[VIEWED 150631
TIMES]
SAVE! for ease of future access.
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-26-07 10:26
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --चौतारी - ८४ --
लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, उफ्रि, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 84 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *दौतारी बेला हुने ठाउं
आमा यो दशैमा म टिका लाउन्न मलाई आशिष नदेऊ शत्रुलाइ जित्नु भनेर अहिले आफ्नै दाजु भाइ शत्रु हुदैछन । मलाइ खसि किन्न नपठाऊ म खसि काटेको हेर्नै सक्दिन आजकाल मधेसतिर मान्छे काट्दैछन। भो अब मुक्तीनाथ पनि नजाउं त्यो त अर्कै दैश भैसक्यो अर्को जिल्लाकालाई आजकाल बाटो छेक्दैछन। खराब कुरा चर्को बोलेर मुखिया अनि लोकतन्त्र शब्दकोशमा शब्द थपेर मान्छेहरु बिद्वान बन्दैछन । आमा तिमी पनि स्लोक फेर टिकामा लोकतन्त्र ल्याउ संविधान सभाको चुनाब सरेकोले हामी टिका नलाउं । चौतारी दशैं २००७ को भोजस्थान: मायालु गाम सहभागीहरू र आकर्षण:- राहुलदाइ को नन् स्टप गफनेप्ची भाउजू को रमाइला कुराहरूचनादाइ को मीठो चना तरकारीदुर्गे भाउजू को मीठो मुस्कान (चनादाइलाइ हेरेर)ठूली को चुलबुले बानीचित्रे को कम बोल्ने बढी सुन्ने बानी
अब घर घरमा देउसी तथा तास खेलेर तिहारको तयारी
Last edited: 26-Oct-07 10:53 PM
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-30-07 11:10
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कोही त य चौतारीरा सिधा बनाओ।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-30-07 11:12
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हाहाहा ठुल्दाइ लोल्-ए-जुबान
अल्-तारेमाम्
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-30-07 11:15
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लोल्-ए-जुबान
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-30-07 12:10
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-30-07 12:11
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यो त नेपालमा यसो उसो गर्यो पर्तिगामी राजाको चलखेल भन्या जस्तो कस्ले बिगार्यो चौतारी कुन्नी तर राहुलभाईब्रोले बाङ्गेलाई पर्तिगामी राजा बनाईदिएर गुन लाको रे छ-- ठिक छ-- ठिक छ।
यो चौतारी बिगार्ने भौते हो कि जस्तो लाग्छ -- अन्तर्बार्ता थ्यो क्यारे कैले हो -- खाली अन्तर मात्रै भएछ बार्ता भएन अरे -- अनि तेई झोकाँ --- भन्ने कुरा गर्थे अरे त्याँ माथि पुतली बजाराँ हो हैन उनै जानुन।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-30-07 12:21
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
दीप ज्यु किन बिनासित्तिमा हाम्रो भाउते दालाई दोस दिनु हुन्छ। त्यो हजुरको साथी बाङ्गे le चौतारी बङ्गाइ देको। हजुत ले त्यो कबिताको कुरा लुकाको
थापार रिस्को झोक मा चौतारी बङ्गाइदेको।
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-30-07 12:41
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
"बन्दापरवर अल किसन्नुद्दिन कालेबुररहमान, आप इस महेफिल-ए-चौतारीमे तसरीफ लाएँ तो इन महेफिल के शान-ओ-शौकत पे रंग-ए-हिनाका आजमायश हो गया! राग-ए-रंग कि जो तमन्ना थि वो परदा-ए-दिल खुलजाने से तबस्सुम-ए-बहार बनगई है।
सब को आदाब!"
जिम्मालको उपरोक्त उर्दूको नेपाली रुपान्तरण:
(पृस्ठभुमी: एउटा बेपारी कालबहादुर मानलाई खुईलिया पर्दा च्यातेर बनाको तन्नामा बेच्न राख्या तरकारी किन्न गन गन गर्दैछ।)
बन्दा परबर आलु किन्देउन कालबहादुर मान, अब यसो म्य्हेपी चौतारीमा तरकारी ल्याएँ-- त्याँ म्ह्यपीको शाने शौकते रंगे हिनाकाँ आज मालिस हो क्यार गए --यो राँगे रङ्गको जो तन्ना हो त्यो पर्दा खुइलेर सेतै भएर बन्या हो।
सप्पैको आधाभाउ!
(फिफ्टी परसेन्ट अफ सबै तरकारीमा -- बन्दा परबर आलु -- सबैमा)
kishnekale
Please log in to subscribe to kishnekale's postings.
Posted on 10-30-07 12:52
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
.
'अल किसन्नुद्दिन कालेबुररहमान' रोफ्ल-ए-जुबान बिर्खुल्लाह् जिम्मेमोहम्मद
एक गाना अर्ज कर रहा हु....
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-30-07 1:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
दोश्रो राउन्डको नमस्ते सप्पैलाई
ठुलि मामा खाएउ? ठुल्दाइ सुकला हो कि त? कुम्स पाट लाई क्यारुम क्यारुम भको ब्यान ब्यानै अहिले कस्तो छ ? जिम्माल बा ढ्याउ
ssss गर्ने बेला भएन?
मदनवा कहाँ गयिलियो रे तिमी? सला तिमी छेन चोतारि सुनसान छ, सला पुरे के पुरे गाम्वाला गायब भएछ
भउते जान आज च्याउन किन ना होला?
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-30-07 1:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रित्थे भुँडी भरेर आयोउ। मैले मामा खाको छैन। अहिले गम चपाइराको।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-30-07 1:43
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भुँडी भर्दै हो अहिले, तिमीले गम किन चपाको? चपाउनै मन छ भने खुशी चपाउ बरु
अनी चित्रे जासुस को चौतारी भ्रमण् मा निशेध्आग्या लाग्य त हैन नि?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-30-07 1:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यस्सो एउटा कबिता सबिता राख न ठुलि ! २ लाइन को भये पनि हुन्छ
लहरे को सायरी खै?
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-30-07 1:46
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Ritthe खुशी कसरी चपाउने। एक चोटि तिमी चपार देखाइ दिनुस् न ।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-30-07 1:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रित्थे को अनुरोधमा।
तिमी फुल हो भने म तेस्को काडा।
तिम्लाई कसैले तिप्न आयो भने म तेस्लाई घोची दिन्छु।
खित खित खित
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-30-07 1:49
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तरेमाम सबैलाई।रित्थे, ठुलि के छ। ल औयो मेरो सयारी।
जब तक तु अप्ने दिल कि बाट मुझे सम्झएगी मेरी शादी कही और हो जएगी
गम बचों कि चपानेकी चीज नही है ठुलि। गले से अन्दर गया तो पेत गडबड हो जएगा।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-30-07 1:53
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गम बचों कि चपानेकी चीज नही है ठुलि।
गले से अन्दर गया तो पेत गडबड हो जएगा।
yo laharle ni hasaar marna lagyo.
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-30-07 1:53
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
खै ठुलि हाम्रा तिर एउटी को नाम थ्यो के रे खुशी, मलाई एक्दिन बनाइ निक्कै दुखी मेरो पाली चपाइदिये लु जा त भनेर
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-30-07 1:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
वाह ठुलि वाह
क्या दामी कबिता गयो
अझ नि सुन्न पायियोस यो कानले धन्न हुन्थ्यो यो कान पनि
लहरे के हो चौतारी च्याउदै रे छ नि त
ल धनीयाको पात है त
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-30-07 1:59
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यो अर्को सायरी पनि ठुलि को नाम म है।
फुलई फुल मात्र पनि होइन राइछ ठुलि। कहिलेकाँही काडाँ पनि बनिदिन्छ ठुलि। खित खित हा हा हु हु ही ही
अघी देखी म यहाँ छु, कोइ थिएन अनी चियाउनु त पर्यो नि कोइ छ कि भनेर। आज उफ्री कहाँ छ हाँ।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-30-07 2:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
उफ्री खै आकै छैन अझै ! आउने ट्याम त ठ्याक्कै भा' हो, अब आउछिन होली