एउटा रुन्चे छ नि, मगज अलि अली खुस्केको ,उराठ लाग्दो कसैले नबुझ्ने पोस्ट गरि बस्ने . अस्ति स्वास्नीलाइ अन्डा खिलाउन सकिन भनेर साझामा रुदै थियो . लगतै फेरी छिमेकिले ४ ,५ ओटा पोथी दान दिएर घरमै कुखुरा पाल्न सुरु गरे भन्दै थियो . छ्या मूजि, एउटा अन्डा खान पनि कसले घराँ कुखुरा पाल्छ हो ? घर ग्यारेज फोहर गरेर .सुलीको दुर्गन्धले घर सार्बजनिक सौचालय जस्तो गन्हाउछ. हुन त मूजिको घर पनि उसले चड्ने गाडी जस्तै कवाडखाना होला ,नत्र सुकी दाना अन्डा खान घर नै दुर्गन्धित गर्ने थिएन . जाँठोको भिजन लाई मान्नै पर्छ . सपना एस्तो थियो. " छिमेकीले बर्ड फ्लु लागेको ४ ओटा पोथी दियो, त्यो पोथीले दैनिक ४ ओटा अन्डा दिन्छ, एउटा अन्डा स्वास्नीलाइ खिलाउछु ,३ ओटा अन्डा ओथारो लाउछु, ३ ओटा अन्डाले फेरी अर्को ३ ओटा अन्डा पार्छ , फेरी ३, फेरी ३, एबं ऋतले बर्षमा दश हजार अन्डा बिक्रि गरेर आएको पैसाले राम्रो गाडी किन्छु" . मूजिको स्वभलम्बी भिजन त राम्रै हो तर जाँठोले अलि ढिला गर्यो . बाजाराँ अन्डाको भाउ घटेर पुरानै मूल्यमा आउन थाली सक्यो .यही तालमा अन्डाको भाउ घट्ने हो भने त दाना खिलाउन मुजिले घरनै बेच्न पर्ने हुन सक्छ . जाँठो ट्युब -लाइट लाई एउटा सुझाब छ, बर्ड-फ्लु लागेको पोथी अब काटेर तिम्री स्वास्नीलाइ खिलाऊ नत्र दाना किन्न तिम्रो थोत्रो घर लिलाम गर्न पर्ने हुन सक्छ . बौलापाजीको यो वियोगान्त घटना एउटा प्रतिनिधि घटना हो, हरेक कुराको समय हुन्छ ,समय ढल्के पछि गरेको कार्यको परिणाम सुन्य हुन्छ .मेरो भाई श्याम भक्तेले मूला खान मन लागेर ३ महिना मेहेनत गरेर मूला रोप ,गोड गरेर खाना योग्य बनाएछ .अल्छि गरेर एक हप्ता मूला नउखेली खेतमै राखेछ , मूलामा काठ पसेर सबै मूला खेर गएछ . timing is everything ❤️❤️❤️
ram bhakta · Feb 11, 2023 2:17 PM · 3,983 views
दिमागमा भुस्सा भरिएकै कारण धागो को सिर्सक पढेर निचोडमा पुग्ने हरु " कागले कान लग्यो भन्ने सुने पछि कान छाम्न छोडेर कागको पछि कुद्ने हरु" साझामा निकै छिरेका हुन् वा एक दुई जनाले ४ ५ ओटा खाता खोलेका हुन् ? यिनी हरुलाई सबै कुरा ठुला ठुला मन पर्ने भएर सेडान चड्ने सबै पागल ठान्ने अनि आफुलाई बिसुद्द अमेरिकन भएको प्रमाणित गर्न खोज्छन | तेसैले होला गर्ल्फ़्रेण्ड कि आमा को ठुलो पुतौरो तिर लागेको होस ?लिङ्ग सानो भो भन्दै बसेको गर्लफ्रेन्डले ठुलो खोजेको हुँदा उसकी आमा तिर लागेको होस् कि ? कहिँ त सनकलाल मटर कोसा लिङ्ग हुने तै त होइनस ? मेरो धागो Humor मा तेरो आखाले देख्न सकेन भने अण्डा महगो भो भनि रुने लाइ उपाय बताएको हु | यो धागो पढिस कि पढिनस ? https://sajha.com/sajha/html/i... यो धागो कोर्ने लाइ उपाय बताई दिएको हु | ठुला गाडि चड्नेलाइ गाडीमै कुखुरा पाल्ने उपाय बताएको हु तर त निस्कीस कान छाम्ने होइन काग को पछि कुद्ने विद्वान परिस |
Logan · Feb 11, 2023 5:54 PM
लोगने, के लेख्या ए पागल यो , तलाई नेपाली लेख्न आउन्न? भाबी लाइ अन्डा ख्वाई राख्या छस होइन ?
ram bhakta · Feb 12, 2023 10:39 AM
गर्लफ्रेन्ड को आमा संग यौन समब्ध भन्दै बस्ने पागल हो कि अरु ?भने पछि कुखुरा बारे निकै ग्यान रहेछ , घर मै पालेर थाहा पाईस कि कतै काम गरेर पाएको होस् ? त्यो धागो खोलेर हेरे पछि थाहा पाईस होइन ? फ़्याउरा हरु F10 हाक्छु भनि अमेरिकन भै खाको देखाउन खोज्छन भने अण्डा महगो भो भनि साझामा रुवाबासि गर्न पछि पर्दैनंन . मैले त गो फण्ड नै खोल्ने हो कि पनि लागेको थियो | Last edited: 12-Feb-23 04:38 PM
logan · Feb 12, 2023 4:29 PM
Thukka bhatuwa euta Anda khana talai gofund kholnu parne? If u need any financial assistance I can help u dnt worry brother .tero Katha sunera Maan bhari bhayo.
ram bhakta · Feb 12, 2023 5:38 PM
eii evd2023 kati khaataa kholeko chhas ? tai [Disallowed String for - use not allowed] baarha otaa anDaa khanchhu ani raani chai choraa chhorilaai kwaauchhu , andaa mahago bhayo bhandai saajhaa maa ruwaa baasi gare pachhi gofund kolidin khojeko thie | F10 chadchhu bhandai furtilaaune andaa mahago bhandai rudai saajhaa chhire pachhi upaaya bataai dinu paryo ki paren |
logan · Mar 12, 2023 10:32 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion