Should I get a travel card or exchange dollars when traveling to multiple countries from Nepal?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Also, if I had to get a travel card which Nepali bank is best for a travel card?

xkavrepalanchok · Sep 10, 2023 11:05 AM · 7,708 views

4 Replies

हाडीमा कनिका छउन्जेल राडीलाइ निन्द्रा लाग्दैन रे यी मनुवाको मनोबाद सुन्दा तेही अनुभूति दिन्छा . म लेख्ने गर्छु कति लाइ थाहा होला "साझा लाग्यो" , जसमा नया उपामी यीलाई थपेर काम छैन बुहारी साझा छिर . यिनले पनि यात्राको नाउमा थानकोट कतौन नसके पनि अमेरिका छिर्नेले अनगिन्ती सुबिधा पाएको गफ फलाके जस्तो हुदा दल दल बात निस्कने भन्दा पनि दल दलमै रमेर बसेको कारण , पिउनलाई बनाएको बहाना जस्तो भएको छ . आम खाने से मतलब रक्खियो साई, पेड गिन्नेकी कोहि जरुरत नाही भने जसो बिसेष आबस्था र परिस्थिति हुने हरुलाइ केहि भन्नु छैन | कहिँ कतै भान्दाई तपाइको ज्वाईले लगाएको टोपी चै मेरो गलबन्दी चै सालको भनि लेखि टोपलेको थिए , बुझ्नेलाई स्रिखनड र अबुझलाई अमृत नै सरह भएको हुनु पर्छ | यिनको विदेश जानी शान , रवाफ र सपना र बिर्बलको राजखानीको धार्नी पुर्याउने कथा उस्तै भएको छ, आज भोलि मुसलेले बाख्रिलाई बोका नबनाई बसेको भए किन्न पाउने छौ राजखानि अनि माथि तासेको आख्यान नबिर्सनु. धार्नी नै भए पनि वा एक छतक भए पनि पकाउने बिधि थाहा पाउने छौ र फेरी कसरि पकाउने भनि बसौला नै राजखानी चै सुकेर गुच्चा जे होला . जुन दिन तिम्रो विदेश जाने भिसा लाग्ला त्यो दिन भात्भातेनी गएर उदुश मार्ने बोरिक असिड किन्न नभुल यसले कत्तिको काम गर्छ कही पढेको छैन तर फुललाई मार्छ भनेको कारण २-३ बोतल किनेर ल्याएर ओछ्यानको कुनकाप्चा देखी पर्खाल को भुईमा छर्की २-४ दिन हेर्नुस् के हुदो रहेछ | भाग्यले अम्रिका छिर्न पायोउ भेन Wallgreen वा Wallmart मा सस्तो होला ?

bandedv2023 · Sep 10, 2023 1:15 PM

Last edited: 13-Sep-23 06:31 PM

nepcoolio · Sep 11, 2023 4:18 PM

मैले मजाक उदयको होइन , x -kavre कस्त व्यक्ति हुन् उनको पुदानो धागो गएर हेर्न होला एकचोटी .

bandedv2023 · Sep 12, 2023 12:54 AM

Last edited: 13-Sep-23 06:31 PM

nepcoolio · Sep 12, 2023 2:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion