[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
  my first attempt
[VIEWED 14010 TIMES]
SAVE! for ease of future access.
Posted on 05-28-13 5:18 PM     [Snapshot: 129]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो प्रयास sun_rise!

 
Posted on 05-28-13 5:22 PM     [Snapshot: 139]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

हत्केलामा लिंग हुदो हो

हत्केलामा लिंग हुदो हो
हत्केलामा योनी हुदो हो
तिमी म लुकी लुकी कत्ति हाथ मिलाउथियौ
उन्माद्मा कत्ति ताली पिट्थ्यौ

बाटोमा हिड्दा पंजा नलगाए
कत्ति लाज हुदो हो
भिन्न भिन्न साइज़ मा पंजा पाइदो हो
भिन्न भिन्न साइज़ मा हाते कंडम पाइदो हो

खलती मा हात नहाली हिड्ने लाइ
कानून को डंडा लाग्दो हो
ती छाडा उरन्ठ्याउला हरु
हाथै देखाएर बस्दा हुन

रत्नपार्क माझ साझपख
हाथ मिलाउने बेश्या हरू
हाथ मिलाउन खोज्ने पिपासुहरू
खुलेआम लाज पाचाउदै हाथ को मोल तोल गर्दा हुन

"दशै आयो खाउला पिउला
धत्त पापी म त छुट्टै बसौला"
यो लोक भाखा गाउन बन्देज हुदो हो

"सुनीस तैले? फलानो की बूढी त फलाना संग सल्किछे
बुढो काम मा जाना साथ हाथ मिलाउन जादी रैछे
पल्ला घर की उत्ताउलि ले आफ्नै आखा ले देख्या रे
तेस्को कोठाको झ्याल बाहिर दिनहु पंजा फाल्या हुन्छ रे"

ताली पड्काउने लाइ भन्दा
देखने सुन्ने लाइ लाज
१४ बर्ष को ठिटो ले ७० बर्ष की बूढी लाइ
बेहोसै हुने  गरी हाथ मिलायेछ
कस्ता कस्ता हाथपिपासु हरू
नांगो हाथ नाचाउने हरू

लिंग दुई खुट्टो माझ हुदो हो
योनी दुई खुट्टो माझ हुदो हो
तिमी म लुकी लुकी
कत्ति लाप्पा खेल्दो हौ ?


 
Posted on 05-28-13 5:25 PM     [Snapshot: 147]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कैले हो ?

घैटोमा घाम लाग्ने कैले हो ?
मलाई मेगा मीलीयोन पर्ने कैले हो ?
३-३ महिना म काम फेर्नु पर्ने यो दुर्गाती
होइन मैले हाकिम काम पाउने कैले हो ?


क्रेडिट स्कोर मेरो ५५० भन्दा उभो लाग्ने कैले हो ?
जेन तेन् गरी किस्त को गाडी को पैसो तिर्ने कैले हो ?
होइन, एउटा गतिलो सुट किन्न पाम्ने कैले हो ?
लौन, अमेरिका को सपना देख्न पाम्ने कैले हो ?


एउटी ब्लोन्ड सँग मितेरी गस्न पाम्ने कैले हो ?
होइन भने काली सँग घुम्न पाम्ने कैले हो ?
अथवा एउटी पोटिली मेक्सी सँग पिरेम लाम्ने कैले हो ?
नभये नेपाली नानी ले पत्याउने मलाई कैले हो ?


यो ८ डलर को जागिर बाट बढुवा हुने कैले हो ?
ग्यास एस्टेसन बाट छुट्कारा पाउने कैले हो ?
एक्नास ले काम गर्द गर्दै ड्याङ गोली लाग्ने कैले हो ?
सन्दुकमा बसी, प्रबासी नेपालीको चन्दाले देश फर्किन पाम्ने कैले हो ?
देश फर्किन पाम्ने कैले हो?


 
Posted on 05-28-13 5:29 PM     [Snapshot: 147]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामप्रसाद ब्रो कसैले एउटा राम्रो प्रयास गरेको छ ... त्यसलाई सरहाना गर्नुको साटो यो अति उत्ताउलो रचना टाँसेर उसको मनोबाल किन गिराउनु हुन्छ ? सके उसलाई प्रोत्साहित गरु, सुझाव र सल्लाह दिउ..... कम्तीमा पनि यो थ्रेड माथि धावा त नबोलु । यस्ता रचना लेख्ने टाँस्ने तपाईं हाम्रो उमेर गयो ... र टांस्नै परे पनि छुट्टै थ्रेड बनाएर टाँस्न सकिन्छ ...

 
Posted on 05-28-13 5:44 PM     [Snapshot: 165]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरि सर
 
कुरो क भने , सन् रायिज़ जी को कविता पढ्दा येति आनन्द लग्यो कि, दिल बाग बाग भो. धन्यवाद सन् रायिज़ जी.
 
दिल फुरुंग भएर आयो , अनि बल्ल साझा मा कविता फेरी पढ्न पाइने भो भनेर दंग परियो ! अत: कविता जति सबै जना ले यसै पोस्ट मा थप्दै गए, चाइनेजो एकै ठाम मा पढ्न पाइने भो भन्ने झैँ लग्यो .... हुन त  चौतारी नि छ नि है :)
 
सर नरिसाम्न ल ?
 
पीलीज़ है 
 
गल्ति ले मिस्टेक भो .... मेटाम है ?

 
Posted on 06-17-13 6:28 PM     [Snapshot: 488]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



पहिलो प्रयास मै एस्तो खतरा !! धेरै हात मिलाउदा एड्स खो खतरा हुने छ |
ओबामा र हिलारी ले हात मिलाए बिल्दाई लाइ चोट पर्नेछ |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
maga got what they voted for
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
When will Nepali women be equal?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Can we really get rid of Nepotism in the government?
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
where are Hunter Biden and Biden got 40k maga hounds?
How many ministries do we really need?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Deepak Bhatta could help bring down the three stooges
Who are the real Sukumbaasis?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters