Hi all, i was just just browsing some nepali banks and finance companies to see what interest rate they are offering for term deposit and I came across this. this finance company called Standard finance is offering " double your initial deposit in 6 year" . here is is the link ; http://www.sfl.com.np/product-... (by the way one of the promoters of this finance company is Upendra mahato) now, considering the fact that this is only a finance company * how risky this would investment be? *does Central bank in nepal has deposit guarantee for banks and finance companies? *would it be better to invest in property, as it could potentially double investment in 4-5 year but risk is even bigger. I am totally confused, as it hard earned money and banks and finance companies in nepal can't be trusted because of greedy promoters and property prices in Nepal is currently over- priced. please help me guys.
R_S · May 20, 2011 7:23 AM · 17,399 views
With interest rate of 13% compounded annually your deposit of 100 would become 113 end of 1 year, Year 1: 113 Year 2: 127.69 Year 3: 144.2897 Year 4: 163.047 Year 5: 154.24 Year 6: 208.19 Inflation for year 2010 was around 13.2% [http://www.indexmundi.com/nepa... So in reality, your money seems growing but the VALUE remains the same or less(in this case)!! For an example, if now you can buy 1kg of rice for Rs 100, 6 years later it would be Rs 200!! So the 100 now has the same value as 200 after 6 years!! NRB doesn't guarantee your Savings!! Property might have doubled in 4-5 Years previously, just look at what happened in US market!! Understand the Bubble, how it forms and how it burst(Also don't forget to consider the INFLATION). Same scenario might happen in Nepal!! I can't predict if it'll happen or not, if yes, then when.....but Devil takes the hindmost (concept of another FOOL will buy when the Price increases)!! Hope this helps!!
Lahure Kancha · May 20, 2011 10:27 AM
This might be a good idea if you are in the US. Why? because the value of dollor has not changed in the past 6 years. So even if it is more expensive to live in Nepal, the value of your money would be higher if you invest from the US.
grgDai · May 20, 2011 10:35 AM
Solta harulai Interest ma tax lagchha vanne tha chhaina kya ho?? baru give it to me... I have a huge investment plan.. 12% return fixed.... Bankma jati risk chha malai dida ni teti nai risk hunchha... Nepal ka 2ta thula bank haru ko halat k hudai chha sabai lai tha nai hola... aaba invest garda ki return aauchha ki aaudaina.. malai dida ni tei ho.. wy not take a chance??
DalluKoSanu · May 20, 2011 11:09 AM
tehi bhayera...to ward off inlfation...buy gold!
kailoketa · May 20, 2011 1:30 PM
read this (source: ekantipur) सुन्नुस् तुलसी पराजुलीको कथा । उनी साह्रै मेहनती छन् । बिहान उज्यालो नभई पत्रिका बाँडिसक्छन् । साइकलका पाइडल मार्दा-मार्दा लखतरान भएको ज्यान दुई-चार मिनेट अड्याउन नपाई अर्को काममा पुग्छन् । साँझ अबेला घर र्फकन्छन् । खाना बनाई-खाई गरेर ओछ्यानमा पुगी तीन बजेलाई 'अल्राम' लाउँछन् । आँखा मिच्दै उठ्छन् । फेरि अर्को दिन त्यही चक्र पूरा गर्छन् । तराईको चर्को घाम, लु लाग्ने हावाहुरी वा मुसलधारे पानी केहीले रोक्दैन तुलसीको रुटिनलाई । 'दाजु बर्बादै भो', उनी दैनिकजसो फोन गर्दै मलाई सुनाउँछन्, 'अझै बैंकले पैसा दिएन, अब के गर्ने ?' पसिना बगाएर कमाएको उनको ३० हजार रुपैयाँ गोर्खा विकास बैंकको इटहरी शाखामा छ । संयोग कस्तो परेछ भने जुन दिन सानो टुक्रा जग्गा पास गर्न पैसा झिक्न उनी बैंक पुगे- बन्द भएको सूचना टाँसिएको रहेछ । समय सार्दै गए, बैना पच्न लागिसक्यो- महिनौंसम्म बैंकले भुक्तानी दिएन । उनले अब कहाँ जाने ? कसलाई गुहार्ने ? 'भरपर्दो' बैंक ठानेर राखेको दुःखको कमाइ कसरी फिर्ता पाउने ? बिचरा तुलसी आधा ढोका खुलेको गोर्खा बैंक दिनदिनै छिर्छन् । कर्मचारी भन्छन्, 'यो त ऋण उठाउन मात्र खुलेको हो ।' ग्राहकले जम्मा गरेको पैसाचाहिँ फिर्ता नपाउने, ऋण तिर्न भने बैंक खुल्ने, तीनपुस्ते खुलाएर सूचनासमेत निकाल्ने ! ऋणीले तिरेको पैसा अब सदुपयोगै हुन्छ भन्ने के ग्यारेन्टी छ ? हिनामिना गराउन किन तिर्ने पैसा ? खाएको ऋण तिर्नुस् तर राष्ट्र बैंकको खातामा हालिदिनुस् । राष्ट्र बैंकले पनि पहिला भुक्तानी दिन बाध्य पारोस् अनि मात्र ऋण उठाउने अनुमति दियोस् । त्यो पनि पैसा आफ्नो नियन्त्रणमा राख्न सकोस् । 'एउटा समस्या पर्‍यो', राष्ट्रिय बिमा संस्थानबाट रमेश दाहालको फोन आयो, 'लेखिदिनुपर्‍यो ।' 'के पर्‍यो त्यस्तो ?' मैले सोधेँ । कुरो बुझ्दा संस्थानका सयभन्दा बढी कर्मचारीको नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडमा खाता रहेछ । सबैको गरी दुई करोडभन्दा बढी त्यसमा मौज्दात रहेछ । स्रोतका अनुसार बिमा संस्थानको 'अफिसियल' खातामा त त्यो फाइनान्समा २० करोड रुपैयाँ छ । कर्मचारी र संस्थानको गरी २२ करोड रुपैयाँ डुबेसरह छ । यसो देखाउने नाममा पाँच लाखभन्दा माथि हुनेलाई साताको ८ हजार रुपैयाँ भुक्तानी दिने गरिएको छ । त्यसका अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ सपरिवार फरार भइसकेका छन् । धमाधम डुबिरहेका यस्ता वित्तीय संस्थाबाट कसरी उठाउने अब पैसा ? कति व्यक्ति र संस्था त्यस्तामा चुर्लुम्म डुबेका होलान् ? कसले हेरिदिने उनीहरूको समस्या ? कसले लिइदिने यसको जिम्मेवारी ? राज्यले लिने कि नलिने ? राज्यले अनुमति दिएर खुलेका 'बैंक' लेखेका ठाउँमा पैसा राख्नु सुरक्षित हुन्छ भन्ने मात्र आम