nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 112247 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-15-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क !!! अर्काको रोल नम्मर पो लिन पुगेछु । लौ मलाइ नयाँ नम्बर् चाइयो ।

जिम्वाल बा जिम्वाल बा !!! मेरो नम्बर कहिले आउच ?
 
Posted on 09-15-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो जिमुवाल बा थला परे जस्तो छ । हे हे हे जिमुवाल्नी आमा, जिमुवल बा लाई तेल ततायेर मालिश गर्दिनुस ल ।
 
Posted on 09-15-06 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey 11bravo रोल्न् १०२ खालि छ त्यहि छान्दा हुन्छ । नया नाम् लिन चाइ पर्खिनै पर्छ जिम्माल् बा लाइ । :D
 
Posted on 09-15-06 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु दी सन्चै ?

: D
 
Posted on 09-15-06 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खबर्दार !!! रोल नम्बर १०२ मेरो भैसक्यो । आंखा लाउने हैन है भन्दिया छु । नत्र बबाल होला नि फेरि । हि हि हि हि

रोल नम्बर १०२
रोल नम्बर १०२
रोल नम्बर १०२


(लास्त देस्क बात हाई ईईईईईईईईई काधदै)

हाजिर छु
 
Posted on 09-15-06 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नमेलाई के मज्जा आउने होला शुक्रबार? शुक्रबार चाँहि के हुन्छ नि त्यस्तो बिशेष, हँ नमे?

कथा राम्रो लाग्यो तितौरी? धेरै धेरै धन्यवाद है!

अनि बिरे पनि आएछौ चौतारीमा, स्वागत छ है तिमीलाई।

मिस दिदी सन्चै हुनुहुन्छ??

:डि
 
Posted on 09-15-06 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नं २०१ मेरो हो
 
Posted on 09-15-06 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नो नो १०२ पो त

१०२ मिस

हाजिर गर्या त हो नि कति कराइ'रा
:):)
 
Posted on 09-15-06 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु कुम्ले ले नाम राख्देछ! लु बिरे स्वागत छ चौतारि गाममा! चाइन्जो कता हो मुउलानाँ रिकुटे भा छौ रे भन्ने सुनेओ थेँ सपै ठिउठाकै होला के रे?

ग्वाँचे नेपाल पुएछ! लु ग्वाँचे फोटु सोटु टाँस्नु के रे नेपालको। मिलो भने कथा हाल्दा झन राम्रो खबर खाबर सुनाम्दै अर्नु है?

आफ्नो के जाति मेलापात ले अर्दा तेति चौतारिआँ आम्ने मेसो मिलेन आज आइपुगेँ तो नि आधारात जो भयो। फेरि शुक्रबार परो, ठिटाठिटि त के घराँ बस्थे र बुडा खाँडा कोई छन कि चौतारिआँ??
 
Posted on 09-16-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पारी गामतिर मेलो थ्यो हिजोसम्म। सकेर घर आम्दै थें, हाँरो चौतारी त झण्डै तल खोलाँ पुगिसक्या गाँठे। त्याँसी मैले पनि दश बर्खजति पहिला जिम गरेको पाखुराको बलले तानेर माथि ल्याईदे'को। रउसी नखा बेलाँ त ऊ बेला' जिमले पनि काम गर्दो र'छ गाँठे!
 
Posted on 09-17-06 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदा हुँदा चौतारिलाई कान्ला मुनि झारिदेछन!
लु उकासेँ मैले। कता मरेछन सपैजना??
 
Posted on 09-17-06 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, म पनि आईपुगें जिम्माल, हाजिर गर्न। सबैलाई महोत्सबले थकाए जस्तो छ। यी आजभोलिका चल्ला अलि चाँडै थाक्छन् कि क्या हो! हुनत, हाम्रा पालाँ जस्तो डाँडा-पाखा दौडेर
कान्ला-कुन्तरा नाघेर हिनेको भा' पो नली खुट्टा अलि बलिया हुँदा हुन्, जतिखेर पनि टिभीको अघिल्तिर मात्तै बसेसी' के का बलिया हुनु!?

अब दशैंको कुरो पनि तिमी हामी बूढालेनै शुरु गर्नुप-यो।
 
Posted on 09-17-06 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु पिङ पनि हाल्दिएँ मैले। अब भने केटकेटीहेरु आम्छन् कि?

 
Posted on 09-18-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोताएँ!
क्यार्नु आफ्नु नि चाइन्जो मउसब सकिना साथ के के जाति मेला पात परेर चौतारिमा आम्न मिलेन। अइले आम्न पा' बेलाँ आउँदा त उई अस्तिको मेरो र गोताएँको कुरो नै छ याँ त!
सपैलाई सप्ताहान्त लाएको होला। हो कि अम्रिकातिरका गाम्ले सपैले पालुङ्गोको साग खाए, दैब जानुन!

लु हामि बुडाहरु नै मच्चिन पर्ला अस्तो छ पिङ्गमा!
 
Posted on 09-18-06 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-18-06 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यि तितौरी नानि त यहिँ रैछिन! मुसुमुसु हाँस्दै पो छिन त। आधारातमा सपै आम्छन अस्तो छ आज।
क्यार्दै छौ तितौरी?
 
Posted on 09-18-06 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल लम्बर ४२० हाँजिर!!

काँ को पिङ्ग खेल्या पिच्चर हो त्यस्तो -- मुटु सिरिंग गर्‍यो -- स्यानो छँदा अरुले खेल्या देखेर आँङ्ग सिरिंग भा ईस्टाईलाँ सिरिंग भो। भर्टिकल उभ्या मान्छे त होरिजन्टल् भा छन्। बज्जे हरु eh!! बाँस पो बरु सुरिलो छ, झ्याप हान्नु पर्ला आजै राती -- ना रहेगा बाँस न बजेगी बाँसुरी ;) म त टापटुपे, झ्याप हान्दि हाल्ने ehe...
 
Posted on 09-18-06 12:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैले आएछ!
क्यार्दै छौ कैले? आजकल त चाइन्जो " तिन दिन भेट भो ज्यान माया तिन बर्खै हराम्ने" भन्ने गित जस्तो कहिले बेपत्ता हुन्छौ कहिले देखा पर्छौ? मेलापात राम्रो चलिराको छ? साहु दङ्ग हुने अरेर काम गरिरा होलाऊ के रे। बेला बेलाँ पर नारन गाउँ मा गिद गाम्दै हिनेओ देख्छु।
लु रोटे पिङ्ग पनि हाल्ने कुरो हुँदैछ गाममा, सबै मिलेर मच्चिउँ!
 
Posted on 09-18-06 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ बिर्खे, मालपोतको कुरा नसम्झाउ न अब, मुटुमा चुलेसीले रेट्छ। त्यसको बाजे मालपोतले नपुगेर जग्गा दलालीलाँ लाग्या -- जाडाँ बल्खु खोलालाई मिचेर टाउन प्लानिङ्ग हान्द्‍या, गाको असाराँ त त्यसको बाजेको खप्पर बल्खु खोला उर्लेर बित्याँस पार्यो नि -- झिरिझ्याप्प भो बनाँ घर जति। अहिले त टापटुपे भा छु, होश गर्नु, बिर्खे-माईलाको "माईला" नै झ्याप हान्दिम्ला -- जे भेटे नि झ्याप हान्दिन्छु। यो ईन्टरनेट नि वाईरलेस झ्याप हान्या, खप्परु झ्याप हान्या माल नि काँ को सध्धे होस। झ्याप नै छ नि - कहिले त साझा खोल्नै झ्याप्प १ घण्टा लाग्छ!! झ्याप‍-ताल छ। अहिले आउदाँ चौतारी मा "चौ" हुन्छ, एकछिन पछि आउदा चौतारीमा चौबन्दि चोलो च्यात्या कथा सिध्धि सक्या हुन्छ। खत्तम छ!!

आज कसरी यो वाईरलेसलाई पूर्णे लाग्या छ था छैन् !! दिन भरि साझा लोड गर्नै लाग्छ, साझा लोड होउन्जेलसम्म झ्याल कुमारी साउनीकि छोरीलाई साईड हानिन्छ, बसिन्छ। काम छैन।
 
Posted on 09-18-06 3:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो त रमैलो भओ गाम्लेओ.मोडेल्नीहरुसित मोडेलबन्न पाएसी त बुढेसकालाँ नि रुमाएलो जो हुँदेरे'छ.

- http://www.samudrapari.com/

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
[New post] Why Would Krishna Have To Run From The Battlefield
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
ओच्छ्यान मुत्ने समस्या ( confession )
अमेरिकामा छोरा हराएको सूचना
ठुलो ठुलो दुध भएकी युवती ...
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters