Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)
हैन ठुल्दाइले त मलाई अत्ती हेप्नु भयो यार हुँदा हुँदा रिट्ठे पनि राम्रो सँग नलेख्दिने क्या अब
रोट्ठे अरे अरु त केही थिएन, अर्थ को अनर्थ होला कि भन्ने डर नि, अस्ती नेप्रेको न्वारन गरे जस्तो कुरो नि एउटा ! ठुल्दाइ को घरमा लक्ष्मीको बास होस्, सबै मनकामना पुरा होस्, माताको आशिर्वाद सधैं रहिरहोस् अनी कैले हार नहोस्
ए झिलिमिली झिल्ला - ढौसी रे (मदनवाको स्वर) ए के के झिलिमिली - रौसी रे (भउतेको स्वर) ए फुलको झिलिमिली - डिसि रे (ठुलीको स्वर) ए फुलको होइन - एन सि रे (चित्रेको स्वर) ए बत्तीको झिलिमिली - सेउसी रे (जिम्माल बा को स्वर) jpt
सान्नानी नि झुल्के छ, चौतारीको दिपावली झल्के छ। तारेमाम है।
धनकी लक्ष्मीलाई सम्झ्यौं, घरकी लक्ष्मीलाई सम्झ्यौं। तर बिद्या र कलम की लक्ष्मिलाई बिर्स्यौं जस्तो छ। आज नेपाली साहित्य जगतका कहिलेइ न निभ्ने ज्योति पुन्ज लक्ष्मी प्रसाद देबकोटा लाई पनि संझने दिन हो। कमसे कम कलमजिबीले सम्झिनु पर्ने हो। आजकाल, कलम को ठाममा की-बोर्ड भएर बिर्सेका हुन् कि?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.