सर्वसाधारणलाई थाहा छ । कि त राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा 'क', 'ख', 'ग' वर्ग भनेजस्तो 'नडुब्ने', 'डुब्न सक्ने', 'डुब्नै लागेको' 'खोक्रो भइसकेको' जस्ता वर्गीकरण गरेर ठूलो बोर्ड राखिदिनुपर्‍यो । होइन भने जनताको पैसा डुब्दा राज्य चुप लागेर रमिते हुन सुहाउँदैन । खोक्रो भइसकेपछि देखावटी रूपमा अनुगमन गरेर 'डुबेछ' भन्नु राष्ट्र बैंकको गैरजिम्मेवारी हो । अझ संकटग्रस्त, समस्याग्रस्त वा अनियमितता गरेका थाहा पाएपछि सञ्चालकलाई भाग्न प्रशस्त 'बाटाको म्याद दिएर' पुर्जी जारी गर्नु अर्को 'षड्यन्त्र' हो । लामो समयसम्म कसैले केही नगरेपछि थेत्तरो भई बसेकाले गोर्खाका पूर्वअध्यक्ष डीबी बम्जन धन्न पक्राउ परे । अठार जनालाई पुर्जी काटेकामा बाँकी सबै उम्किइसके । भद्रगोल देख्नेबित्तिकै किन तातेन राष्ट्र बैंक ? आम नेपालीलाई एउटा कुरामा विश्वास थियो- लाहुरेहरू इमानदार र सोझा-सीधा हुन्छन् । लप्पनछप्पन उनीहरूको शब्दकोशमै छैन । त्यसैलाई भजाउन उनीहरूले आफ्ना बैंक, फाइनान्स, सहकारीजस्ता संस्थामा 'प्रमोटेड बाइ बि्रटिस गोर्खा ग्रुप' लेखेका छन् । बेलायती सेनामा काम गरेर फर्केका नेपालीले त यसरी ठगे भने अरूको विश्वास कसरी गर्ने ? अब कुन बैंक डुब्दैन भनेर कसरी पत्याउने ? नयाँ सञ्चालकले साँच्चै गोर्खा बैंक चलाउने हो भने लगानी थपेर झिक्न चाहनेलाई तुरुन्त फिर्ता दिनुपर्छ । फोहोरमैला बडारेर विश्वासिलो वातावरण बनाई चलाउन थाल्नुपर्छ । नत्र बैंकसँगै धेरै ग्राहक डुब्ने छन् । राष्ट्र बैंकले त्यता पनि ध्यान दिन सक्नुपर्छ । गोर्खा र सेयर मार्केट्स त अहिले देखिएका समस्या हुन् । यस्ता खोक्रिएका कति वित्तीय संस्था होलान् ? उपभोक्ता झुक्याइरहेका कति होलान् ? पैसा तिर्न नसकेर सम्भवतः भाग्ने नियतले नै धेरैले अनेक लोभलालच देखाएर जथाभावी ब्याज बढाइरहेका छन् । गलत बाटामा गएका वित्तीय संस्थालाई नियन्त्रण गर्ने ढंग राष्ट्र बैंकसँग पनि रहेनछ भन्ने अब पुष्टि भएको छ । बैंक-फाइनान्समा त यस्तो ब्रह्मलुट भइरहेको छ भने सहकारीको त झन् भरै छैन । सहरका ठूला भनाउँदा सबैजसो सहकारी नियमविपरीत चलेका छन् । सम्पत्ति सुरक्षाको ग्यारेन्टी हुने आधार नभएका यस्ता संस्थामा महँगो ब्याजको लोभमा कतिले करोडौं रकम राखेका छन् । हामी रोगको बाटो छेक्दैनौं, निको नहुने गरी रोगले च्यापेपछि रुवाबासी गर्छौं । राष्ट्र बैंकले 'कज्याएका' बैंकले त धमाधम ग्राहकलाई रुवाइरहेका छन् भने सहकारीले बिस्तारै कतिको उठिबास लगाउने हुन् ! अचेल धेरैबीच चर्चा सुनिन्छ- पैसा कहाँ राख्न ठीक होला ? हामीलाई पनि कतिले यस्तै सोध्छन् । उत्तर के दिने ? इज्जतिलाजस्ता देखिने लाहुरेले त चुर्लुम्म डुबाए भने अरू कसको भर पर्न सकिन्छ ? अब भरपर्दो पत्ता लाउन बैंकका ठूला मान्छे हेर्ने कि ठूला घर ? आकर्षक कार्यालयलाई विश्वास गर्ने कि मीठो बोली-वचनलाई ? कसैले सोधे कुनमा राख्नु भनिदिनु अब ?
Drkanchho · May 22, 2011 11:38 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion