[Show all top banners]

thankeshwor
Replies to this thread:

More by thankeshwor
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मनोज गजुरेललाई lottery पर्यो
[VIEWED 9488 TIMES]
SAVE! for ease of future access.
Posted on 12-07-20 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाया,

१२ बर्समे बगेको खोला पनि फर्किन्छ रे , गजुरेल बाबालाई नि तेस्तै भएको छ । उनको खोला फर्कनलाई भने २२ बर्स लागेको छ । दु दसक सम्म दर्दनाक बैबाहिक सम्बन्ध बिताएका गजुरेलले एक वर्ष आगाडी मात्र divorce गरेका थिए । छुटिए पछि पनि गजुरेलले सान्तिको सास फेर्न पाएनन् । मनोज गजुरेलको नाम लिएर उनकी पूर्व पत्नीले viral हुने बहानामा अनाब सनाबको video पोस्ट गर्ने गरेकी थिईन । गजुरेलले रजस्सोल हुदा सम्म सरिरिक सम्पर्क गर्न नछोडेको भनेर अन्तरबार्ता दिएर उनि चर्चामा आईकी थियिन।

गजुरेलको नराम्रो दिन यहाँ सम्म मात्र सिमित रहेन । covid positive उनि येति थालिएकि १२ दिन ICU मा भर्ना हुनु पर्यो । लगभग मृतु सैयामा पुगेका उनि भगवानको कृपाले पूर्ण रूपमा निको हुदै छन् । एकल जीवन बिताई राखेको उनलाई भगवानको राम्रै कृपा दृस्टी पर्न गएको छ । उनलाई lottery परेको छ ।

lottery को रुपमा पैसा नभई उनले एक सुन्दरी लाई दोस्रो जीवनसाथीको रुपमा पाएका छन् । हो , गजुरेल बुढाले पूर्व नेपाल सुन्दरीलाई जीवन साथी बनाउने अन्तिम तयारी थालेका छन् । covid ले थला नपरेका भए आज मंगसिर २२ गते सानो जमघट गरेर बिबाह गर्ने सोचमा रहेका उनि अब माघ महिनामा मात्र बिहे गर्ने सोचमा छन् । विवाद सिर्जना हुन्छ भनेर उनले आफ्नो दोस्रो बैबाहिक योजना लाई अति गोप्य राखेको छन् ।

उनले आफुले बिहे गर्ने सुन्दरीको नाम सार्बजनिक नगरे पनि उनिहरुको बाक्लो हिमचिमले उनि को हुन् सजिलै अनुमान गर्न सकिन्छ । उनकी पूर्व पत्नी उतेजित हुने र मेडियाबाजी गर्ने डरका कारण पनि उनि खुलेर बोल्न सकेका छैनन ।

जे होस् , covid पछि पुनजीवनको साथ नया जीवन संगिनी पाउनु भएकोमा बधाई ।
 
Posted on 10-12-21 10:30 AM     [Snapshot: 1669]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाया,
खुट्टा भए जुत्ता कति कति ,गजूरियलको पिछे हात धुएर पूर्व मिस नेपाल देखि रीमा बिशोकर्मा सम्म लागेका थिए तर उनले आफु जस्तै एकल जीवन बिताई रहेकी र आफु भन्दा ८ वर्ष जेठी मंजु पोखरेल संग बिहे गर्नु भएको छ । हिर्दा ठेस नलागोस, मच्चिदा खाट नभाचियोस, दसैँको सुभकामना <<<
 
Posted on 10-12-21 2:01 PM     [Snapshot: 1807]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रो: साझाका नागा अनि झड्केलो बाउ हुनेहरु "खुट्टा भए जुत्ता कति कति" झटारो हानेको हो ?
 
Posted on 10-13-21 4:24 PM     [Snapshot: 2198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@लोगनजि ह्याप्पी दशैं, खसी किन्ने / काट्ने कार्यक्रम भयो त ? बक्लोल म बसेको ठाउँमा त बोकामात्र पाईन्छ ३ धार्नीको गेडा भाको, मासु एस्तो गनाउछ कि के भनौ, यसपाली पनि २ lb बाख्राको मासु मै दसैँ बित्ने भयो मेरो त
 
Posted on 10-13-21 4:29 PM     [Snapshot: 2203]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ThNkeswor .. what the heck do you mean Reema ra purwa miss Nepal haru pachi laage ka thye??
Do u know wht  you are talking about ??
Last edited: 13-Oct-21 04:29 PM

 
Posted on 10-13-21 4:36 PM     [Snapshot: 2225]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोल्न पायो भन्दैमा प्याच्च न बोल्नु
बस्न पायो भन्दैमा थ्याच्च न बस्नु भन्या थाहा छैन।
 
Posted on 10-13-21 4:38 PM     [Snapshot: 2222]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@sanak bhaya : my english bad english , full bihari type , me speak englsih तो everybody silent . toal silent , like समसान घाट silent . next time speak nepali when thanke @ loud . happy dashain pranaam
 
Posted on 10-13-21 5:01 PM     [Snapshot: 2216]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पस्चिमेलिलाई जति बास्ना आउने बोका हो उतिनै मन पर्छ रे ? काचो हिङ्ग पाइञ्छ भने हालेर पकाउनु होस् केहि हद सम्म बोका चै खसी मा परिवर्तन हुन् सक्छ | कुनै बेला यस्तै अबस्थामा एउटाले हिङ्ग हालेर पकाए पछि बोका को स्मेल हराएको त होईन तर कम भै खान सक्ने भएको थियो | धुलो हिङ्गले काम तेती काम गर्छ जस्तो लाग्दैन, म चै कुखुरा र बोका मासु मा धुले हिङ्ग हाल्न बिर्सन्न |
Costco तिर ह्याकुलाको चप पाइन्छ त्यो त्यति बोका जस्तो गनाउदैन र कबाफ भनौ वा पक्कु बनाउन ठिक हुन्छ | अस्ति ल्याएर अलिकति Air Fry गरेको स्वाद तेती स्वाद आएन , सस प्यान मा बनाएको चै मिठो मानेर खाईयो |
तपाइलाइ पनि र साझामा छिरी पर पिडनम रति साधनम गर्ने हरुलाई पनि खसी /बोका मासिने पर्ब को शुभ कामना दिन चाहन्छु | रिस राग द्वेष जाउँन , सत बुद्दि प्रदान गरुन |

 
Posted on 10-13-21 5:30 PM     [Snapshot: 2261]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thukka panghu paat thankey. Jaaar dekhaiss??
 
Posted on 10-15-21 12:54 AM     [Snapshot: 2539]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिमा विश्वाकर्मा जस्तो सुन्दरी मनोज गजुरेलको पछी लागेको रे? यो चै पत्यार लागेन।

स्रोत के हो?

 
Posted on 10-15-21 4:33 PM     [Snapshot: 2681]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thic kura garis benney. Thankey is pure ट khichaaa of kirtipur. He is a typical khwasa of kirtipur.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
How long does Citizenship take?
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters