वासी नेपाली समाजमा प्रत्युत्पादक फुटपरस्त राजनीतिसंगै सिर्जना र साधनाको पनि बिकास र प्रबर्धन भईरहेको छ | त्यसै क्रममा नवोदित गीतकार सर्जक धन लामाको चिर प्रतिक्षित गीती अल्बम "तिम्रो आगमनमा" को सार्वजनिक लोकार्पण आज शनिबार, डिसेम्बर २६ तारिख दिनको एक बजे सन्नी साईड स्थित मालिङ्गो रेस्टुरेन्टको प्रेक्षालयमा हुने जानकारी सर्जक गीतकार धन लामाले सार्वजनिक जानकारी गराउनु भएको छ | गीति एल्बम "तिम्रो आगमनमा" को सांगीतिक लोकार्पण समारोहमा हाम्रो अनि तपाई हामी सबैको आगमनको चिर प्रतीक्षामा सर्जक रहनेछन भने हामी कला, साहित्य, संगीत र संचारका सहकर्मी सहधर्मीहरुका लागि यो क्षण अद्वितीय हुनेछ | अबको केहि घण्टामा तपाई हामी त्यहीं भेट्ने छौं |
businesstycoon · Dec 30, 2015 6:59 PM · 10,196 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion