News Summary from Nepal for Thursday, January 13, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Dang police office registers complaint in conflict-era disappearance case Victims are losing hope in transitional justice bodies and are turning to regular justice process. Deuba’s six months in office: A poor show of governance There is not much for the government to boast about on any front, observers and analysts say. Authorities fail to boost vaccination rate even as coronavirus cases surge Experts say instead of making efforts to bring more people to vaccination centres, bureaucratic hassles have been put in place depriving many of jabs. Gender bias forcing women into sex-selective abortions Sex-selective abortions are illegal in Nepal but are still widely practised for preference of sons over daughters, rights activists say. News from Nepal - Home | Ratopati देउवाको पीसीआर रिपोर्ट नेगेटिभ  धादिङमा सुख्खा पहिरो : सेनाका मेजरको कमाण्डमा ३६ सुरक्षाकर्मी उद्धारमा, हराएका मानिसहरु अझै भेटिएनन्  नयाँ कर्मचारीलाई तालिम नदिन माग गर्दै नेपाल रेल्वेका पूर्व कर्मचारीले बुझाए ज्ञापनपत्र  माफियाहरूसँग राज्य डराउँदैन, जथाभावी शुल्क लिनेलाई कारबाही हुन्छ : शिक्षामन्त्री  नागरिकताको सिफारिसमै घुस !  रुपन्देहीमा टिपर दुर्घटना, चालकको मृत्यु  विदेश जाने सेना–प्रहरीले ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने  सेवा निरन्तर जारी रहन्छ : बुद्ध एयर  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कालीमाटीमा बढ्यो तरुल, सखरखण्डको व्यापार (तस्बिरहरू) भक्तपुरमा युवक ट्याटु खोपाउन गएका थिए, कुर्दाकुर्दै बेहोस भएर बिते अपहरणमा परें भन्ने बैतडीका शिक्षक हत्या गरी फरार भएको खुलासा धादिङको रूबी भ्यालीमा पहिरो खस्दा बाटो खनिरहेको डोजरसहित तीन जना पुरिए सम्पत्ति विवरण किन सार्वजनिक गरिएन, प्रधानमन्त्रीसँग कुरा गर्छु- कांग्रेस महामन्त्री एमाले अछाममा भीम रावल निकट नेतालाई हराउँदै ओली निकट चन्द्रबहादुर बोहोरा विजयी काठमाडौंमा कोरोनाविरूद्धको खोप कहाँ-कहाँ पाइन्छ? होटल व्यवसायमा रमाएका मामाभान्जाले ८ करोडमा सुरू गरे कृषि फार्म मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मुलुकको अर्थतन्त्र २ खर्ब घाटामा मुलुकको अर्थतन्त्र (भुक्तानी सन्तुलन) करिब २ खर्ब रुपैयाँ घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको मुलुकको भुक्तानी अवस्था अर्थात शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब रुपैयाँले घाटामा गएको हो । मल्लकालीन नमुना गाउँमा जबर्जस्ती ‘दोहन’ सूर्यविनायनक र बनेपा नगरपालिकाको सीमा पर्ने साँगाको सरस्वती डाँडोमा निर्माणाधीन रहेको मल्लकालीन वास्तुकला झल्कने बस्तीमा छिर्न समेत नमिल्ने गरी जबर्जस्ती दोहन गर्ने काम भएपछि सम्पदाविद् रविन्द्र पुरीले शान्ति सुरक्षाका निम्ति जिल्ला प्रशासनलाई अनुरोध गरेका छन् । फ्रेन्चाइज बास्केटबल लिग हुने राष्ट्रिय बास्केटबल लिगका लागि नेपाल बास्केटबल संघले बिहीबार टर्नपाइक इभेन्ट म्यानेजमेन्टसँग साझेदारीका लागि अनुबन्धन गरेको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jan 13, 2022 10:10 AM · 1,326 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion