर्ेर्नैपर्ने बताउनुभयो । विद्यार्थी नेतृ रामकुमारी झाँक्रीले भावी नेपालको निर्माण गर्न प्रत्येक नागरिकको भावना वुझ्नर्ुपर्ने बताउनुभयो ।

राजधानीमा शनिवारदेखि शुरु भएको ‘भावी नेपाल नागरिकको पहल २’ कार्यक्रमअर्न्तर्गत आइतवार चार विषयमा समानान्तर कार्याशाला भएको थियो । कार्यशालाहरु ‘लोकतान्त्रिक गणतन्त्र नेपालको Readmore....सबैलेखयहाँ न अटेकोले पुरा लेख पढनु को लागि यहाँ क्लिक गर्नुहोस।

Source -
http://focus.blogsome.com/2006/06/18/p79/#more-79
 
Posted on 06-18-06 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
" अनि ग्रिन कार्ड बन्यो त ?"
Driver license help ASAP sathiharu
Facts showing how US is worse than Russia
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Nepali Passport Renew
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters