[Show all top banners]

deletedUser**
Replies to this thread:

More by deletedUser**
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Kunda Dixit in NY

[Please view other pages to see the rest of the postings. Total posts: 183]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 59794 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-21-05 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalese Democratic Youth Council in USA (NDYCUSA)
America-Nepal Friendship Society, Inc. (ANFS)
Alliance for Democracy & Human Rights in Nepal (ADHRN), USA

Cordially Invite You to

"Where is Nepal Heading?"
Looking Through the Lenses of a Journalist

A Conversation with

Mr. Kunda Dixit
Founding Editor, Nepali Times

Kunda Dixit is the founding editor of the Kathmandu-based English-language weekly Nepali Times. He is also co-publisher of the newly re-launched Himal Southasian magazine. Mr. Dixit previously worked as news reporter for the BBC at UN headquarters in New York, as Asia-Pacific director of Inter-Press Service and as director of Panos Institute South Asia.

Venue:
Delhi Palace
37-33 74th Street
Jackson Height, Queens

Date & Time:
Saturday, July 23rd, 2005 from 1:30 PM--4:00 PM
(Refreshments will be served from 1:30 PM to 2:00 PM and program starts at 2 PM sharp)

Admission fee: $7

If you have any questions, please get in touch with
Anand Bist: 917-4427405
Sanjaya Parajuli: 917-902-2667
Tara Niraula: 212-491-0378
 
Posted on 08-05-05 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr keep rolling man, newuser translation please, you guys are not alone. :d
 
Posted on 08-05-05 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo Nepe ko Nepali blashphemy lai thik parna Shree Paanch nai chahine raicha. Hari sharanam.
 
Posted on 08-05-05 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MatrixRose, welcome. I am sure our ek se ek bidwans will help with your request. For the moment let me convey your message to the participants.

हे साझाका धुरन्धरहरु नेपाली अक्षर बुझ्न पावरवाला चस्मा लगाउनु पर्ने मित्रहरुका लागि यसो अंग्रेजीमा synopsis लेख्दिने गरम भो । मेरो बिचार कस्तो लागो कुन्नी।



 
Posted on 08-05-05 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,

Ya, I am serious. But do not expect anything extraordinary. I will not risk myself. I will not take any fooll hardy move.

Jai Shambu SHree5
Peace
 
Posted on 08-05-05 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे ब्रम्हज्ञानी सरस्वती-सिद्ध ओके मुनि, यस मण्डपमा हस्तकष्ट (पाउकष्ट???) गरि दिनु भो, हामी सकल योगी, सन्यासी हरु हर्षविभोर छौ, हे सिद्धहस्त । पुष्पपुरी (matrixrose) तथा गुप्तेश्वर (cryptonite) विद्वतजन ले यस मण्डपमा पदार्पण गरिदिनु भो, विदूर-विदूषीको म चरणस्पर्श गर्दै आशिर्वचनको याचना गर्दछु् । हे उच्च पंखी (high fly) मान्यबर, प्रभोले "जय शम्भु" जस्तो पुनित शिब-मन्त्र श्लोक वाचन गर्दै अभिवादन गरिकन मण्डपमा पाल्नु भो, हे उच्च पंखी साधु महाराज ज्यू, म हर्षले ओतप्रोत भएँ।

यस मण्डपको विषयमा सिद्धहस्त ओके मुनिका चरणकमलमा मेरा केही याचनाहरु अर्पण गर्न पाऊँ । यो ज्ञानोन्मुखी सन्यासीलाई मुनिले यस्तै दीक्षा अनन्तकाल सम्म प्रदान गरि नै रहनु हुनेछ भन्ने स्तुति पनि गर्दछु ।

मुनिवर, वर्तमान अवस्था मा जुन र जति ध्रुबीकरण भएको छ, मुनिको आज्ञानुसार यो नै पूर्ण छ भन्ने बुझें मैले त। त्यो, मेरो द्रृष्टीकोणमा, भने यदि सफल र अटल शिब-यज्ञ गर्ने हो भने बल्ल शुरुआत हो । मूलत: किनभने प्रथम कारण, महाशिब-यज्ञ पश्चात राजपाट का भागिदार हुने सदृष्य जन हरु जे जति छन्, ती सबै स्वामी नेपे महाराजले आज्ञा गर्नु भए झैं राक्षस योनिका जनहरु हुन । शिब-सेनाको नेतृत्वमा, सारथीहरुसमेत, जे जति छन्, सबै आसुरी प्रवृत्तिका छन्। यस्तो अवस्थामा देवासुर सँग्राम भयो भने पनि त देव गणले अन्तिम विजय प्राप्त गर्ने संभावना नै कम छ। यी धोकेबाजहरुले कुनै पनि बेला यज्ञ-पतन गर्नै सम्भावना छ मुनिवर।

दोस्रो कारण, फेरि अहिले नै त अझै पनि अ-गान्धर्वीय मठहरुमा पनि थुप्रै संख्यामा सच्चा शिब भक्ती हरु, साधु सन्यासीहरु रहैदा छन्। जस्तै शाहीवंशी असुरहरुमा पनि यथेष्ट शिब भक्तीहरु रहँदा छन्।

तेस्रो कारण, कुन अर्थमा भने अहिले जुन नारा, मन्त्र (banner, theme) मा देवगण समाहित हुने रुद्री कार्ययोजना छ, जस्तो संविधान सभा प्रभृत्ति, त्यसको समस्त श्रेय युद्धपश्चात मार्क्शमुनि-दीक्षित माओवंशी चन्ड, मुन्ड, प्रचण्डादि असुरहरुले लिने अवश्यम्भावी छ यद्यपि माओवंशी असुरहरुमा पनि बाबुराम प्रभृत्ति धेरै शिब भक्तीहरु पनि रहँदा छन्। यो ध्रुबीकरणको प्रक्रिया नै यस्तो छ कि मुनिवर यसले उच्च वेगधारण नगरेसम्म सकल नर -नारीगण, योगीगण, सन्यासीहरु "अवसरवाद" कहलिने भयले यसमा समाहित भै-सक्दैनन्।

 
Posted on 08-05-05 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सन्यासीका विचारमा त अहिलेको अवस्था बल्ल त्यो अवसरवाद र उचित ध्रुबीकरण को सिमान्त (threshold) मा पदार्पण गर्दै छ मुनिवर। यथास्थिति कै क्रान्तिले त तिनीहरुकै अभिष्ट मात्रै पुरा गर्दछ, हे मुनिवर । त्यसैले अझ मन्थन हुनु पर्नै अवस्था छ, र यसको लागि हालका गान्धर्वीय मठहरुको दहन प्रथम आवश्कता हो किनकि प्रथम कारण सकल लोकलाई यिनीहरुले भ्रममा राखेका छन्, यिनका नेतृत्व कुश, तील, बेल-पत्र ले गंगा जलमा स्नान गरेर, निर्वाचन, महाधिवेधन गरेर पनि शुद्ध हुँदैन, त्यस्तो हुन नदिन यिनीहरुले स्नान (निर्वाचन, महाधिवेधन) पूर्व नै कुश, तील, बेल-पत्र, गंगा जल सबैमा आफ्ना कुटील यन्त्र मन्त्र तन्त्र प्रयोग गरिकन अशुद्ध पारिदिन्छन्, अनि जति स्नाना गरे पनि यीनका आसुरी प्रवृत्तिमा केही कमी आउन पाउँदैन मुनिवर। र दोस्रो कारण सकल गणहरुमा यिनीहरू नै सबभन्दा कमजोर छन्। सापेक्षिक रुपमा माओवंशी र शाहीवंशी भन्दा यिनीहरुको दहन गर्न सहज छ, र हुनु पनि पर्दछ। यिनीहरुको दहन पश्चात यिनीहरुकहाँ भएका सकल शिब-भक्तीहरु ले सच्चा शिबमार्गी ध्रुब (मठहरु त एक भन्दा बढी पनि हुन सक्छन) स्थापना गर्ने पुनीत कार्यलाई मार्ग प्रशस्त हुन्छ, जसमा सकल नर-नारी र माओवंशी, शाहीवंशी असुर गणमा सम्बद्ध समस्त शिब-मार्गीहरु पनि आबद्ध हुन आउनेछन भने निकास खोज्दै अर्को ध्रुबमा गान्धर्व गणका राक्षस योनिका समस्त दुर्जनहरु लगायत अन्यान्य असुरहरु ध्रुबीकृत हुन पुग्ने छन्। र अहिलेको अवस्थामा नै यो ध्रुबीकरण, मन्थनको प्रकिया शुरु भैसकेको छ र यसको एउटा सुखद पक्ष के पनि हो भने अहिले हिंसा रोकिएको छ, शिब-मार्गी हरुलाई प्रताडित गर्ने कार्य कम भएको छ, यो पनि ध्रुबीकरणकै देन हो मुनिवर ।

अनि हाम्रो तपस्याका प्रतापले परम भोले बाबा भगवान शिवजीले रौद्र रुप धारण गरिकन त्रि-नेत्र प्रहार गरि दिनु हुनेछ, सारा दानव गणको विनाश गरि दिनु हुनेछ र सकल मानव, चराचर लोक जगत चिर काल सम्म आनन्दपुर्वक वाँच्ने छन् । अहिले लाई उपयुक्त कार्य त हामी समस्त सन्यासी, प्रवासी, मुगलान बासी हरुले माता पार्वती सति देवीको पूजा, अर्चना, तपस्या गरिकन माताले दिएको श्राप फिर्ता गर्नको लागि र यो देव - दानवगण को ध्रुविकरण, समुद्र मन्थन को तीव्रीकरण को याचना गर्नु नै होला । मुनिवरको आज्ञा शिरोपर ।

जय भोले नाथ, पशुपति, कैलाशपति की
माडम्, गुल्ट्याम् (Keep rolling...)
 
Posted on 08-05-05 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For the convenience of of our beloved instigating audience, I too encourage compiling a rapport kind-of-thing. And I am hopeful somebody with a better command of English definitely would do (new user, yogi maharaj ??, m i rite?); as for myself, I am trying to propose sorta application of engineering mechanics (statics + dynamics) followed by suggestions of some pragmatic type of solution mechanisms - but in a POT cult so that it will also be fun along the way. However, in terms of preference, my intention is fun and awareness rather than any political activism. I am rather a POliTical activist, btw. Anyway, lets have fun with this
the POT of Nepalese politics
 
Posted on 08-05-05 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oops, forgot my brand

Lets keep rolling...
 
Posted on 08-05-05 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) यहाँ त शनिमृत्युञ्जय नै पाठ भै राखेको रेsछ। झन्डै छुटेको।
 
Posted on 08-05-05 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am firm in my belief that we need a change in Nepal and I have no doubt that any remains of monarchy will ever ever let Nepal prosper which also explains my username. I am quite a newbie and in these discussions, I am trying more to learn the science and mechanism of politics, so even if i use ridiculous names while addressing you guys, I hope you wont mind.

Keep rolling...
 
Posted on 08-05-05 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौत महाराज, हे गोकुल बासी पण्डितवर, हे सरस्वती-प्रसाद, यहाँका सरल -सरला मृदुभाषी वाणीको श्रवण गर्ने ठूलो मनोकाँक्षा पुरा गरिदिनु भो, यस मन्दिरमा यहाँको स्वागत म कसरी गरौ, महाराज ? दण्डवत गरें प्रभो ।
 
Posted on 08-05-05 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऋषिमुनि श्री ५ उवाच,
विश्वकर्मा सम्प्रदाय (engieering) को सन्यासी भएर हो कि मेरो बुझाई वेदान्त भन्दा ज्यादा कार्यान्वयन बाट प्रभावित छ, हे योगी महाराज। र मेरो परिभाषामा क्रान्ति भनेको अनुशासन-विहीन परिबर्तन हो (My definition, I acknowledge it is pragmatism-oriented, is that REVOLUTION IS AN UNDISCIPLINED INTRODUCTION OF CHANGE).


हे ऋषिमुनि,
प्रात:कालदेखि नै यस यज्ञको छेउमा पुष्प गुच्छा लिऐ मौन बस्ने म एक अज्ञानी हुँ।
माथिका पंक्तिहरुमा केन्द्रित रही ऋषीमुनिका अरु विश्लेषणहरु पनि मर्जी हुँदै जाओस्।


हेऽरी मैले खराउ लुकाइदिएँ है, कतै जान पाउनुहुन्न।
जय भोले नाथ, पशुपति, कैलाशपति की
दाइँमाडो गरम्, पुलटुन्मारी गरम्, समूद्र मन्थन गरम्, ध्रुविकरण गरम्, माडम्, माड्दै गरम्। (Keep rolling...)

-श्री ५


 
Posted on 08-05-05 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लघु काल अघि बिश्वरुपबाट राम मन्दिर तिर एक सन्ध्या म लगायतका केहि भोगिहरु शिब बन्दनामा
लिप्त हुँदै उनै चराचर जगतका स्वामीले समयलाई स्थिर गरी रचेका बालाहरुको मार्गमा
दर्शन हुनासाथ नि:सङ्कोच स्वस्ति गायन गर्दै ओर्लदा थिएम्। यत्तिकैमा म मार्गको बायाँ तर्फ
हनुमानका क्षीण सन्ततिका आखेटमा नपर्ने गरी लघु शङ्का निबारण गर्न भनि लाग्दो भएँ।
त्यहाँ केही पर छायाँ झै देखिने तर धुवाँ उडाउँदो आकृति देखी के रहेछ भन्ने जिज्ञासा
भइ नजिक पुगि हेर्दा जिउ भरी माटो दलेको, एक हातमा चिलिम अर्कोमा खै के मुठ्ठि
पारेको, आँखा खुलै तर निन्द्रामा झैं देखिने, छालाको झोलामाथि बसेर शिबस्तोत्र पाठ
गरेको देखि आफ्नै ग्याङ्गको ब्याङ्ग हो कि झै लागि नाना उपचार बिधिले अभिबादन
गर्दो भएँ। तहाँ ऊप्रान्त शिब भक्तको नजर आफु माथि परेकि देखी, पर्भो, देब, राक्षेस,
यक्ष, गन्धर्व, किन्नर हो कि को हो भनी सोध्दा आफु श्री ५ भएको दाबी भो.
शिबजीले त जिउ भरी खरानि दल्ने गर्या हो, श्री ५ परभो ले त माटो दल्या देख्छु
के कारनले हो यो भक्त पर्जालाई ज्ञान दिई उद्धार होस भनि बिन्ति गर्दो भएँ।
तेस पछि आँखा चिम्लेर चिलिमै समेत सुईक्याई दिने हो कि झै गरि चिलीमे
अग्निलाई लाल लाल गरि "अघि माडदै, गुल्ट्याउदै गर्दा सन्तुलन बिग्रेर आफैँ
गुल्टिन जाँदा बस्त्रमा माटो लाग्या हो...यस्तो त भै रन्छ...ल भन्दै श्री ५ ले आफु "दिनभरि साझामा
रात भरी गाँजामा रम्ने गरेको जाहेर हुँदै बाँकी केहि प्रश्न भए दिनमा उतै साझामा
आउने र आउदा माडदै आउने आदेशानुसार श्री ५ को सेवामा उपस्थित भएँ परभो।
आउदा आउदै प्रश्न चैं बिर्सें, माडने धुन मा।

 
Posted on 08-05-05 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"So..............................not be called CK Lal Dai??

