त जस्ता खैजडे अनि खिच्चा कुकुरको जस्तो attitude भएकाले ब्यापार गर्ने ? तेरो स्टोर त नेपालामा छ अनि एक लाख आम्दानि हुन्छ भन्ने ले १०० डलर दिने | झुटको खेति गरि बस्छस |
त जस्तालाई त gas स्टेशन मा पनि काम दिन्न, दैनिक १०० -२०० सम्म कुम्ल्यानेमा त पनि अबस्यनै पर्छास | लाग्छ कोदे बाट भाते हुन् पुगेको छस र भाते कुरा गर्दै छस |
मैले अर्को धागोमा लेखेको थिए , नेपाल जादा मिडलईष्ट मा प्लेन चेञ्ज गरेको बेलामा Toilet जादा एउटा गधा पच्चिसे च्वासे र ख्वाउठे अनुहार परेको कानामा हेड फोन लगाएर ठुलो ठुलो स्वरमा ठुला ठुला गफ दिदै toilet सफा गर्दै थियो | साईक बेचेर स्कूटर किनेको छू भन्ने तै नै त होईनस ? तेता तिर नै तेरो लागि उत्तम छेत्र हो |
S.L.C. त पास गरेको छस ? माथिको अंग्रेजीलाई उल्था गरिदिनु परेर तेसो भनेको होस् ? लौ साझा सदस्य हरु यसलाई बुझ्ने गरि नेपालीमा अनुबाद गरि दिनुस |
Here is the translation for you ( google translation)
हिन्दू पौराणिक कथाहरू सधैं कुरा गर्नमा सबैभन्दा आकर्षक विषयहरू मध्ये "बैबाहिक" एक हो | जब हिन्दू देवता र देवीहरूको विवाहको कुरा आउँछ, पढ्दा र सुन्दा सबै सम्भावित जटिलताहरू सँग टाउको हात लगाएर बस्नु पर्ने अवस्था आउछ | अब हामी तपाईलाई देवी सरस्वतीको भगवान ब्रह्मासँगको विवाहको कथा सुनाउन गइरहेका छौं, जसले मानिसहरूलाई चकित बनाएको थियो। सबै जानकारी सरस्वती पुराणबाट लिइएको हो जहाँ कथालाई ध्यानपूर्वक व्याख्या गरिएको छ। ब्रह्माले आफ्नी सुन्दर छोरी सरस्वलाई सृष्टि गरिन् भन्ने महाकाव्यमा उल्लेख छ र ब्रम्हा ले सरस्वति संग बिबाह गरे |
ब्रम्हाले आफ्नै छोरी सङ बिबाह गर्नुले हामिलाई नैतिकता सिकायो ?
Last edited: 01-Aug-22 09:04 AM