~ * चौतारी-१३१*~ आयो आयो भन्दा भन्दै गैसकेछ दशैं पनि
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३१ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
भोजन अबकाश उपरान्तको तारेमाम। पिया तारेमाम। त्यो सानो नानी को टेनिफोन वार्ता बडा मज्जा को थियो है। शुक्रबार अतिरिक्त गृहकार्यको रिस कस्तो हुंदो हो त्यो हामीले नि भोगेकै कुरा हो।
बसन्तपुर को निम्न माध्यमिक बिद्यालय मा पढ्दा एक जना हिसाब को मार्साब हुनुहुन्थो। दसैं तिहार को बिदा मा भए भरको हिसाब दोह्र्याइ लेखेर ल्याउन भन्नु हुन्थ्यो। दसैं भरी हिसाब गर्दा गर्दै बित्थ्यो। तर स्कूल भात्काउने र मार्साब लाई त्यही भग्नाबषेश मा पुर्ने हिंस्रक बिचार कहिलेइ आएन। बरु स्कूलबाट सात कहिले पास होला र बाइ बाइ भनुला भन्ने बिचार ले अचार् को ठाम लिन्थ्यो। त्यसरी नै माध्यमिक बिद्यालयमा उस्तै खाल को मार्साब हुनुहुन्थ्यो। ज्यामितिको साध्य साधारण खालको भए ५ चोटि, मध्यम खालको भए १० चोटि अली गाह्रो खालको भए १५ चोटि र अली बढ्ता नै मुश्किल खालको भए २० चोटि लेखेर ल्याउनु भन्नुहुन्थ्यो। धेरै रात त साध्य लेख्दा लेख्दै बिहान हुन्थ्यो। साध्य लेखेर साध्ये नै हुन्थेन। तर त्यसको प्रतिफल ९०% भन्दा बढी विद्यार्थीले एस् एल सि मा ९० भन्दा बढी गणित बिष्यमा ल्याए।
कती सुत्ने हो लौ , आफुले चै हिजो बनाको मो मो फ्राइ गरेर बजायियो, यही हो आज्को ब्रेकफास्ट र लन्च । अहिले सम्म सुतेको त पक्कै हैन होला गाम्ले हरुनी क्या गफ दिने क्या फेरी।
What not a single reply yet , com' on man one of you please reply make my day , waiting for the responce please i beg you whereever you are if you are reading this message please reply..
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
TPS Renewal Reregistration
Facts showing how US is worse than Russia
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
Shot Dead
मैले नबुझेका केहि गीत का lyrics हरु
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
Is this a progressive step?
cannot accept Visa candidates
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.