[VIEWED 19069
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 06-19-06 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आशुहरु लोप्चन सलाम सिंह लामा पानी भन्दा सस्तो भयो आज मेरो आशुहरु थाहा छैन गंगाको मुहान हो या हिमालयको भन्दार यि मेरा आँखाहरु असार-साउनको अवीरल झरिभन्दा दर्किन्छ मेरो आशुहरु न त म यो रोक्न सक्छु न त म छेक्न सक्छु मेरा हातहरुले मेरो आशुहरु हर रात हर दिन पल्-पल आशुको सागर चल्किन्छ मेरो आँखाहरुमा Mobile,Alabama,U.S.A
|
|
|
|
mainepali
Please log in to subscribe to mainepali's postings.
Posted on 08-23-06 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 08-24-06 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भ्रम् लोप्चन सलाम सिंह लामा भन्नेहरु त भन्दै गर्छन् कोसेली हो रे माया ईश्वारको जिउने आधार हो रे माया जीवनको सुन्दर अंश हो रे माया जिन्दगीको धत् वाईयात् कुरा किन भ्रममा पर्छौ? ए मुर्ख मानिस आँफु भोकै बसेर पोथिलाई चारो खुवाउने भाँले बन्नुलाई पनि माया भनिन्छ लाटा कुखुरे बैसको कुखुरेहरुको पछी नलाग जातोमा मकै पिसिए झै पिसिदा चाल पाउछौ गधा
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 08-24-06 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 09-08-06 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
महामुर्ख भाग-२ थुइक्क नकचरो गधाँ बाझीँ होस् तलाई जन्म दिने कोख गर्व मै त किन तुहिनस् ? धर्तिको बोझ बिरलोको मुटु लिएर बाघ बन्न खोज्छ्स् ? न त तलाई घुर्न आँउछ न त गर्जन नै धेरै म्याउँ-म्याउँ नगर ट्यम्को जत्रो छाती दमहा जसरि बजाईदिउलाँ प्याट्ट फुट्छ छताछुल्ल हुन्छ रगत प्राण पखेरु उडछ खेल नै खतम
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 09-12-06 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस पालिको झरिमा यस पालिको झरिमा निथ्रुक्क भिझेर तिम्रो न्यानो अंगालोमा बेरिन पाईन मायाहरु साटा-साट गर्न पाईन अंह तिम्रो हात समाई प्रेमका प्यालाहरु पिउन पाईन । यस पालिको झरिमा रोपाईको हिलो छ्यापी पिरतिको गीत गाउन पाईन प्रिया मेरो मायामा कमि भएर हो कि अथवा तिम्रो माया झुठो भएर दोबाटोमा घंटौ कुर्दा पनि भेट्न आईनौ यस पालिको झरिमा
|
|