[Show all top banners]

Nepaali19
Replies to this thread:

More by Nepaali19
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बर्सौ बितेछ
[VIEWED 9733 TIMES]
SAVE! for ease of future access.
Posted on 03-05-20 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धेरै दिन अनि बर्सौ बितेछ तिमि संग नबोलेको पनि भेटेको त हामी थिएनौ नै .न देखेका थियो फोटो एकअर्का को पनि ..अ तिम्रो त मलाई सबै थाहा थियो तर मेरो तिम्लाई धेरै थाहा थिएन । समझदा कथा जस्तो लाग्छ हाम्रो कथा yahoo Chat बाट सुरु भएर मौलाएको साझा बाट नै हो । रूम देखि निस्कदा होस् या subway चढ्नु अघि पछि होस् कुरा भै रहन्थ्यो तर तिम्लाई था थिएन मेरो नाम र म कहा बाट बोलिरहेको छु तिमि अनभिज्ञ थियौ भन्थौ ,अति भो सक्दिन नभन्ने भए बोल्दिन । म बोल्दिन थिए फेरि तिमि बोलाtheऊ अनि फेरि हाम्रो दुख सुख share गर्थेऔ
कविता को श्रोत थिएऔ अनि प्रेरणा थिऔ अघि बढ्न एकअर्काको लागि
नसम्झेको होएन तिमीलाई तर खोजेको रोजेको मेरै हुने पर्छ म मान्दिन
जहाँ रहे पनि खुशी सुखी र अघि बढेको देख्न सुन्न पाउ जुन देखि रहेको छु तेसैले खुशी छु

Last edited: 05-Mar-20 11:44 PM
Last edited: 15-Apr-20 06:22 PM
Last edited: 15-Apr-20 06:59 PM

 
Posted on 04-15-20 6:49 PM     [Snapshot: 1092]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Thank You Nas jee :)) you were so desperate for Priyanka and still you are :)) thats a true love.i still remember your post on Priyanka and story of Deep jee


 
Posted on 04-15-20 6:50 PM     [Snapshot: 1094]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

flashback

काम रूम काम रूम को routine मा म याहू च्याट म पुगे अनी सुरु भयो हाम्रो कुराकानी । U कबिता कोरिरहन्थ्यो अनी म उस्कोFan । लाग्थ्यो हर शब्द मेरा लागि हुन अनी बनेका हुन कबिता मेरा लागि । काममा जानु अघी होस् वा फर्के पछी हामी कुरा गरिरह्न्थ्योउ खुशी लाग्छ मिठो लाग्छ सम्झदा पनि । दु:ख हुन रुनहाम्रा लागि धेरै छन ,सम्झेरै रुन सक्छौ रुहाउने धेरै छन र रुन धेरै कारण पनि ,तर खुशी हुन धेरै गाह्रो छ र महसुस गर्न अझै धेरै गार्हो पनि .  म खुशी थिए inspire थिए र अझै छु अनी जिन्दगीमा धेरै अघी बढेर सफल भएर तिमी सामु आउनेछु ..
मात्र तिम्लाई मेरो request नरोक तिम्रा भाब सक्छौ तिमी लेख्न अझ बढी लेख अनी बग्न देउ तिम्रा भावना हरु
Last edited: 15-Apr-20 06:53 PM
Last edited: 15-Apr-20 06:57 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters