ख्याल ख्याल नै भए पनि पिकनिक जान पाउछस भानिदिनुसन !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो टाढाको साइनो पर्नेको एउटा छोरो थियो जो गर्भाबस्ता आमाले बिबिध औसधि खाएको कारणले सुस्त मनस्थितिको थियो | हाइ स्कुल पढ्दै गरेको बेला उसको कक्षा का पिकनिक जाने भए पछि आमा बाउलाई पिकनिक जान्छु र यति पैसा चाहिन्छ भनि मागेछ | ट्रकमा जाने भएकाले बाउ आमाले जान दिएन | तेस्को सट्टामा अरुनै कार्यक्रम जाउलास भने पछि हुन्छ भन्ने पर्यो र भन्यो | कक्षाका सबै जाने र नजाने उ मात्रै परे पछि दिल र दिमागमा भने जान पाए हुन्थ्यो भन्ने थियो उता बाउ आमाले जान नदिएको कुरा उसको दिमागमा द्वन्द चलिरहेको थियो | एकदिन ममी ममी ख्याल ख्यालमै भए पनि जान पाउछस भनि दिए मेरो मन खुसि त हुन्थ्यो | यो कुरा सम्झदै साझा बासीलाई ख्याल ख्याल नै भए पनि भोट हाली उसैलाई जिताई दिनु हुन बिनम्र अनुरोध गरेको थिए र माथि उल्लेख गरेको कथाका पात्र झैँ यि साझाबासि दिगबिजयी भएको खुसि मनाउदै पाखे जस्ता शब्दको प्रयोग गरि हामि नेपाली जाति को जन्मजात गुण " अरुलाइ होच्याएर , अपशब्द बोलेर आफुलाई ठुलो बनाउने " देखाई हाले | आफु जस्तो छ अरुलाई तेस्तै देख्छ, सर्पले अर्को सर्पको खुट्टा देख्छ भन्ने सुनेको कता कता ठिक नै भनेका रहेछन | आफु मन्दमनस्थितिको आभास दिई हालं पछि नपरेको देखे | काठे भन्दा पाखे बेश , अनपढ मुर्ख भन्दा पढे लेखेको मुर्ख महामुर्ख हुन्छ भन्ने कुरामा बिस्वास बढ्दै छ | अन्तिम प्रश्न उसैको पक्षमा मत दिनुहोस भनेर दिनु भएको होकि उसले कट र पेस्ट गरि Covid को खोप नलागाउनुस भनेको ठिक हो | उसको misinformation को प्रचार गराई ठिक छ , भलै मरु खोप लगाउदिन भन्दै आफ्नो मत खसाल्नु भएको हो ?

Logan · Jan 10, 2022 1:19 PM · 3,111 views

5 Replies

बास्तबमा अरुलाई गिराउनकै खातिर अनेक थरि पोलको सिर्जना गर्ने कार्य ज्यादै दुखलाग्दो कुरो हो अझ आफ्नै दसौ अवतर बाट भोट हाली आफै लाइ आफु कति महान छु भन्ने देखाउने व्यक्तिहरु दयाका पात्र हुन् । यिनीहरुप्रति मेरो सहानुभूति छ, जिन्दगिमा यिनीहरुले यो भन्दा माथिको काम गर्ने सक्दैनन् । अझै येस्ता प्रबृत्ति लाइ प्रोत्साहन दिदै " आहा ख्याल लेखिस " भन्नेहरु वा येस्ताका पछ्येमा भोट हाल्नेहरु फुटेका ढालका byproduct हुन् । रमाइलो कुरै चै के छ भने बर्खा याममा उम्रने यी गोब्रे किराहरुको अस्तित्वो श्रावनको भेल संगै समाप्त हुन्छ।

kattu tiwari · Jan 10, 2022 2:20 PM

TBH, you do/did not have to react to any of it. Just because someone dragged you - does not mean you have to let yourself dragged.

lazyketa · Jan 10, 2022 2:24 PM

Such a defeatist mentality. You tell others to vote for me so that when you lose you can claim you lost because of your generosity Haha. But I promise you I did not have to vote multiple times.

independent · Jan 10, 2022 8:50 PM

लेजी: ठिकै भन्नु भयो | कुकुरले खुट्टा टोक्यो भने कुकुरको खुट्टा टोक्न जानु हुदैन थियो| अहिले तेस्तै तेस्तै नै देखियो | मन्द र सुस्तमनास्थिको मानिस एक् कुरा दिमागमा पसे पछि त्यो हट्दैन भन्छन हो नै रहेछ | एसको ख्याल ख्याल मै भए पनि आनन्दको अनुभूति पाओस भनि सबैलाई भोट हाल्नुस भनि लेखेको हु भने मैले पनि तिम्लाइनै भोट दिएको हो | ल बधाई छ | लौ हेर्नुस यसको मनस्थिति : कति चोटि हाले ? तिमीले Independent को बाउ , Independent को भिनाजु , Independent को बाजे जस्ता खाता खोलेका छौ ? खोलेकै भए तिम्रो स्तरमा सोचिएको पनि छैन | यो धागो खोल्नु को मुख्य उद्देस्य : सबै भोट दातालाइ धन्यबाद दिन लाइ हो र तेस्मा 2-४ कुरा थपिएका मात्र हुन् |

Logan · Jan 11, 2022 12:37 PM

Now that you have mentioned, it would be interesting to see the "usernames" that actually voted. I would not be surprised if the new users were created just to add up poll number :-)

lazyketa · Jan 11, 2022 1:45 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion