मेरी श्रीमती QA को काम गरिराकी छिन बिगत एक बर्ष देखि arizona मा . Undergrad डिग्री छ, communication पनि राम्रो नै छ. QA मा पैसा अनि काम थोरै हुदै गको भएर field change गरम कि भन्दै छिन. नेत्वोर्किंग or System administration गर्दा राम्रो होला कि, कुनै programming language सिकेर QA मा नै automation मा जादा राम्रो होला? आफु परियो नोन- टेक्निकल मान्छे, साझा का दाजु भाई हरु सल्लाह सुझाब दिनुहोस न please.
mohanpoudel · Oct 20, 2015 8:48 AM · 13,703 views
System Admin भन्दा Networking अलि सजिलो पनि अनि अलि काम पाइने पनि हुन्छ अनि यदि दुवै लाई तुलना गर्ने हो भने ! पैसा त दुवै मा उस्तै हो ! त्यस्तै Networking को practice गर्न लाई होम ल्याब बनाउन पनि सजिलो हुन्छ र extra पैसा पनि खर्च गर्नु पर्दैन ! System Admin को लागि होम ल्याब बनाउन अलि पैसा पनि खर्च हुन्छ किन कि केहि सामान हरु किन्नु पर्ने हुन जान्छ ! QA Automation को पनि राम्रो नै हुनु पर्ने हो तर यो अलि programming language जान्नु पर्ने हुन्छ त्यसैले अलि non technical मान्छे लाई केहि गारो हुन जान्छ ! Job market त त्यस्तै हो ! अलि सजिलो त हुदैन जस्तो लाग्छ !
RadhaKrishna · Oct 20, 2015 11:01 AM
Thank you Radhakrishna ji!
mohanpoudel · Oct 20, 2015 11:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion