[VIEWED 226871
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 09-30-08 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१३०*~ विजया दशमी २०६५ को मूरी मूरी शुभकामना
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
Last edited: 30-Sep-08 04:48 PM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-01-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
तारेमाम बिर्खे बा अनी बिस्टे महाराज साथमा चेली नानी लाई ।
खसी काट्न पाइन्न, खसी संग खुशी साट्न पाइन्न भन्ने कबिता पढ्नु भएन जस्तो छ बिस्टे ले।
मंगल धुन हैन, माल श्री हो दशैं को धून - संशोधन ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-01-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
लौ हजुरबा के भनेको? त्यो हिजो सोध्या कुरा भनेको? आज हजुर आएपछी जवाफ दिउला भनेर नि हिजो त म गाई हालेँ नि त, कस्तो रिसाको हजुरबा त लौ
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 10-01-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिष्टे के हो, साहूले चौतारी ब्रेक दिन छोड्यो कि कसो? देख्नै गार्हो छ नि। अन्तरजालो घुम्न नपाएर त गार्है पर्छ साँझ र सप्ताहन्तमा। आकाशी, आफ्नो मामालाई मात्रै चिया? हामीलाई फुस्सा?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-01-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
सानन्नानी सान्नानी चेलीकोमा त ५ वटा स्टार छ तिम्रो मा त छैन खुच्चिङ!
संशोधन प्रस्ताव स्विकार/सुधार:
मुद्रा राक्षसको कारणले गल्तिले मिस्टेक भएर मालश्री हुनु पर्नेमा अन्यथा हुनगएकोमा ठूल्दाईको सुझाव अनुरुप भुलसुधार गरिएको छ। कृपया सच्चयाएर पढ्नुहोला।
धन्यवाद्
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-01-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
हैन के हो यो पाँच वटा स्टार को चक्कर? कहिले आँफैले थिच्दा नि हुन्छ कहिले हुँदैन?
जिम्मालबा छुच्चा
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-01-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
3
?
Liked by
|
|
हाहा मैले जिम्मालबा लाई एउटा स्टार मात्र हाल्द्या खुचिङ
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-01-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केटाकेटी हुँदा नौरथाका बिहानीहरु कुहीरो सिरक झै ओढेर सुतीरहँदा हामी चाबेलबाट गौरीघाट तिर ओर्लिदै हुन्थिम। गौरीघाट पुगेर त्यो चिसो पानीमा नुहाईन्थ्यो पनि कुनै बेला त। माथि गोरखनाथमा घण्ट तान्नै पर्थ्यो, अनि भ्याएसम्म मन्दीरहरु दाहिने पार्नै पर्ने। पशपती दर्शन सकेर चिया तान्दा को रमाईलो बेग्लै। अस्टमी देखी भने मैतिदेबी पनि पुगिन्थ्यो। नवमीमा चै शोभाभगबती र तलेजु पनि भ्याईन्थ्यो।
अचेल खाली सम्झिईन्छ। उती बेला छिप्पीनेरहर थ्यो अहिले त्यो कलिलो उमेर उम्केको देखेर उदेक लाग्छ।
स्वस्ती गरें।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 10-01-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Hya dashain ma ni kalle chiya siya khancha? hami ta yasto mitho masu khancham babai!!!
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 10-01-08 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आकासी हो कि आकासे ले किन दिपीकाको भाषा चोर्या?
लोल! बिस्टे ब्रो तिम्रो भान्जी मामाको छोरा भयो भन्दै मिठाइ बांड्दै हिंडेको थो। तिमी भान्जी हिंड्ने बित्तिकै अर्को भान्जी खोजिसकौ
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 10-01-08 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ठुलि भन्जी नेपाल गईन,सानी भान्जी ले चिया ल्याइछिन,धन्यबाद भान्जी,मनले चिताएको पुगोस। सान्नानी,लौ आफ्नो एत्ती प्यारी नातिनी सँग नि किन रिसाउनु,तेसै पो भन्या त। ठुलदाइ :खसी काट्न नपाए फर्सी काटौला,फर्सी सँग खुशी साटौला नि त उसो भए। चिप्ले: म का नआउनु अस्ती सुकबार एक्दिन नआको हो,हिजो त दिन भरी हल्ला गरी रा थे बरु तिमीलाई देखिन हिजो। दिप प्रभो: नसम्झाउँ न ति कुहिरोलो बिहानि हरु,साह्रै रमाइलो पो हुन्थ्यो,साथी भाई बिहान ४-५ बजे नै बोलौन आउथे,अगिल्लो दिन देखी प्लान हुन्थ्यो,ब्यानै मैउजुबाल को बासाथन बाट अध्यारो म तल झर्दै,गौरिघाट,किरातेस्वोर,गुहेस्वोरी हुँदै गुहेस्वोरी बाट एक सास मा भर्यान्ङ चढिन्थ्यो अनी गोराख्नाथ हुँदै पसुपती झरिन्थ्यो,नबदुर्गा पारीक्रमा गरी,चौसट्ठी घुमेर पसुपती को उत्तर कुनामा अग्लो घर को पेटीमा बसी एक्छिन मईया हरु हेरिन्थ्यो। जाने कहाँ गये ओ दिन ।।।अब त।
चेली ब्यान ब्यान देखी त्यस्तो मासु त हेर्न मन छैन त्यो पनि कुखुराको जस्तो छ्। तर एकादसी द्वादसी तिर चाइ त्यो बासी कवाब ब्यान ब्यानै नि खान मजा औथ्यो।
Last edited: 01-Oct-08 09:48 AM
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-01-08 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
जाबो एउटा मात्र स्टार?! पर्ख मेरो नि पाँचवटा हुन्छ!
सान्नानिले सोधे जस्तो के हो त यो फाइव स्टार?
हाम्रो देशमा हाम्रो शहरमा फाइवस्टारहरु जताततै छन्। तपाइँले केवल ध्यान दिनुमात्र पर्छ। सोच्नुहोस त, तपाइँ, तपाइँ बस्ने ठाउँबाट १-२ घन्टा शहरमा हिँड्नुभयो भने कति फाइवस्टारहरु देख्नुहुन्छ? केहि लेखाजोखा गरौँ है त!
---
फाइव स्टार टेलर्स
सुटिङ एन्ड सर्टिङ, रफ्फु मास्टर
प्रो- हकिम
------
फाइव स्टार कम्युनिकेशन सेन्टर
फोन, एस टि डि, आइ एस डि, फ्याक्स, कम्पूटर, फोटोकपि,
(नोट: यहाँ एक घन्टामा फोटो तयार पारिन्छ)
----
फाइव स्टार म:म
यहाँ मम, चाउमिन, थुक्पा, बारा, भटमास, च्यूरा आदी पाइन्छ।
(नोट: घरको लागि प्याकिङको पनि व्यवस्था छ।)
----
फाइव स्टार रेस्टुरेन्ट एन्ड क्याबिन
बाहिर झिलिमिली भित्र तिरिमिरी
-----
के तपाइँ गानो गोला वायु शूल ग्याँस्टिक अमलपित्त कमलपित्त कृष्णपित्त पित्तैपित्त, ढाड दुखेको, पेट फुकेको, स्तन झुकेको, पुट्ठा सुकेको, धातु, हर्निया, क्यान्सर, एड्सबाट पिडित हुनुहुन्छ? हुनुहुन्छ भने हामिलाई सम्झनुहोस्।
फाइवस्टार आरोग्यधाम
------
“खालि उहि चाउचाउ, खाँदा खाँदा दिक्क लागिसक्यो!”
“ल पातली यो चाउचाउ खाएर हेर त! नेपालमै पहिलो पटक मैदामा चामलको पिठो हालेर थाइ प्रबिधीबाट बनाइएको चाउचाउ सुष्टिपुष्टिदायक र स्वादिलो छ!”
“ हो त, यो त साह्रै मिठो चाउचाउ पो रहेछ, अबदेखि म खानामा पनि खाजामा पनि भोजमा पनि यहि चाउचाउ खान्छु”
हजूर तपाइँ पनि पौष्टिक तथा स्वादिलो चाउचाउको लागि फाइवस्टार चाउचाउलाई सम्झनुहोस्!
-------
फाइवस्टार दशैँ बोनान्जा!!
सिमित समयको लागि फाइवस्टार चिया सगर्व प्रस्तुत गर्दछ-
फाइवस्टार दशैँ बोनान्जा!!
फाइवस्टार चियाको ३ खालि डिब्बा दिनुहोस र प्राप्त गर्नुहोस, चिया पारखी ठुल्दाईसंगको चिया पिउने अवसर!
------
ढ्यान्ट्यार्यान…….
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 10-01-08 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-01-08 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पैलाई हर्केको प्रनाम , के गर्दै गाम्ले हो । म चै यहाँ दशैको अंबा खाँदै छु । जम्मै को दिन राम्रो होश ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 10-01-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ हर्के सोम। ओहो दसैं को अंम्बा त बिर्सी रा त्यो हरियो कट्मेरो अंम्बा त क्या मिठो हुन्थ्यो नि,अझ चोरेर खाको को स्वादै अर्को।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 10-01-08 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ma mero school ma auta kotha ma kaam garera baschhu. Tyaha aru manchhe bhaneka auta Chinese ra auta Indian chhan!! ( Ma nepali bha bhayera, mero kursi uniharu ko beech ma chha) tiniharu le malai yo ta baulai bhanne bhaye maldai ko Five Star post padhepachhi ma haseko dekhera!!
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 10-01-08 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घटस्थापनाको यो दोश्रो दिनको शुभकामना सप्पै चौतारीका औतारीलाई।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-01-08 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।
बिर्खे बा को फाइभ स्टार माहत्म्य लाई ५ स्टार नै दिनु पर्ला। ५ स्टार भन्दा बढी स्टार हुन्न कि क्या हो?
कान्छा१ कस्को मुकुन्डो हो? जस्को भए नि तारेमाम।
नेत्रे लाई नि तारेमाम।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-01-08 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ड-पोस्टिङ्
Last edited: 01-Oct-08 10:58 AM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-01-08 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो बिस्टे हो दशै भनेकी बिहानिको हल्का कुइरो अनी अंबाको गन्द को याद आउछ । बिस्टेको छोरोलाई डि पि डि को खोप दिन कहिले लाने हो बेला हुन लाग्यो होलानी अब त ? बिर्खेले हसार मार्न लाग्यो हो । जम्मैलाई दोस्रो राउन्ड्को तारेमाम ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-01-08 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|