कल्लाई मुर्ख भन्या ? मलाइ यो सोध्ने को जबाफ सतप्रतिसत ठिक लाग्यो | अमेरिकी राजनीति पनि यहि तालमा नाच्दै छ |
तिक्ष्ण आखा र तिक्ष्ण बुद्दि दुवै प्रतिभाबान व्यक्तिमा पाइन्छ | आफ्नो अंगमा टासिएको भैसी नदेख्ने तर अरुको अंगमा भएको जुम्रा पनि देख्नेमा कसको चै तिक्ष्ण आखा हुन्छ ?
आफ्नै गल्फतिमा समय बिताउनु होला भनि यो धागोमा कमेन्ट गरेको हु | यो पनि 'जसले खायो उ पछुतायो अनि जसले खाएन उ पनि पछुताउने "साझा भित्रको रमाइलो खेल हो |
Out of thousands only one has presented Earning.
सुद्दा सुद्दी
Last edited: 16-Apr-24 11:43 AM