Nepe,

I shake my head in bemusement on your pretended nonchalance. It is not the first time that you made me chuckle with your dogmatic ignorance Nepe Dai. Yesto "DAI" bhanya ho? :) He he.

Now let me categorically and unequivocally deconstruct the coyly constructed escape route you chose to dodge the bullet; so to speak. In the mean time I might as well suggest you to buy a mirror while you post/link your 6000 worded ruckus for infinite time in sajha. ;).

Now, that said, let me pour my incumbent grievance to our dear Nepe(ndra) dai :) so that ?for once? he can actually distillate, instead of further (either) digressing or bawling the same rhetoric for infinite era, and further distort anything remotely differing but logical views.

First, you posted C K Lal "Dai?s" posting in sajha to support your rhetoric, just in case even the most resilient silent impartial sajhaiti might bang their screen out of frustration. But that is your prerogative. Much power to you "Dai". Hahaha.

Now, posting C K Lal's posting was in fact appreciative gesture, but guess what, you could not take help bring the same old redundant and junk-at-best poll thing. Fine, that's you. Like a good drama man you encrusted the sentences that appealed to your beliefs. Oh well! What's new? We all do it.

And then guess what you wrote?
You could not hide your ill motive to compare and in fact pity Ashu by putting him in comparison with C K Lal, his senior, completely ignoring the fact that Ashu voiced his opinion and C K Lal did like wise. Your sole motive was to pitch Ashu against C K Lal and take vengeance against him since he got one up against your bigoted attack on him not too long ago, where I am sorry Mr. Nepe "Dai" you appeared to have lost it. It seemed he dwarfed you completely, but you could not stop bawling lest it seem you lost your bite.

It's not that I have not seen most of us, hurl accusations, but this time, with all humbleness, was too nebulous, uncalled for and in short cheap low-blow. A little too much in too short time, perhaps.

-----

 
Posted on 08-05-05 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

And just when I let you know about your utterly juvenile act of maligning someone, who begs to differ, you so innocently detach with your motive and put an all innocent face saying, "C K Lal dai lai Dai bhannu ni nahune?" Hahahaha. ;).

You can do better than that. Common. Be yourself, I expect more obdurate, rigid, never mind how opaque, tumult from you. Seriously Nepe "Dai" , after all what would sajha be without your twisting the meaning of other's words to suit you radical views and articulate to create another meaning altogether; and then coyly or often aggressively stabbing other sajhaiti.

Your resume posting said, you had better understanding capacity than to twist my words and draw misleading conclusion. Just so u can brush off any rustiness that might have come with age :p., please refer to few of these from my earlier post and tell me where did I imply CK LAL "DAI" lai dai bhannu ni nahune. La bhannus "DEAR".

"What I wanted imply,......... whichever way it pleases oneself. Being a BHAI or DAI does not have to do anything to do with it in whatsoever capacity you might assume it does. Period."

"Not that I am voicing the exactness of the poll taken by some other cluster, ..............rule of the thumb applies on both ends."

"Not only are polls - time, status (condition), .........................Sen's poll."

"Then be it C K Lal or Ashu, ................''common sense" allows them to see."

"Let us not play the name game here."

"Why carp like a faulty harp? ......................whose egocentric beliefs were matched.

And THIS.
----------->>>"Let us not make it a detrimental antagonism to be one up." <--------------

Hellooooooooooooooooooooooo!!!!!!!!!!! Knock knock.

Indisguise : ).

P.S: Do not thank me for my honest endoresement. Did I tell you I forgot to quote "Democratic" Republicans? But inteed fanatics are also growing ;). Good day senor.
 
Posted on 08-05-05 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे दादा मठका गिरी, हे प्रात:स्तुत्य दादागिरी, जसरी गिरीश्वरले यस मण्डपमा विराजमान भईकन समय समयमा शिब गाथाको जय जकार गरि रहनु भएको छ प्रभो, मलाई त बाबा भोले नाथकै दर्शन पाए सरह भयो, हर्षले प्रफुल्लित भइकन गिरीश्वर लाई प्रणाम गर्दछु, जय गिरीश्वर। हे भन्ते दीप ज्यू, हजुरले वर्णन गर्नु भएको माटो घसेको कारण पनि सविस्तार गर्दछु, अबको हामी सकल शिब-भक्ती सन्यासीले धारण गर्नै भष्म विभूति त हामीले शास्त्रार्थ गर्दै गरेको महान शिब-यज्ञ को समापन पछि सोही अग्निकुण्डबाट लिएर प्रसाद स्वरुप ग्रहण गर्ने हो। सभामा पाल्दिनु भईकन रामभक्त हनुमानजीको सन्देश प्रवाह गरिदिनु भयो, दीप प्रभोलाई सकल शिब-भक्त सन्यासीगणको राम राम ।

गिरीश्वरको दादागिरीका आज्ञा मुताबिक अब यस महान् शिब यज्ञमा अनुशासनको बारेमा सबिस्तार गर्दछु प्रभो, यस ज्ञानोन्मुख विद्यार्थीले कथम् तुच्छ कोटीका विचार प्रकट गरेमा गिरीश्वरले माफ गर्नु हुने नै छ।

गिरिवर, प्रकृतिको नियति नै यस्तो रहेको छ कि यज्ञ पश्चात ती जनहरु नै राजपाटमा पुग्दा रहेछन् जसले पूर्वाद्धमा "सफल" शिब-यज्ञको आव्हान गरेका हुन्छन् । हाम्रो प्रसंगमा हिमवतखण्डे, पुण्यभूमि कैलाश पर्वतद्वारा रक्षित, परम त्रैलोक्यनाथ शिब-शंकरका लटाबाट बहिकन भागीरथी गंगाजी द्वारा सिञ्चित, समस्त ऋषि मुनी को तपोभूमि नेपाल नामक देशमा गान्धर्व शासित शिब-राज्य स्थापनार्थ गरिने शिब-यज्ञको हो प्रभो । तर दुर्भाग्यवश अहिले जसको रुद्री कार्यायोजनानुसार यो शिब-यज्ञको आव्हान भएको छ, ती दुष्टहरु मार्क्शमुनि दिक्षित माओवंशी असुरहरु हुन जसले शिब-यज्ञपश्चात पनि अबिरल युद्ध जारी राखेर शिब-राज्य पनि ध्वस्त गरिकन आसुरी राज्य स्थापना गर्ने लक्ष राखेका छन्, र यीनिहरु नै हरेक प्रकारका युद्ध कलामा सर्वोत्कृष्ट जो छन्। यी एक ध्रुब भए। अर्को ध्रुबमा शाहीबंशी दैत्य हरु छन्, जसले अहिले राजभोग गर्दा छन्। र अर्को ध्रुब जो छ, कथनमा त यो सकल शिब-मार्गी हरुको प्रतिनिधि हो तर यथार्थमा यिनीहरुको हरेक तहको नेतृत्वमा साधुको छद्मभेषमा राक्षस योनीबाट जन्म लिएका असुरहरु नै छन्। चाणक्य-कलामा यी धूर्त पापीहरु महा निपूण छन् तथा इतिहासमा पटक पटक यिनीहरुले शाहीवंशीको हीत रक्षार्थ हरेक रुद्री, यज्ञ हरुको बध गरेका छन्।

 
Posted on 08-05-05 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो आग्रह के मा भने यस पुनीत शिब-यज्ञ सकल शिबमार्गी साधु, सन्यासी लगायत समस्त नर नारी चराचर लोक कल्याण हेतू गरिने हो । तथा शिब-यज्ञको लक्ष भनेको लोक कल्याणकारी गान्धर्व शासित शिब-राज्य हो । हे गिरीश्वर, अबको शिब-यज्ञ अन्तिम हुनु पर्दछ, र त्यही उपरोक्त उल्लेखित प्रकृतिको "जसले सफल यज्ञ आव्हान गर्दछ, सोही राजपाटको भागिदार हुन्छ" भन्ने सर्वव्याप्त नियति अनुसार त्यस्तो यज्ञ को आव्हान पनि शिबमार्गी साधु, सन्यासी बाटै हुनु पर्दछ। अहिलेको अवस्थामा हरेक मठका तल्ला तह हरुमा शिबमार्गी प्रशस्त छन् तर शिबमार्गीहरुको "शुद्ध नथा पूर्ण" ध्रुब निर्माण भैसकेको छैन। अत: त्यस्तो शिब-गुटको निर्माण हेतू तीब्र र बिशाल ध्रुबीकरणको आवश्यकता छ। र यो अजेय अभियान शुरु भैसकेको छ।

गिरीश्वर, मेरो "अनुशासन" को आग्रह के मा भने यस्तो ध्रुबीकरणको लागि प्रथमत: यी "संसदवादी" मठको दहन आवश्यक छ र गिरिवर हामी जस्ता शिब-भक्ती सन्यासी हरुले ती मठमा आबद्ध शिब-भक्ती हरुलाई अनुशासनको अवज्ञा गर्दै शिब-गुटको निर्माणमा हौसला दिनु पर्दछ। र जब यो प्रकृयाले वेग लिन्छ, तब शाहीबंशी, माओबंशी मा आबद्ध वा कतै पनि नलागेका लगायत सकल शिब-मार्गीहरु अन्तत: शिब-ध्रुबमा समाहित हुने छन्। यसरी देव गण र असुरको सफल ध्रुबीकरण हुन सम्भव देख्छु गिरीश्वर म त। गिरीवरको मनमा फेरि सन्देह पैदा भयो होला, त्यस्तो ध्रुबीकरणका केही लक्षण दृष्टीगोचर भएका छन् त कतै? छन् गिरीश्वर, सुक्ष्म चक्षुले हेर्ने हो भने जस्तो नागरिक समाजका शिब-भक्ती मठहरुहरु जस्तै नारदमार्गी पत्रकारहरु, विश्वकर्मा सम्प्रदायका अभियन्ता सन्यासीहरु, वैद्यनाथ मार्गी डाक्टरहरु, चित्रगुप्त मतका वकिलहरु, त्यस्तै एकल सन्यासीहरु जस्तै यहि खण्डका श्रोत (the source of this discussion thread) कनक मुनि, देबेन्द्र पाण्डे मुनि, कृष्णमार्गी वैश्णव पहाडि मुनि प्रभृत्तिका साधु सन्यासीहरुले यो पुनीत यज्ञको श्रीगणेश गरिसकेका छन्। मेरो आग्रह अबको शिब-यज्ञमा काँग्रेस, एमाले आदि मठको तीब्र दहन गरिकन यी स्वमसेवी शिब-भक्ती हरुको ध्रुबमा सकल साधु सन्यासी हरुलाई ध्रुबीकृत गरिनु पर्छ, जसले अन्तत: देव गण र दैत्य गणको कित्ता छुट्ट्याउने छ। तत्पश्चातको देब गण को कुनै पनि "सम्झौता" रुपी अनुशासन रहने छैन, खाली यीनको अनुशासन भनेको ता गान्धर्व शिब-राज्य मात्रै रहनेछ्। यीनले पुनीत यज्ञको सफल साङगेता पश्चात मात्रै विश्राम गर्ने छन्। र उक्त यज्ञका , तपस्याका प्रतापले परम भोले बाबा भगवान शिवजीले रौद्र रुप धारण गरिकन त्रि-नेत्र प्रहार गरि दिनु हुनेछ, सारा दानव गणको विनाश गरि दिनु हुनेछ र सकल मानव, चराचर लोक जगत चिर काल सम्म आनन्दपुर्वक वाँच्ने छन् । अहिले लाई उपयुक्त कार्य त हामी समस्त सन्यासी, प्रवासी, मुगलान बासी हरुले माता पार्वती सति देवीको पूजा, अर्चना, तपस्या गरिकन माताले दिएको श्राप फिर्ता गर्नको लागि र यो देव - दानवगण को ध्रुविकरण, समुद्र मन्थन को तीव्रीकरण को याचना गर्नु नै होला । मुनिवरको आज्ञा शिरोपर ।

जय भोले नाथ, पशुपति, कैलाशपति की
माडम्, गुल्ट्याम् (Keep rolling...)
 
Posted on 08-05-05 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सन्यासीलाई पुण्टेश्वर महाराजको अनुपस्थितिले गर्दा एक पटक शिब-बुटी सेवन गर्ने चाहना तीब्र भो।

जय भोले नाथ, पशुपति, कैलाशपति की
माडम्, गुल्ट्याम् (Keep rolling...)
 
Posted on 08-05-05 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Indisguise,

When you want to say something, learn to say it. If you are trying to say something to me, say it clear. Don't expect everybody to have time and pateince for your verbal constipation.

So, I ask you again, what is your grievances with me ? Could you please put them in simple words.

All I could make (and this is my final attempt ) is that,

1. I get into your nerves.
2. I should not have posted CK Lal's piece with highlighting the lines that support my political convictions, particularly his note on Student Referendum.
3. And there is a matter about Ashu that you want to take in your hand.

Could you please verify if it got you right ?

 
Posted on 08-05-05 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,

Obviously your capacity to understand logic has diminished with age. Perhaps you understand bigoted rhetoric's better. Regarding verbal constipation, have ever heard of kettle calling a pot black? Think about it!

Personally, my grievance against you is, while you yourself can vomit all your dogmatism, you are rather hard on people who refuse to be swayed by your idiotism. In all this year one thing I hoped you had learned was, what goes around, comes around.

Now it is apparent you only like to give and not take. And if I have put it in impartial tone, your cannibalistic (as a metaphor) instinct would have tried to shred me to pieces. So I gave you as you give to others. That's that. If you can not understand this, does someone else writes your verbal diarrhea in sajha.

Your final attempt or not, but as long as you throw in public statements (questions) in public forum, I would counter claim your idiotism, provided I have enough time and you specifically mention it is only for so-and-so audience only. I guess your goggle group would be better for that.

If you do not have any mental capacity to brainstorm with me, fine, let me know that you have no logic to counter my understanding. If you can not provide any rational logic to your very malicious intentions, 'your bad'. However, please note I would never and have never question/ed, your private issues in life that has got nothing to do with what you dish in sajha. That's that. But in public issues, hell I would question you, as you do to me. Fair enough.

1) I would not call it getting on my nerve, you just amuse me to the point I could not digest, and had to let you know this time.
2) You exercised your prerogative. Like everyone else you have every right to do so.
3) No I do not. But you did ask who is right, did you not?
I simply said, neither, but it is YOU who is wrong to try to belittle someone with
Low-blow.

Now, you can have fun with Ashu, but I made my point. If you say you could not understand my straight-up tequila, you would only prove my point. Nepe "Dai" Narisaunu na. Happy week end hai :p. By the way sabai ta padna bhayeko chaina, tara last gazal chai ramro lagyo hai, tyo jawani ko" ;). Hehehe.

Indisguise:)

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Mamta kafle bhatt is still missing
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
Tourist Visa - Seeking Suggestions and Guidance
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
Nepali Passport Renewal
Biden said he will issue new Employment visa for someone with college degree and job offers
To Sajha admin
TPS Renewal Reregistration
मैले नबुझेका केहि गीत का lyrics हरु
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters