world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ‌‍@@चौतारी ३४@@

[Please view other pages to see the rest of the postings. Total posts: 326]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 107759 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-28-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!


गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल


जिम्माल बूढाको गीत

..आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...


दीप ज्योको कविता

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!


निश बुरोको कविता

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि


 
Posted on 11-28-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त अलि हजम भएन नि हाज्मोला छ ?


whats up titauree?
 
Posted on 11-28-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भो त अब, धामी रे! यो सच्चिकै धामी हो कि धामीको मुकुण्डो ला'को अर्को मुकुण्डे हो ?
 
Posted on 11-28-06 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-28-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो चौतारि बनायकोमा चित्रेलाइ बधाइ अनि जबसम्म यो मुकुन्डोधारिहरुको कुरो पत्तो लाग्दैन म चौतारि बाट बिश्राम लिन्छु। अनि त्यसपछि मिठामिठा कुराहरु गरौला पहिलाको जस्तै
 
Posted on 11-28-06 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो बुढेसकालाँ के के सुन्नुपर्च यो कानले। "हजुरबा हउरले सुन्न छाड्नु भओ त्यै भेर यो कानाँ लाउने ल्याइद्या छु" भुनेर पल्लो गामको ठिटोले ल्याइदेओ मेसिन लगाएर बसेओ त यस्तो कुरो सुन्नलाई रैच।

हैन अब कसरी एउडो मान्छे दुइटो भएर आम्छ भन्या?? के के भन्छन् के के!!

ए केटाकेटी हुर जाओ जाओ पढ! कत्ति डुल्नपरेको चौतारीयाँ। जाँच साँच नि आउँदैन कि कसो यिनेरको?? :D

हरिशरणम्!!

:P:P:P
 
Posted on 11-28-06 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गार्‍हो हुने रहेछ बुढो मान्छे जस्तो भएर लेख्न त!! हत्तेरी!!

ए नमे, तिमी साँच्चि होइनौ त?? ल ल तिम्रो कुरो नि मान्नै पर्यो क्यारे!! कि कसो??

:)
 
Posted on 11-28-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या नाम ! सब गाउलेहरुको यो रिकुटेको सलुट !

नयाँ चौतारि खडा गरेकोमा चित्रेलाइ ढेर सारा सुकरिया!

और् क्या नाम, आगेवाला चौतारीमा मेरो जस्तो लबज् गरेर दुसरा कसैले लिखे जस्तो लागो। उस्तो, यो ज्यान् को पेह्चानमाथि धावा बोल्ने काम चाहिँ कभी भी नगरुम् हो।

गर्दन छिन्नेको बादमा काटि दिम्ला भन्ने जात पो हो म त।

सलुट!!!
 
Posted on 11-28-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-28-06 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुसन्धान गर्दै जाँदा निशे(सम्भवत: जिम्माल बूढा) र कुम्ले ले युजर नेम साटी साटी लेखेको जस्तो लाग्छ। एक ठाउँमा त निशेले मेरो नि नक्कल गर्न खोजेको छ। लुन्टे पनि चित्र बनाएर म जस्तो भान पार्न खोज्दो रैछ। ल जे भए नि अहिले मलाई निद्रा लाग्यो।म त गएँ सुत्न।

अँ, यौटा कुरा, यो मुकुन्डोले चौतारीमा अलि अन्यौल ल्याएको हुनाले यसको म्याद यही शुक्रवार सम्म मात्र राखिएको छ। शुक्रबार पछि सबैले आ-आफ्नो मुखुन्डो ईमान्दारीता पूर्वक झिक्नको लागि अनुरोध गर्दछु। धनियाँवाद।
 
Posted on 11-28-06 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु चै रमाइलो गर्ने र अरु लै मुर्ख बनाउने तरिका मलाइ चै पटक्कै मन परेन ।
 
Posted on 11-28-06 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss_me? miss ho ki mrs??? single ho ki committed??
 
Posted on 11-28-06 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-28-06 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-28-06 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो चौतारी त सुन्सान छ त, कता हराए सप्पै?
तिरु के गर्दै नि?
 
Posted on 11-28-06 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै को कुरा लुकेर सुन्दै हास्दै बसेको हरि, यो गुन्टु ले हसायो अझ :D
 
Posted on 11-28-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D रे ?!! किन हास्या नि तिरु ?:( रिस उठिरा'च
हरि हेरन यो तिरुलै कति कुरो घुमाउन आएको । किन हास्या हो त्यो त मलै नै था'होला नि तितौरी

राम कुमारी बुइनी शुरुदेखि चौतारी पढ त miss_me( माष्टर्नी नानी , माष्टर्नी दिदी, मिस ) को अर्थ र single- double ,committed-uncommitted सप्पै तेइ लेख्या'च।
क्यार्नु र बरै रामकुमारी बुइनी अइले पो आँखा धमिलो भोर उ बेला देखेकिम ९० साल को भुइचालो अनि खेरि ०४५ सालको दशरथ रंगशाला को हुरिबतास संझिदा अइले नि मुटु थर थर काप्च :)
नेपालीमा लेख्न पढ्न आम्दैन के रे बुइनीलै । हाम्लै फिरि इउलिस आम्दैन। यै चौतारी स्कूलाँ नाम लेखाउ अनि खेरि मै सिकाइदिउला नेपळिमा लेख्न ल ( रिसानी माफ है चौतारीको टुप्पोमा लेखेको कुराले अलिकति चौतारीको बारेमा त थाहा भयो होला नि ----हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता )
 
Posted on 11-28-06 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म स रिस् उठिरा'च रे मिसलाइ त्यस्तो सोझो उत्तर् द्याछु र पनि?

मिस् सिङल् or कमिट्टेड् रे :O ? राम्कुमारि बुइनि ले इहिहिहि ...खितितितितितितितित् ........

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"
Trial Offer.......Join Today...3 months membership free :P :P:P
 
Posted on 11-28-06 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मास्टर्नी दिदी, तिरु किन हाँस्या होला हाम्लाई नि बताउनु न, मैले त केही बुझ्दिन बा!

यो लुन्टेले पनि के को चित्र बनएको हो त्यस्तो, बरु नक्कली मामा लाई भएपनि सिकाईदिनु भन्या भए, पून्टे दाईले सिकाईदिन्थे होला नि
 
Posted on 11-28-06 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्कुमारि बुइनि के छ? इहिहिहि ...खितितितितितितितित् ........

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"
Trial Offer.......Join Today...3 months membership free :P :P:P
 
Posted on 11-28-06 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"
--यो चाँही अर्को चौतारीको टाउकाँ राख्नु पर्छ--

Trial Offer.......Join Today...3 months membership free :P :P:P

:D:D:D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS advance parole Travel document i-131, Class of Admission ?
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Nepalese Students Face Deportation over Pro-Palestine Protest
" अनि ग्रिन कार्ड बन्यो त ?"
Driver license help ASAP sathiharu
Facts showing how US is worse than Russia
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Nepali Passport Renew
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters