I am thinking of submitting the following. If you have any suggestions and or comments please feel free to share.
The Dil Fundraiser was created on July 17th 2012, after sajha.com website visitors posted the video of Dil Shova's interview. What Dil Shova has done is outstanding and it is not something that anyone can hope to do in their lifetime. Everyone is burdened with their own problems and it takes a very special, strong and kind hearted person to bring homeless people into their own home to care for them. In addition, she has brought in orphans from civil war to her house to raise them.
In her interview by Bijay Kumar Pandey on his Dishanirdesh program, she mentioned that her house was put as collateral on a loan and that a total of Rs. 500,000 was needed to complete the payments. That is how a goal of $6000 was created for the fundraiser. The fundraiser started on July 17th, 2012 and ended on August 31st, 2012. At the end of the fundraiser, the total collected was $6464 which amounts to approximately Rs. 564,000 according to current exchange rate of (1USD = 87.3NRS)
Sajha.com is a virtual community of Nepalese mostly living abroad. Over 10,000 unique visitors visit the site everyday to get connected to the vast Nepali virtual community. Sajha.com was established in 2001 and it continues to serve the Nepalese diaspora spread all over the world.
The virtual community of sajha.com have come together in numerous occassions to raise funds for needy Nepalese. In August 2004, sajha visitors raised $1765 to help Ranish Bhattarai get kidney transplant. Ranish was ranked 1st in BSc exam in Nepal but both his kidneys had become dysfunctional and he did not have the resources. In September 2007, sajha visitors again raised $7666 for Ritika Khanal a 3 year old girl who could not see anything. There was a need for $7000 for her to get an operation to give her a chance to see and the caring sajha community came together to provide that opportunity for her. In addition, sajha visitors have given in multiple occassions to provide for last rites of Nepalis all over the US.
Nepali Version (Updated):
विश्वका विभिन्न देशहरुमा छरिएर रहेका नेपाली समुदायको सामुहिक छहारीको रुपमा संचालित “साझा डट कम” ले आफ्नो स्थापना काल २००१ देखि नेपाली समुदायको सेवा गर्दै आएको हो । यस साझा डट कमले विदेशी मुलुकहरुमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरुलाई आवश्यक परार्मश निशुल्क उपलब्ध गराउने, आफ्नो योग्यतानुसारको रोजगारी प्राप्त गर्ने आदि कार्यमा सहयोग पुर्याउनुको अतिरिक्त विदेशमा बसिरहेका नेपालीहरुको दैनिकी कार्यहरुमा समेत आवश्यक सरसल्लाह सुझावहरु उपलब्ध गराउने एवं सम्बन्धित विषयहरुमा आपसी छलफल गर्ने उपयुक्त साझा चौतारीको रुपमा समेत सेवा पुर्याउदै आएको छ ।
यस साझा डट कम मार्फत हर दिन १०,००० भन्दा माथिको संख्यामा विभिन्न देशहरुमा रहेका नेपालीहरुले आ–आफ्ने मन्तव्य, प्रतिक्रियाहरु आपसमा आदानप्रदान गर्ने गरि आएको छ ।
विभिन्न अवसरहरुमा गम्भीर आर्थिक समस्यामा परेका नेपालीहरुको सहयोगार्थ आर्थिक सहयोग दिने कार्य समेत यस साझा डट कमले गर्दै आएको छ । गत अगस्ट २००४ मा दुवै मृगौलाको समस्या झेलेर पनि नेपालमा बि.एस.सी परिक्षामा प्रथम भएका रनीश भट्टराईलाई उपचारार्थ साझा डट कमले अमेरिकी डलर १,७६५ आर्थिक सहयोग जुटाई दिएको थियो भने सेप्टेम्बर २००७ मा दुवै आँखा दृष्टिविहिन भएका एक ३ वर्षे नेपाली बालिकालाई आवश्यक शल्यक्रिया गर्नको लागि अमेरिकी डलर ७,००० सहयोग जुटाई दिएको थियो । यस अतिरिक्त विभिन्न अवसरहरुमा अमेरिका स्थित विभिन्न नेपालीहरुको अन्तिम संस्कारार्थ समेत आवश्यक रकम पटक पटक जुटाई सहयोग गर्दै आएको छ भने आज सबैको आमा दिल शोभा श्रेष्ठ ज्यू बाट व्यक्तिगत रुपमा संचालित भइ आएको आमाघरको सहयोगार्थ अमेरिका स्थित नेपाली समुदायबाट संकलित रकम रु ५,५१,३४९÷६६ साझा डट कमको तर्फ बाट दिल शोभा श्रेष्ठ ज्यूलाई आज २०६९ आश्विन ११ गते (२७ सेप्टेम्बर २०१२) मा का दिन हस्तान्तरण गर्न पाएकोमा साझा डट कम परिवार खुशी व्यक्त गर्दछ ।
साझा डट कम परिवार